खेलकुद | म्याग्दी - MGD


म्याग्दीको टोड्केमा ‘हाइ अल्टिच्युड’ खेलमैदान निर्माण सुरु

Posted on February 09, 2022 | views : 724 | म्याग्दी - MGD

माघ २६, म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण सुरुआत भएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको सो स्थानमा रघुगङ्गा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो ।  उच्च स्थानका भूगोलमा खेलकूद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा खेल पर

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9837 | म्याग्दी - MGD

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13298 | म्याग्दी - MGD

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11067 | म्याग्दी - MGD

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More