अर्थ/विकास | नवलपरासी - NWL


नारायणगढ–बुटवल सडकखण्ड : म्याद सकिन ६ महिना बाँकी रहँदा आधामात्रै काम

Posted on January 24, 2024 | views : 260 | नवलपरासी - NWL

माघ १०, नवलपरासी | नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब छ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ । विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ

Read More

सुस्ता गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन नतिजामा जिल्लाकै अन्तिम स्थानमा

Posted on January 21, 2024 | views : 204 | नवलपरासी - NWL

श्याम थापा | माघ ७, सुस्ता ।  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालय स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन(LiSA)को नतिजामा जिल्लाको अन्तिम अर्थात सातौं स्थानमा आएको छ । जिल्लाको पिछडिएको स्थानीय तहमा सुस्ता गाउँपालिकालाई लिइन्छ भने स्थानीय तह संस्थागत क्षमताको स्वमुल्यांकन(LISA)को नति

Read More

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

Posted on May 21, 2023 | views : 12568 | नवलपरासी - NWL

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न

Read More

दुई करोड लगानीमा दाना उद्योग सञ्चालनमा

Posted on April 03, 2023 | views : 744 | नवलपरासी - NWL

चैत २०, नवलपुर | नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दाना उद्योग सञ्चालनमा ल्याएको छ ।  गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले रु एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ लगानीमा उद्योग सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालय

Read More

अर्को वर्षदेखि ८५ इन्चसम्मका सामसङ टिभी नेपालमै बन्ने

Posted on August 24, 2022 | views : 1335 | नवलपरासी - NWL

भदौ ८, काठमाडौं | आगामी वर्षदेखि नेपालमै ८५ इन्चसम्मका सामसङ टिभी उत्पादन हुने भएको छ । नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्स र कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ इलेक्ट्रोनिक्सको संयुक्त लगानीमा नवलपरासीको भूमे रोडमा बन्ने सामसङ टिभीको फ्याक्ट्री बुधबार शिलान्यास भ

Read More

स्थानीय तहको पाँच वर्षः पूर्वाधार विकासमा प्रगति

Posted on March 06, 2022 | views : 1829 | नवलपरासी - NWL

फागुन २२, कावासोती । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल करिब सकिन लागेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । घोषणा गरिएको मितिमा निर्वाचन भए नयाँ जनप्रतिनिधिले आगामी जेठबाट स्थानीय तहको पाँच वर्षका लागि बागडोर समाल्ने छन् । पाँच वर्ष कार्यकाल समापन हुनै ला

Read More

दसैंको मुखमा सुनको मूल्य निरन्तर उकालो, तोलाकाे ९० हजारमाथि पुग्यो

Posted on October 05, 2021 | views : 39625 | नवलपरासी - NWL

असोज १९ , काठमाडौं। दसैंकाे पूर्वसन्ध्यामा सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ काराेबार भइरहेकाे छ ।  म‌ंगलबार छ

Read More

स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन : अर्थ मन्त्रालय

Posted on September 25, 2021 | views : 39690 | नवलपरासी - NWL

असोज ९,  काठमाडौं। सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।   स्यानिटरी प्याड आय

Read More

डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

Posted on August 27, 2021 | views : 1901 | नवलपरासी - NWL

भदौ ११, कावासोती (रासस)। अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ः०० बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूप

Read More

नारायणगढ–बुटवल खण्ड एकतर्फी सञ्चालनमा

Posted on July 02, 2021 | views : 1947 | नवलपरासी - NWL

असार १८, नवलपुर (रासस)। पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि आज बिहान ९ बजेदेखि सवारीसाधन एकतर्फी सञ्चालनमा ल्याइएको हो । 

Read More

पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध

Posted on July 02, 2021 | views : 1788 | नवलपरासी - NWL

असार १८, नवलपुर (रासस)। पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै

Read More

गैंडाकोटमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Posted on July 01, 2021 | views : 1821 | नवलपरासी - NWL

