समाज | म्याग्दी - MGD


इन्जिनियर नआउँदा म्याग्दीमा भूकम्पपीडितको आवास निर्माण प्रभावित

Posted on August 31, 2017 | views : 281 | म्याग्दी - MGD

भदौ १५,म्याग्दी। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ । प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन् ।  जिल्ला समन्वय स

Read More

म्याग्दीबाट १६ प्रजातिका जडीबुटी निकासी

Posted on August 27, 2017 | views : 397 | म्याग्दी - MGD

भदौ ११, म्याग्दी। पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३/७४ मा विभिन्न १६ प्रजातिका छ हजार किलोभन्दा बढी जडीबुटी निकासी भएको छ ।  जिल्लाका विभिन्न खर्क, जंगल र पाखोहरुबाट संकलन गरिएका पाँच हजार, ९८४ दशमलव सात किलो जडीबुटी निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ ।  जिल्लामा

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 7452 | म्याग्दी - MGD

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

भिरबाट खसेको ढुंगा लागेर पर्यटकको मृत्यु

Posted on August 11, 2017 | views : 447 | म्याग्दी - MGD

साउन २७, म्याग्दी । बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमाक्षेत्रमा पर्ने घोप्टेभिरबाट खसेको ढुंगा लागेर एकजना पर्यटकको मृत्यु भएको छ ।  मुस्ताङ भम्रण सकेर बेनीतर्फ फर्कदै गर्दा धासाङ गाउँपालिका–४ बाट अगाडि बढ्दै गर्दा २२ वर्षीय पासपोर्ट नम्बर ५१७७४९८४८ भएकी बेलायती नागरिक करलोट

Read More

चटपटे बेच्‍न प्रतिबन्ध लगाइयो

Posted on August 09, 2017 | views : 949 | म्याग्दी - MGD

साउन २५, म्याग्दी । सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ।  बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनपा– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए

Read More

बिधुत प्रसारण लाइनको निर्माणमा स्थानीयको अवरोध

Posted on July 31, 2017 | views : 512 | म्याग्दी - MGD

साउन १६, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीका बासिन्दाले विद्युत् प्रसारण लाइनको टावर निर्माण कार्यमा अवरोध गरेका छन् ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत २२० केभी क्षमताको खुर्कोट–दाना प्रसारण लाइनअन्तर्गत घारको रातोपानीमा टावर राख्ने पूर्वाधार निर्माणका क्रममा अवरोध गरेका हु

Read More

११८ विवाहित जोडीको सम्बन्धविच्छेद

Posted on July 29, 2017 | views : 578 | म्याग्दी - MGD

साउन १४, म्याग्दी । पछिल्ला केही वर्षयता सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ ।  पारिवारिक मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो । जिल्लामा आव २०७३/७४ मा ११८ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका छन् । जिल्ला अदालतमा गत आवमा १३० को सम्बन्धविच्छेदसम्बन

Read More

श्रीमतीले कोदालोले हानेर श्रीमानको हत्या गरिन्

Posted on July 19, 2017 | views : 6404 | म्याग्दी - MGD

साउन ४, म्याग्दी | पश्चिम म्याग्दीको मालिका गाउँपालिका-२ रुमको धुलाबाङमा शिव जिसीको हत्या भएको छ । मंगलबार राति शिवलाई श्रीमती रञ्जनाले घरमै कोदालोले हानेर मारेको प्रहरीले जनाएको छ ।   घरायसी विवाद हुँदा रञ्जनाले श्रीमानलाई कोदालो प्रहार गर्दा घटनास्थलमै ज्यान गएको म्याग्दीका प्रहरी नायव उपरीक्

Read More

सडक बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

Posted on July 08, 2017 | views : 818 | म्याग्दी - MGD

असार २४, म्याग्दी । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकाटेमा कालीगण्डकी नदीले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको छ ।  अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च भएपछि तीन वर्षअघि सडक विभागले निर्माण गरेको पक्की पर्खाल नदीले बगाएको हो । नदीले करिब २० मि सडक

