राजनीति | म्याग्दी - MGD


प्रदेश ४ लाई चार ‘स’को प्रदेश बनाउँछौं: मुख्यमन्त्री गुरुङ

Posted on February 24, 2018 | views : 161 | म्याग्दी - MGD

फागुन १२, म्याग्दी । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर,शान्त,समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताउनुभएको छ ।  आज म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘वि वान’ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो

Read More

म्याग्दीका तीनवटा गाउँपालिकाका स्थायी केन्द्र निर्धारण

Posted on January 10, 2018 | views : 56 | म्याग्दी - MGD

पुस २६, बेनी, म्याग्दी (रासस) | सरकारले म्याग्दीका तीनवटा गाउँपालिकाको स्थायी केन्द्र तोकेको छ ।  मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धौलागिरि गाउँपालिकाको वडा नं–३ घट्टेकुलो र अन्नपूर्णको वडा नं–६ पोखरेबगरलाई स्थायी केन्द्र कायम

Read More

म्याग्दीका तीनवटा गाउँपालिकाका स्थायी केन्द्र निर्धारण

Posted on January 10, 2018 | views : 105 | म्याग्दी - MGD

पुस २६, म्याग्दी । सरकारले म्याग्दीका तीनवटा गाउँपालिकाको स्थायी केन्द्र तोकेको छ ।  मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धौलागिरि गाउँपालिकाको वडा नं–३ घट्टेकुलो र अन्नपूर्णको वडा नं–६ पोखरेबगरलाई स्थायी केन्द्र कायम गरिएको हो ।&n

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 4859 | म्याग्दी - MGD

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

माओबादी उम्मेदवार बने देशकै कान्छा सांसद

Posted on December 12, 2017 | views : 2102 | म्याग्दी - MGD

मङ्सिर २६, म्याग्दी । म्याग्दीका विनोद केसी प्रदेश नं ४ मा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद बन्नुभएको छ ।  प्रदेश नं ४ (क)मा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का ३३ वर्षीय केसी कान्छा सांसद बन्नुभएको हो । चौध हजार ७०४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर

Read More

म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि

Posted on November 27, 2017 | views : 148 | म्याग्दी - MGD

मंसिर ११, म्याग्दी । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनबाट प्रतिनिधि चयन गर्नका लागि मतदान गरेका म्याग्दीका मतदाताले दिगो शान्ति, स्थिर सरकार, विकास र समृद्धिको अपेक्षा गरेका छन् । विगतका निर्वाचन राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको बताउँदै मतदाताले अब राजनीतिक विषयमा नभई

Read More

धौलागिरिवासीको दुःख-भोट हाल्न बास बस्न जानुपर्ने बाध्यता

Posted on November 20, 2017 | views : 224 | म्याग्दी - MGD

मंसिर ४, म्याग्दी । म्याग्दीको एक गाउँका वासिन्दा मतदान गर्न छिमेकी गाउँमा बास बस्न जानुपर्ने समस्या रहेको छ । प्रदेश (ख) अन्तर्गत पर्ने धौलागिरि गाउँपालिका–४ को सिम्कोश, बगर र नाउराका बासिन्दा मतदानको अघिल्लो दिनमै छिमेकी गाउँमा बास बस्न जाने गरेका छन् । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने बगरमा ३४,

Read More

एम्बुस विस्फोटमा मुस्किलले बाँचे कांग्रेस उम्मेदवार

Posted on November 14, 2017 | views : 911 | म्याग्दी - MGD

कात्तिक २८, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी एम्बुस बिस्फोट गराइएको छ। मंगलबार बिहान रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेका कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा म्याग्दी कांग्

Read More

नेकपा (माओवादी केन्द्र) द्वारा उम्मेदवार सिफारिस

Posted on September 28, 2017 | views : 543 | म्याग्दी - MGD

असोज १२, बाबियाचौर, म्याग्दी | आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र), म्याग्दीले उम्मेदवारको नाम सिफारिस गरेको छ ।  नेकपा (माओवादी केन्द्र) म्याग्दीको बुधबार बेनीमा केन्द्रीय कार्यालय सदस्य अमिक शेरचनको आतिथ्यमा बसेको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्म