असार १७, नवलपुर रासस)। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।  सडक विस्तारका लागि नि

Read More

देवघाटको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता

Posted on June 24, 2021 | views : 1684 | नवलपरासी - NWL

असार १०, नवलपुर (रासस) । देशकै मध्यभागमा रहेको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आठौँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवघाटको विकासका लागि कृषि र पर्यटनलाई प्राथमिकता राखिएको बताउनुभयो ।&n

Read More

नवलपुरमा १० महिनामा थपिए २७ सय उद्योग तथा व्यवसाय

Posted on May 23, 2021 | views : 2335 | नवलपरासी - NWL

जेठ ९, नवलपुर | नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १० महिनाको अवधिमा करिब दुई हजार ७०० उद्योग व्यवसाय थपिएका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको अवधिमा जिल्लामा एक हजार ३५४ उद्योग र एक हजार ३३७ वाणिज्य गरी कूल दुई हजार ६९१ वटा नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको घरेलु तथा साना उद्योग कार

Read More

नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम

Posted on May 22, 2021 | views : 2901 | नवलपरासी - NWL

जेठ ८, नवलपुर | राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार आयोजना खण्ड १ का सूचना अधिकारी इञ्जिनीयर कृष्ण आचार्यले अह

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 44351 | नवलपरासी - NWL

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

रामग्रामका शहरी पूर्वाधार निर्माणमा विश्व बैंकको सहयोग

Posted on March 25, 2021 | views : 2678 | नवलपरासी - NWL

चैत १२, नवलपरासी । (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकामा शहरी पूर्वाधार निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । यसका लागि विश्व बैंकको सहयोगमा सञ्चालनमा आएको नेपाल शहरी शाहकीय र पूर्वाधार आयोजना र नगरपालिकाबीच सम्झौता भएको छ ।  उक्त आयोजनामार्फत रामग्रामलाई रु ६२ करोड २२ लाख अ

Read More

बेरोजगार युवालाई सहुलियत ऋण

Posted on February 04, 2021 | views : 3426 | नवलपरासी - NWL

माघ २२, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा ऋण दिने प्रक्रिया शुरुआत  गरेको छ । यस सम्बन्धी नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता समेत भएको छ ।   नगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा

Read More

नवलपुरमा फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम

Posted on February 03, 2021 | views : 2397 | नवलपरासी - NWL

माघ २१,बर्दघाट। सुस्तापूर्व नवलपुरमा आगामी फागुनदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । सरकारले स्वास्थ्य बीमा बोर्डबाट सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका लागि यहाँ अभिमुखीकरणसँगै दर्ता सहयोगी छनोटको काम अगाडि बढाइएको छ ।  स्वास्थ्य कार्यालय नवलपुरसँगको सहकार्यमा बोर्ड

Read More

नवलपरासीमा पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली

Posted on January 17, 2021 | views : 2346 | नवलपरासी - NWL

माघ ४, नवलपरासी । बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युतकाे काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन । चालु आर्थिक वर्षको असोज मसान्तसम्म काम सम

Read More

धार्मिक पर्यटन प्रवद्र्धनका लागि मदारबाबा क्षेत्रमा केवलकार सञ्चालन गरिने

Posted on December 17, 2020 | views : 1699 | नवलपरासी - NWL

मोहन पौडेल । पुस २, परासी । इस्लाम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्र मदारबाबा थानमा केवलकार सञ्चालन हुने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता गाउँपालिका–२ स्थित यस स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले केवलकार सञ्चालनका लागि प्