Read More

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

Posted on May 25, 2017 | views : 9765 | म्याग्दी - MGD

जेठ ११, काठमाडौँ | सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ ।  व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ ।  नेपालको संविधानको अनुसूचीमा माध्यमिक

Read More

पहिलो चरण - निर्वाचनको ताजा मत परिणाम हेर्नुहोस (जिल्ला अनुसार अपडेट)

Posted on May 15, 2017 | views : 32139 | म्याग्दी - MGD

काठमाडौँ | पहिलो चरणमा निर्वाचन भएका प्रदेश न ३, ४ र ६ का २८३ स्थानीय तहको नतिजालाई हामीले जिल्ला अनुसार अपडेट गरेका छौं ।  पार्टीको नाम चिन्ह जित अग्रता  नेपाली कांग्रेस 95 12 नेकपा एमाले 101 11 माओवादी केन्द्र 45 2 राप्रपा 1 फोरम-नयाँ शक्ति 1 1 अन्य 4 तल आफ्नो जिल्ला छानी मत परि

Read More

चन्दा उठाएर उमा महेश्वर शिवालय मन्दिर निर्माण

Posted on April 30, 2017 | views : 431 | म्याग्दी - MGD

बैशाख १७, बेनी (म्याग्दी) | म्याग्दीको बेनी नगरपालिका–६ एकपाटेका स्थानीयवासीले चन्दा सङ्कलन गरेर रु आठ लाखको लागतमा उमा महेश्वर शिवालय मन्दिरको निर्माण गरी शिवलिङ्ग र मूर्ति स्थापना गरेका छन् ।  स्थानीयवासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी निर्माण गरेको मन्दिरको शनिबार एक कार्यक्रमका बीच जिल

Read More

मृगौला रोगीको उपचारका लागि २० लाख सहयोग

Posted on April 28, 2017 | views : 272 | म्याग्दी - MGD

बैशाख १५, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका मिर्गौला रोगी कुमार पुनको उपचारका लागि रु २० लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ ।  दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि थलिएका ३४ वर्षीय पुनको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका बिमवासीले रु २० लाख छ हजार सातसय आर्थिक सहयोग गरेका हुन् ।

Read More

म्याग्दीका १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान भेटिए

Posted on April 26, 2017 | views : 1224 | म्याग्दी - MGD

बैशाख १३, म्याग्दी । म्याग्दीको विभिन्न १४ ठाउँमा प्राकृतिक तातोपानीका मुहान फेला परेका छन् ।  बेनी नगरपालिकासहित विभिन्न गाविसका १४ ठाउँमा मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका मुहान फेला परेका हुन् ।  प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग

Read More

नियमित विद्यालय जाने विद्यार्थीलाई मासिक दुईसय

Posted on April 13, 2017 | views : 584 | म्याग्दी - MGD

चैत ३१, बेनी (म्याग्दी) | म्याग्दी जिल्लाको बेनी नगरपालिका– ९ गलेश्वरमा रहेको जडभरत प्राथमिक विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थी सङ्ख्या बढेको छ ।  नियमति विद्यालय आउने, विद्यालयका गतिविधिमा संलग्न हुने, हाजिर गर्नेलगायतका शैक्षिक गतिविधिमा सक्रिय बनाउनप्रति विद्यार्

Read More

बेगखोलामा सात करोडको खानेपानी आयोजना

Posted on April 08, 2017 | views : 282 | म्याग्दी - MGD

चैत २६, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका– १ बेगमा रु सात करोड भन्दा बढीको लागतमा वृहत खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ ।  खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीमार्फत रु सात करोड २५ लाखको लागतमा आयोजना निर्माण हुनलागेको हो ।  छ चरणमा निर्माण हुने आयोजनाबाट ब