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 11215 | म्याग्दी - MGD

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 4269 | म्याग्दी - MGD

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

म्याग्दीको मालिका गाउँपालिकामा काँग्रेस निर्वाचित

Posted on May 17, 2017 | views : 509 | म्याग्दी - MGD

जेठ ३, बाबियाचौर(म्याग्दी) | म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका निर्वाचित हुनुभएको छ ।  दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित हुनुभएको हो । रोकाका प्रतिस्पर्धी नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा

Read More

बेनी नगरपालिकाका चार वडामा एमाले विजयी

Posted on May 17, 2017 | views : 741 | म्याग्दी - MGD

जेठ ३, म्याग्दी | बेनी नगरपालीकाका वडा नं ४, ५, ६ र ७ मा नेकपा ९एमाले०का उम्मेदवार निर्वाचित भएका छन् ।  बेनपा–४ को वडा अध्यक्षमा एमालेका गोविन्द पौडेलले ४९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । पौडेलका प्रतिस्पर्धी नेकपा ९माओवादी केन्द्र०का अणबहादुर खड्का ९भगवान०ले ४२५ र नेपाली काँग्रेसका मि

Read More

म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ मा माओवादी केन्द्र विजयी

Posted on May 15, 2017 | views : 1229 | म्याग्दी - MGD

जेठ १, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार विजयी भएका छन् ।  केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा विष्णुकुमारी परिय

Read More

म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ मा एमाले विजयी

Posted on May 15, 2017 | views : 755 | म्याग्दी - MGD

जेठ १, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा (एमाले)का दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेकै महिला सदस्यमा बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुलप्र्रसाद पुर्

Read More

बेनी नगरपालिकामा एमाले–राप्रपा गठबन्धनको अग्रता

Posted on May 15, 2017 | views : 701 | म्याग्दी - MGD

जेठ १, म्याग्दी । बेनी नगरपालिकाको मतगणना सुरु भएको छ । बेनपा–१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरु भएको हो ।  अहिले बेनपा–१ रत्नेचौरको ४०० मतगणना भएको र एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले २०५ र काँग्रेस–माओवादी केन्द्रले १५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय

Read More

बेनीलाई देशकै नमुना बनाउने प्रतिबद्धता

Posted on May 09, 2017 | views : 1861 | म्याग्दी - MGD

बैशाख २६, म्याग्दी । म्याग्दीका तीन ठूला दलका उम्मेदवारले आफूले चुनाव जितेमा बेनी नगरपालिकालाई देशकै ‘नमुना नगरपालिका’ बनाउने महत्वकांक्षी प्रतिबद्धता व्यक्त गरेका छन् ।  नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा मतदातालाई आकर्षित गरी आफ्नो पक्षमा भोट माग्नका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र

Read More

चुनावप्रचार भड्किलो बन्दै

Posted on May 07, 2017 | views : 337 | म्याग्दी - MGD

बैशाख २४, म्याग्दी । बेनीमा छपाइको काम गर्दै आएका दिप्ती अफसेट प्रेसका सञ्चालक सोलु राजवंशी एक हप्तायतादेखि निकै व्यस्त हुनुहुन्छ ।  बेनीकै कालीगण्डकी अफसेट प्रेसका कर्मचारीलाई विभिन्न राजनीतिक दलको स्थानीय प्रतिवद्धतापत्र र नमुना मतपत्र छपाइ गर्न भ्याइनभ्याई छ । सङ्गमचोकको लालीगुराँस प्रिन्टिङ

Read More

अपहरणमा परेका नेपाली काँग्रेस म्याग्दीका उम्मेद्वार पुन सकुशल रिहा

Posted on May 02, 2017 | views : 452 | म्याग्दी - MGD

वैशाख १९, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उम्मेदवार राति सकुशल रिहाइ भएका छन् । भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापतिसमेत रहेका जसबहादुर पुनलाई अज्ञात व्यक्तिले हलेगौडा पानीस्वाँर

