समाज | म्याग्दी - MGD


म्याग्दीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

Posted on February 11, 2018 | views : 335 | म्याग्दी - MGD

माघ २८, म्याग्दी | म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडकखण्डअन्तर्गत रिठाबोटमा सडकबाट करिब १०० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो ।&n

Read More

बुबाआमाका नाममा एक लाख अक्षयकोष

Posted on February 11, 2018 | views : 242 | म्याग्दी - MGD

माघ २८, म्याग्दी | रघुगंगा गाउँपालिका–२ का एक व्यक्तिले आफ्ना बुबाआमाका नाममा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।  पखटोल निवासी लेठबहादुर खत्रीले सिद्धार्थ ज्ञानमन्दिर विद्यालयमा बुबा पूर्णबहादुर र आमा भीमकुमारीका स्मृतिमा रु एक लाख १११ को कोष स्थापना गरी विद्यालय व्यवस्थापन समितिका अध्यक

Read More

धौलागिरि आधार शिविरमा थुप्रिएको फोहर हटाउने तयारी

Posted on February 08, 2018 | views : 363 | म्याग्दी - MGD

माघ २५, म्याग्दी | म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा वर्षौंदेखि थुप्रिएको फोहर हटाउने तयारी गरिएको छ ।  चक्रीय धौलागिरि पदमार्गमा पदयात्रा र धौलागिरि हिमालको आरोहणका लागि जाने पर्यटकले वर्षौंदेखि जथाभावी फ्याँक्दै आएका फोहर

Read More

क्याम्पसमा दृष्टिविहीन विद्यार्थीका लागि पुस्तकालय

Posted on February 06, 2018 | views : 298 | म्याग्दी - MGD

माघ २३, म्याग्दी | बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहीन विद्यार्थीलाई लक्षित गरी पुस्तकालय स्थापना गरिने भएको छ ।  क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहीन विद्यार्थीका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध नभएकाले उनीहरुका लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको ह

Read More

म्याग्दी: अनौठो गुफा, जहाँ देखिन्छ देवीदेवताको आकृति

Posted on February 06, 2018 | views : 362 | म्याग्दी - MGD

माघ २३, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँमा अचम्मको गुफा फेला परेको छ ।  बीस मिटर लामो सो गुफामा जनावर, पक्षी, हातहतियार, हिमशृंखला, पहाड, तालतलैया, देवीदेवताका मूर्ति, घर आदिका आकृति रहेका स्थानीयले बताएका छन् ।  पहाडको फेदीमा अवस्थित गुफाको अगाडिको भाग एक मिटर अग्लो भए पन

Read More

म्याग्दीमा स्नातकोत्तर तहको पढाइ सुरु

Posted on January 29, 2018 | views : 345 | म्याग्दी - MGD

माघ १५, म्याग्दी । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा चालु शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको पठनपाठन शुरु भएको छ ।  समुदायद्वारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले जिल्लामै पहिलोपटक स्नातकोत्तर तहको पठनपाठन शुरु गरेको हो । त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणालीमा पहिलो वर्ष व्यवस्थाप

Read More

म्याग्दीको धौलागिरि गाउँपालिका अझै विद्दुतीय पहुँच बाहिर

Posted on January 28, 2018 | views : 279 | म्याग्दी - MGD

कमल खत्री / माघ १४, म्याग्दी | धौलागिरि गाउँपालिका केन्द्रीय विद्दुतको पहुँच बाहिर रहेको छ ।  गाउँपालिकाका सात वटै वडामा केन्द्रीय विद्युत्को पहुँच नपुग्दा गाउँपालिकाको कामदेखि स्थानीयवासी समस्यामा पर्दै आएका छन् । केन्द्रीय विद्युत् नपुगेपछि उज्यालोका लागि सौर्य र लघुजलविद्युत् परियोजना स्थानी

Read More

म्याग्दीको एक विद्यालयलाई साउदीबाट एक लाखभन्दा बढी सहयोग

Posted on January 28, 2018 | views : 348 | म्याग्दी - MGD

माघ १४, म्याग्दी | म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई साउदी अरबबाट एक लाखभन्दा बढीको आर्थिक सहयोग भएको छ । विद्यालयका भूपूविद्यार्थी एवम् आर्थिक संकलन अभियानका साउदी अरब संयोजक मनबहादुर क्षत्रीले साउदी अरबमा रहेका नेपालीबाट संकलन

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 7277 | म्याग्दी - MGD

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग

Posted on January 19, 2018 | views : 371 | म्याग्दी - MGD

ध्रुवसागर शर्मा/ माघ ५, म्याग्दी | आठ वर्षअघि आँखाले देख्न छोडेपछि निकै कष्टकर जीवन बिताउँदै आएका बेनी नगरपालिका–४, सिंगा डाँडाखेतका खिमनाथ शर्मा आठ वर्षपछि आँखा देख्न सक्ने हुनुभएको छ ।  म्याग्दीमा रहेको लायन्स क्लबको आयोजनामा सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्द