Read More

म्याग्दी जिल्लाको स्वास्थ्य चौकीमै सुरक्षित गर्भपतन सेवा

Posted on April 07, 2017 | views : 327 | म्याग्दी - MGD

चैत २५, बेनी (म्याग्दी) | म्याग्दी जिल्लाका स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनलाई सहज बनाउन सुविधा थपिएपछि सेवा लिनेको सङ्ख्या बढेको छ ।  विगतमा गर्भपतनका बारेमा समाजमा हल्ला फैलने त्रासका कारण अविवाहित र विवाहित महिलाले निजी क्लिनिकबाट औषधि खरिद गरी जोखिमपूर्ण तरिकाले प्रयोग गर्ने गरेका घटना सा

Read More

२६ सिटभन्दा बढी क्षमत्ताका गाडी सञ्चालनमा रोक

Posted on March 28, 2017 | views : 2632 | म्याग्दी - MGD

चैत १५, म्याग्दी । बेनी–जोमसोम सडकखण्डमा २६ सिट भन्दा बढी क्षमत्ता भएका सवारी साधनको सञ्चालनमा रोक लगाएको छ ।  जिल्ला प्रशासन कार्यालय मुस्ताङले दुर्घटना जोखिम न्यूनिकरणका लागि म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङ जोड्ने उक्त सडकमा ठूला प्रकृतिका सवारी साधनको सञ्चालनमा रोक लगाएको हो । 

Read More

त्रिपालभित्र बसेर परीक्षा दिनुपर्ने बाध्यता

Posted on March 24, 2017 | views : 398 | म्याग्दी - MGD

चैत ११, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ डाडाँखेतमा अवस्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थी त्रिपालको टहरामुनि बसेर परीक्षा दिन बाध्य भएका छन् ।  गत फागुन २५ गते साँझ विद्युत् सर्ट भएर विद्यालयको १० कोठे भवन ध्वस्त भएपछि त्रिपालको टहरामुनि बसेर परीक्षा दिन बाध्य भएका हुन् । एकसय ७

Read More

म्याग्दीमा ३३ प्रतिशत कर्मचारी अभाव

Posted on March 20, 2017 | views : 301 | म्याग्दी - MGD

चैत ७, म्याग्दी । म्याग्दीमा करिब ३३ प्रतिशत कर्मचारीको अभाव छन् ।  म्याग्दीका सरकारी कार्यालयमा विभिन्न तहका आठ सय नौ कर्मचारीको दरबन्दी रहेकोमा हाल पाँच सय ४६ जना कर्मचारी मात्र दरबन्दीमा कार्यरत रहेको देखिन्छ । जिल्ला निर्वाचन कार्यालयले सङ्कलन गरेको कर्मचारी विवरणअनुसार म्याग्दीमा विभिन्न त

Read More

बेगखोलामा खेलमैदान निर्माण

Posted on March 20, 2017 | views : 283 | म्याग्दी - MGD

चैत ७, म्याग्दी । बेगखोलास्थित देउरालीमा रु १४ लाख ३४ हजारको लागतमा खेलमैदान निर्माण गरिएको छ ।  बेगखोला युवा क्लबको पहलमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको आर्थिक सहयोगबाट सो खेलमैदान निर्माण गरिएको हो । करिब तीन महिनाको अवधिमा निर्माण गरिएको सो खेलमैदानमा भलिबल र बास्केटबल खेल सञ्चालन गर

Read More

हिस्तानका दुई विद्यार्थी वेपत्ता

Posted on March 15, 2017 | views : 284 | म्याग्दी - MGD

चैत २, म्याग्दी । म्याग्दीको हिस्तानका दुई बालक विद्यालयबाटै बेपत्ता भएका छन् । हिस्तानको मण्डली प्राविको कक्षा ४ मा पढ्ने १० वर्षीय राजकुमार बिक र ८ वर्षीय सुवास रन्तिजा मङ्गलबार दिउँसोदेखि बेपत्ता भएका हुन् ।  दिउँसो १ बजे छुट्टीको समयमा विद्यालयबाट निस्किएका उनीहरु अहिलेसम्म फेला नपरेको आदर्