Read More

म्याग्दीमा काँग्रेस–माओवादीबीच चुनावी तालमेल

Posted on April 27, 2017 | views : 527 | म्याग्दी - MGD

बैशाख १४, म्याग्दी । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् ।  काँग्रेस र माओवादी केन्द्रले दुई÷दुईवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा तालमेल गरेर उम्मेदवारी दिनेलगायत सातबुँदे सहमति गरेका हुन् । का

Read More

म्याग्दीका स्थानीय तहमा यस्ता छन् उम्मेदवारका आकाङ्क्षी

Posted on April 12, 2017 | views : 1702 | म्याग्दी - MGD

चैत ३०, म्याग्दी । म्याग्दीका राजनीतिक दलले २०७४ साल वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटको तयारी तीव्र बनाएका छन् ।  उम्मेदवार हुन आकाङ्क्षीको दौडधुप बढेसंगै वैशाख पहिलो साताभित्र उम्मेदवार छानिसक्ने दलले जनाएका छन् । नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवा

Read More

गाउँपालिकाको केन्द्र विवाद सहमतिमा टुङ्गो लगाइयो

Posted on April 08, 2017 | views : 412 | म्याग्दी - MGD

चैत २६, म्याग्दी । धौलागिरि गाउँपालिकाको केन्द्रका विषयमा उत्पन्न विवाद शुक्रबार तीनबँुदे सहमतिमा टुङ्गिएको छ ।  राजपत्रमा उल्लेख भएअनुसार तत्काललाई गाउँपालिकाको केन्द्र मुनाबाट सञ्चालन गर्ने र जनप्रतिनिधि निर्वाचित भएपछि सर्वपक्षीय भेला गरी समृद्ध धौलागिरिको खाका कोर्ने विषयमा छलफलसँगै सर्वसहम

Read More

स्थानीय तह निर्वाचनको मिति घोषणाले ग्रामीण क्षेत्रमा उत्साह

Posted on February 23, 2017 | views : 118 | म्याग्दी - MGD

फागुन १२, म्याग्दी । स्थानीय तह निर्वाचनको घोषणा भएपछि म्याग्दीका ग्रामीण क्षेत्रमा उत्साह छाएको छ ।  गाउँका राजनीतिकर्मी, अगुवा, युवा, महिला, दलित र बौद्धिक वर्गमा वैशाख ३१ का लागि घोषणा भएको स्थानीय तह निर्वाचनको चर्चा र बहस चल्न थालेको हो । स्थानीय निर्वाचनले जनप्रतिनिधि विहीन अवस्थाको अन्त्

Read More

म्याग्दीमा छ वटा स्थानीय तह बनाउने प्रस्ताव

Posted on November 05, 2016 | views : 683 | म्याग्दी - MGD

कात्तिक २०, म्याग्दी । म्याग्दीमा छ वटा स्थानीय तह बनाउने प्रस्ताव गरिएको छ । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको आयोजनामा शुक्रबार गलेश्वरमा बसेको सर्वदलीय बैठकले जिल्लामा पाँच वटा गाउँपालिका र एक नगरपालिका बनाउने निर्णय गरेको हो । सांसद र राजनीतिक दलको सुझावको आधारमा तयार पारिएको प्रस्ता

Read More

शुल्क बढाइएकोमा अनेरास्ववियुद्वारा विरोध

Posted on September 30, 2016 | views : 465 | म्याग्दी - MGD

असोज १४, म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिले विद्यार्थीलाई मर्का पर्ने गरी शुल्क बढाएको भन्दै अनेरास्ववियु म्याग्दीले विहिबार विरोध जनाएको छ ।  बुधबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले स्नातक तहतर्फको चारवटै वर्षमा अध्ययनरत विद्यार्थीलाई आर्थि

Read More

आज प्रथम संविधान दिवस

Posted on September 19, 2016 | views : 7269 | म्याग्दी - MGD

महेन्द्र केसी। आज संविधान दिवस मनाइदै छ । गणतन्त्र स्थापना पछि दोस्रो संविधानसभाबाट संविधान जारी भएको एक बर्ष पुरा भएको अबसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउन लागिएको हो । २०६२÷६३ को जनआन्दोलन र १२ बुदेँ विस्तृत शान्ति सम्झौता पछि दोस्रो संविधानसभा बाट असोज ३ गते संविधान

Read More