Read More

अबैध बाटो भयर विदेसिने युवाहरु बिचल्लीमा: म्याग्दी

Posted on January 15, 2018 | views : 320 | म्याग्दी - MGD

सन्तोष गौतम |माघ  १  म्याग्दी | म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन । अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् ।  राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बि

Read More

सामुदायिक पदमार्गमा पर्यटक बढे

Posted on January 14, 2018 | views : 372 | म्याग्दी - MGD

सन्तोष गौतम | पुस ३० म्याग्दी |  म्याग्दीमा सञ्चालित अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको भ्रमणमा आउने पर्यटकको संख्या वर्षेनी बढ्दै गएको छ ।  उत्तरी पर्वतको बाँसखर्क, लेकफाँट म्याग्दीको राम्चे, हिस्तान र घारका पर्यटकीयस्थललाई समेटिएको अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय

Read More

म्याग्दीमा स्वास्थ्य शिविरबाट ६६५ जना लाभान्वित

Posted on December 25, 2017 | views : 378 | म्याग्दी - MGD

पुस १०, म्याग्दी । संयुक्त लायन्स क्लब अफ म्याग्दी दरबाङ र लियो क्लब अफ म्याग्दी दरबाङको आयोजनामा पश्चिम म्याग्दीको दरबाङमा आइतबारदेखि तीनदिने बृहत् स्वास्थ्य शिविर र आँखा शिविर शुरु भएको छ ।  आँखा शिविर आफ्ना स्वर्गीय बुबा ओमबहादुर बोगटी र भाइ लोक बोगटीको स्मृतिमा बेनपा– १ रत्नेचौर घर भई हाल म

Read More

कतारबाट फर्किएर गाउँमै यसरी १ लाख कमाउन थालेका छन् मनबहादुर

Posted on December 12, 2017 | views : 1293 | म्याग्दी - MGD

मङ्सिर २६, बेनी, म्याग्दी (रासस) | आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् ।  बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड कम

Read More

म्याग्दीका तामा र फलाम खानी पुरिन थाले

Posted on December 06, 2017 | views : 641 | म्याग्दी - MGD

मङ्सिर २०, म्याग्दी । म्याग्दीमा रहेका तामा र फलाम खानी उपभोग र संरक्षणको अभावमा पुरिन थालेका छन् । लुलाङ र रुमको ढुंगा खानीबाहेक अन्नपूर्ण र मालिका गाउँपालिकाका ताकम, गुर्जा, कुइने, ओखरबोट लगायतका ठाउँमा रहेका खानी पुरिन थालेका हुन् ।  खानीबाट धातु निकालिने धाउ पुरिएका छन् । छन्त्याल जातिले पह

Read More

भीरबाट लडेर मह शिकारीको मृत्यु

Posted on December 02, 2017 | views : 475 | म्याग्दी - MGD

मङ्सिर १६, म्याग्दी । रघुगंगा गाउँपालिका–४ दग्नाममा भीरबाट लडेर एक मह शिकारीको शुक्रबार मृत्यु भएको छ ।  दग्नाम, गैही्रगाउँका ४८ वर्षीय तिलु पुर्जाको मह शिकार गर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  स्वादिलो र गुणकारी भए पनि भीरमह झिक्न भने गाह्रो छ । चोयाको डोरीको भ¥याङ बनाई मह

Read More

म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा

Posted on December 01, 2017 | views : 618 | म्याग्दी - MGD

मङ्सिर १५, म्याग्दी । जिल्लाका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा छन् ।  २०६८ सालको जनगणनाअनुसार म्याग्दीको कूल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७।८ प्रतिशत अर्थात् ८८ हजार ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेका यहाँस्थित दूरसञ्चार कार्यालयले जनाएको छ ।  उक्त कार्यालयक

Read More

अत्यधिक रक्तस्राव हुँदा सुत्केरीको मृत्यु

Posted on November 14, 2017 | views : 573 | म्याग्दी - MGD

कात्तिक २८, म्याग्दी । अत्यधिक रक्तस्रावका कारण यहाँ एक सुत्केरीको आइतबार मृत्यु भएको छ ।  धौलागिरि गाउँपालिका– ४ खिवाङकी २३ वर्षीया शर्मिला रसाइलीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो । बिहान घरमै सुत्केरी भएकी रसाइलीलाई साल अड्किएपछि ताकम स्वास्थ्यचौकीमा पु¥याइएको थियो ।  ताकम स्वास

Read More

दुई वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधान

Posted on November 06, 2017 | views : 381 | म्याग्दी - MGD

कात्तिक २०, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुईवटा वडाका बासिन्दाबीचको वनको सीमा विवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवा र वडा नं २ भुरुङ तातोपानीका बासिन्दाबीच दुवै वडाको सीमा क्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका विषयमा विवाद रहँदै आएको थियो ।  जिल्ला समन्वय

