पर्यटन | म्याग्दी - MGD


शिकारीहरुका लागि खुल्यो ढोरपाटन आरक्ष, एउटा शिकार गर्दा ९ लाखसम्म तिर्नुपर्ने

Posted on September 28, 2018 | views : 841 | म्याग्दी - MGD

तारानाथ आचार्य | असोज १२, बलेवा | विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो यामको शिकार गर्न खुला भएको हो ।  पहिलो समय ९असोज–मङ्सिरका लागि १० नाउर र छ झारलको शिकार हुनेछ । सिकारका लागि शि

Read More

बेनीमा पर्यटन प्रर्वद्धन गर्न पदमार्ग निर्माण शुरु

Posted on August 25, 2018 | views : 210 | म्याग्दी - MGD

भदौ ९, म्याग्दी | सदरमुकाम बेनीमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले प्रवासीसँगको सहकार्यमा पदमार्ग निर्माण शुरु गरिएको छ ।  बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा जिल्ला सदरमुकाम बेनी बजारदेखि बेनपा–२ खबरास्थित लभ्लीहिल जोड्न

Read More

म्याग्दीको पर्यटकीय डुँडेलेक पूर्वाधारको पर्खाइमा

Posted on April 18, 2018 | views : 588 | म्याग्दी - MGD

वैशाख ५, बेनी, म्याग्दी (रासस) | मालिका गाउँपालिकाको रुम र छिमेकी बागलुङको ताराखोलाको सिमानामा अवस्थित डुँडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।  जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुचुरोको प्रचुर पर्यटकीय सम्भावना भएपनि आवश्यक पूर्वाधार र प्रचारप्रचार

Read More

संकटमा अन्ध गल्छी: सडकका ढुंगा गल्छीमा

Posted on April 15, 2018 | views : 223 | म्याग्दी - MGD

धु्रवसागर शर्मा/वैशाख २ म्याग्दी | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित विश्वकै सबैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’को चर्चा विश्वभरि हुन्छ ।  लोकसेवा आयोगको परीक्षा र हाजिरीजवाफमा पनि संसारकै गहिरो गल्छीको नाम के हो र यो कहाँ पर्छ भनेर सोधिन्छ यही गल्छीलाई । विश्वभर चासो र चर्चा हुने

Read More

मुस्ताङको कोरला नाका अवलोकन गर्न जाने आन्तरिक पर्यटक बढे

Posted on October 18, 2016 | views : 1188 | म्याग्दी - MGD

कात्तिक २, बेनी (म्याग्दी) । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ ।  सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्

Read More

म्याग्दीको पुनहिलमा पर्यटकको चहलपहल बढ्यो

Posted on September 26, 2016 | views : 543 | म्याग्दी - MGD

असोज १०, म्याग्दी । विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको घोरेपानीको पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।  हरियाली जङ्गलबीचको डाँडाबाट दृश्यावलोकनका लागि बनाइएको आकर्षक पुनहिल टावरबाट मनोरम हिमशृङ्खलाको दृष्यावलोकनका लागि यस क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटक पुग्ने

Read More