Read More

बिजुलीले सुस्तावासीमा ल्याएको खुशी

Posted on December 05, 2020 | views : 1592 | नवलपरासी - NWL

मङ्सिर २०, सुस्ता (नवलपरासी) (रासस) | वर्षौंदेखि राज्यको उपेक्षा र छिमेकी भारतको पेलाइ सहँदै आएका सुस्तावासीका लागि यस वर्षको दीपावली जीवनको अवस्मिरणीय दिन बन्न पुगेको छ । अहिलेसम्म केन्द्रीय प्रशारण लाइनको पहुँचबाट निकै टाढा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी पा

Read More

नारायणगढ–बुटवल सडक विस्तारको गति सुस्त

Posted on October 17, 2020 | views : 1876 | नवलपरासी - NWL

कात्तिक १, नवलपुर | पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारले गति लिन सकेको छैन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते शिलान्यास गर्नुभएपछि शुरु भएको विस्तारको काम साढे एक वर्षमा डेढ प्रतिशत पनि सकिएको छैन ।  नारायणगढ–बुटवल सडक आयोजनालाई दुई खण्डमा विभाजन गरे

Read More

शुरु भयो नमूना सदरमुकाम निर्माणको प्रक्रिया

Posted on October 10, 2020 | views : 2063 | नवलपरासी - NWL

असोज २४, नवलपरासी | प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डेढ वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम शुरु भएको छ । नमूना सदरमुकाम निर्माणको प्रारम्भिक चरणको काम शुरु गरिएको हो । कावासोती नगरपालिका–३ मा रहेको १८४ बिघा क्षेत्रफलमा एकीकृत कार्यालय रहने गरी

Read More

धान छाडेर कागतीतिर

Posted on September 30, 2020 | views : 2080 | नवलपरासी - NWL

असोज १४, कावासोती । धान खेतीभन्दा  राम्रो आम्दानी हुने भएपछि यहाँका किसान व्यावसायिक कागती खेतीतर्फ आकर्षित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपुरको मध्यविन्दु नगरपालिकाका किसान अहिले कागती खेतीतर्फ लागेका हुन् । यसमा धानखेतीभन्दा राम्रो आम्दानी हुने र श्रम पनि कम लाग्ने  तिनको

Read More

भदौ १ देखि घरबास सञ्चालनमा

Posted on August 09, 2020 | views : 2516 | नवलपरासी - NWL

साउन २५,नवलपुर । नवलपरासी ९बर्दघाट–सुस्तापूर्वमा रहेका घरबास आगाममी भदौ १ गतेदेखि मात्रै खुल्ने भएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को त्रासका कारण बन्द गरिएका यहाँका घरबास आवश्यक सावधानीसहित भदौदेखि मात्रै खुल्ने भएका हुन् । करीब चार महिनाको बन्दाबन्दीपछि यही साउन १५ गतेदेखि होट

Read More

बाढीपहिरो रोकथामका लागि पूर्वतयारी

Posted on August 09, 2020 | views : 2750 | नवलपरासी - NWL

साउन २५, नवलपरासी । प्रदेश नं ५ अन्तर्गत १२ वटै जिल्लामा सम्भावित बाढीपहिराको जोखिमलाई आङ्कलन गरी सम्भावित बचावट तथा रोकथामका लागि पूर्वआवश्यक तयारी गरिएको छ  । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास महाशाखाका अनुसार विशेषगरी पहाडी जिल्लाहरुसहित सबै जिल्लामा बाढीपहिरा

Read More

पहिरोले बाटो भत्काउँदा भुइँकटहर बजार पुर्याउन समस्या

Posted on August 07, 2020 | views : 2987 | नवलपरासी - NWL

साउन २३, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली–५ बन्दीपुरमा उत्पादन भएको भुइँकटहरलाई बजारसम्म पुर्याउन समस्या भएको छ । विगतका वर्षमा भन्दा यस वर्ष यहाँ भुइँकटरको उत्पादन बढी भए पनि बिक्री वितरणका लागि समस्या भएको छ ।  विगतका वर्षमा बन्दीपुरमा उत्पादित भुइँकटहर स्थानीय बजार दलदले, के

Read More