Read More

बेनी अस्पतालमै गरिन्छ चिकित्सा क्षेत्रकै जटिल शल्यक्रिया

Posted on November 03, 2017 | views : 480 | म्याग्दी - MGD

ध्रुवसागर शर्मा/कात्तिक १७, म्याग्दी । मंगला गाउँपालिका बरंजाकी ३० वर्षीया एक युवतीको पाठेघरभित्र र बाहिर दुवै स्थानमा गर्भ बस्यो । तीन वर्षअगाडि विवाह गरेकी उनको पहिलो गर्भ खेर गएको थियो ।  स्थानीय स्वास्थ्य चौकी र बेनी अस्पतालमा गर्भ जाँच गर्न आएकी ती युवतीलाई पहिलो गर्भ खेर गएपनि दोस्रो पटकक

Read More

बोलेरो जिप दुर्घटनामा १२ जना घाइते

Posted on September 26, 2017 | views : 873 | म्याग्दी - MGD

असोज १०, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, महभिरमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।  बेनीदेखि घराम्दी जाँदै गरेको ध १ ज ६६८ नंको जिप दुर्घटना हुँदा घाइते भएका छजनालाई बेनी अस्पतालबाट थप उपचारका लागि राति नै पोखरा लगिएको छ । एकजनाको बेनी अस्पतालमा उपचार भ

Read More

बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध हुँदा हजारौँ तीर्थयात्री अलपत्र

Posted on September 22, 2017 | views : 718 | म्याग्दी - MGD

असोज ६, पर्वत। जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।  गत बुधबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण सडक अवरुद्ध बनेपछि हजारौँ तीर्थयात्री अलपत्र परेका छन

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 7781 | म्याग्दी - MGD

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

बजेट आयो, कर्मचारी आएनन् : कार्य सम्पादनमा समस्या

Posted on September 18, 2017 | views : 385 | म्याग्दी - MGD

धुर्बसागर शर्मा। असोज २, म्याग्दी। म्याग्दीका छवटै स्थानीय तहका जनप्रतिनिधिले कर्मचारीको अभावमा आफ्नो क्षेत्रको कार्य सम्पादनमा समस्या भएको गुनासो गरेका छन् ।  स्थानीय तहको निर्वाचन भएको करिब चार महिना बितिसक्दासमेत कर्मचारी तोकिएको स्थानका कार्यालयमा नगएपछि सेवाग्राहीलाई सेवा प्रदान गर्न र विक

Read More

रहर हुँदाहुँदै विद्यालय जान नपाएकाहरु...

Posted on September 14, 2017 | views : 448 | म्याग्दी - MGD

कमल खत्री। भदौ २९, म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा दैनिकजसो भेटिने १२ वर्षका अजय नेपालीलाई पढेर ठूलो मान्छे बन्ने रहर छ ।  म्याग्दीसँग सिमाना जोडिएको पर्वतको उत्तरी जलजला गाउँपालिका–४ धाइरिङको सल्यान स्थायी घर भएका अजय घरपरिवारमा उचित वातावरण नहुँदा विद्यालय जान छाडेका हुन् ।  पर्वत बेन

Read More

पर्यटन पत्रकार सङ्घ म्याग्दीको अध्यक्षमा खत्री

Posted on September 08, 2017 | views : 297 | म्याग्दी - MGD

भदौ २३, म्याग्दी। नेपाल पर्यटन पत्रकार सङ्घ, म्याग्दीको अध्यक्षमा जिल्लामा क्रियाशील पत्रकार कमल खत्री चयन हुनु भएको छ । नेपाल पर्यटन पत्रकार सङ्घ केन्द्रीय समितिको शाखा विस्तार कार्यक्रमअन्तर्गत बिहीबार बेनीमा भएको पत्रकारको भेलाले राससकर्मी पत्रकार खत्रीको अध्यक्षतामा सङ्घको तदर्थ समिति गठन गरेको

Read More

बेनी–जोमसोम सडक रातको समयमा बन्द

Posted on September 06, 2017 | views : 287 | म्याग्दी - MGD

भदौ २१,म्याग्दी। बेनी–जोमसोम सडकमा भदौ ३१ गतेसम्म रातको समयमा यातायात सञ्चालन बन्द गरिएको छ ।  सो सडकखण्ड अन्तर्गत म्याग्दी र मुस्ताङ क्षेत्रमा पहिरो खस्ने र खोलामा पानीको सतहसमेत नघटेपछि यात्रुको सुरक्षाका लागि गत साउन ५ गतेदेखि भदौ १५ गतेसम्म रातको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिए

Read More

म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी

Posted on September 01, 2017 | views : 360 | म्याग्दी - MGD

भदौ १६, म्याग्दी । म्याग्दीको पाखापानी र झिँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।  गाउँपालिकाको अस्थायी केन्द्र पाखापानीस्थित कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् । दुई हप्ताअघिको गाउँसभाले रघुगंगाको स्थायी केन्द्र वडा नं ३ पीपलेको मौवाफा

Read More