Read More

विपन्नका लागि बरदान बन्दै सामुदायिक वन

Posted on February 27, 2017 | views : 299 | म्याग्दी - MGD

फागुन १६, म्याग्दी । म्याग्दीका दुर्गम गाउँ बस्तीमा रहेका सामुदायिक वन विपन्न वर्गको जीवनस्तर उकास्नका लागि बरदानसावित भएका छन् ।  वन पैदावारको प्रयोग र त्यसबाट प्राप्त आम्दानीलाई कोषको रुपमा जम्मा गर्न थालेपछि सामुदायिक वन उपभोक्ता समितिले ग्रामीण वित्तीय संस्थाका रूपमा लोकप्रियता कमाउँदै आएका

Read More

महाशिवरात्रिमा गलेश्वरधाममा भक्तजनको चहलपहल

Posted on February 24, 2017 | views : 295 | म्याग्दी - MGD

फागुन १३, म्याग्दी । महाशिवरात्रि पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज बिहानैदेखि भक्तजनको चहलपहल सुरु भएको छ ।  मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वर शिवालयमा महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन विभिन्न ठाउँबाट भक्तजन आउन थालेपछि भक्तजनको भीड लाग्न थालेको

Read More

प्रवासीको सहयोगमा विद्युतीय पुस्तकालय अभियान सुरु

Posted on February 22, 2017 | views : 302 | म्याग्दी - MGD

फागुन ११, म्याग्दी । प्रवासी नेपालीको सहयोगमा म्याग्दीका सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने अभियान सुरु भएको छ ।  सामाजिक सञ्जाल ‘फेसबुक’को सहायताले आर्थिक स्रोत जुटाएर ११ वटा शैक्षिक संस्थामा विद्युतीय पुस्तकालय स्थापना गरेको म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले जनाएको छ ।

Read More

बेनीमा बिपी स्मृति भवन निर्माण गरियो

Posted on February 03, 2017 | views : 369 | म्याग्दी - MGD

माघ २१, म्याग्दी । म्याग्दीको बेनीमा बिपी स्मृति भवन निर्माण गरिएको छ ।  जिल्लास्थित नेपाली काँग्रेसले सदरमुकाम बेनीमा कार्यालयका लागि रु ८० लाख ५८ हजार ४२५ को लागतमा सो भवन निर्माण गरेको हो ।  बेनीको सङ्गमचोकमा रु ५१ लाख मा खरिद गरेको तीन आना एक पैसा दुई दाम क्षेत्रफलमा रु २९ लाख ५८ हजार

Read More

रक्त क्यान्सरपीडितका लागि सहयोग संकलन

Posted on February 01, 2017 | views : 286 | म्याग्दी - MGD

माघ १९, बाबियाचौर (म्याग्दी) | म्याग्दीको ताकम–४ की रक्त क्यान्सरपीडित फूलमाया भण्डारीको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु भएको छ ।  परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ३३ वर्षीया भण्डारीको उपचारका लागि मङ्गलबारदेखि आर्थिक सहयोग सङ्कलन अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन संस्थाका पद

Read More

म्याग्दीको तातोपानी कुण्ड तीनदिनका लागि बन्द

Posted on January 31, 2017 | views : 349 | म्याग्दी - MGD

माघ १८, म्याग्दी । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबार दिउँसो २ बजेपछि तीनदिनका लागि बन्द गरिएको छ ।  गत बिहीबारदेखि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक तथा भौतिक पू्र्वाधारमा सहयोग जुटाउने उद्देश्यले आयोजित महायज्ञको प्रवचनमा बिरामीले चासो दे

Read More