अर्थ/विकास | नवलपरासी - NWL


मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम: आवास निर्माणदेखि निःशुल्क वाइफाइसम्म

Posted on January 25, 2019 | views : 1837 | नवलपरासी - NWL

मोहन पौडेल | माघ ११, परासी | विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका पश्चिम नवलपरासीका तीन गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन गर्न लागेको यो कार्यक्रमका लागि पश्चिम नवलपरासीमा छनोट भएका गाउँपालिकाले कार्यक्रम सञ्चालन

Read More

नवलपुरमा वर्षाले इँटा उद्योगमा रु ४५ लाखको क्षति

Posted on January 24, 2019 | views : 2059 | नवलपरासी - NWL

माघ १०, कावासोती | नवलपुरमा वर्षाका कारण यहा“ रहेका इँटा उद्योगमा रु ४५ लाख बराबरको क्षति भएको छ ।  वर्षाका कारण नवलपुरमा रहेका नौ वटा इँटा उद्योगमा सुकाइएको का“चो इँटा बिग्रिदा रु ४५ लाख बराबरको क्षति पुगेको नवलपुर इँटा उद्योग व्यवसायी समितिका अध्यक्ष हरिकृष्ण महर्जनले जानकारी दिनुभयो । 

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50106 | नवलपरासी - NWL

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39130 | नवलपरासी - NWL

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

नवलपरासीका अधिकांश छोटी भन्सार सर्वसाधारणले चलाउँछन्

Posted on January 14, 2019 | views : 1668 | नवलपरासी - NWL

पुस ३०, नवलपरासी । पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभर्इ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौंदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हुँदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित नजाँदा भन्सा

Read More

बन्द रहेको विद्युत् उत्पादन गृह पुनः सञ्चालन

Posted on December 24, 2018 | views : 1581 | नवलपरासी - NWL

पुष ९, नवलपरासी (रासस) | विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ ।  गण्डक नहरमा आवश्यकताअनुसार पानी नहुँदा उत्पादन बन्द हुन पुगेको विद्युत् उत्पादन गृहको नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन

Read More

नवलपरासीको त्रिवेणी दुम्किबास सडक र छोटी भन्सार प्राथमिकतामा– मुख्यमन्त्री गुरुङ

Posted on July 24, 2018 | views : 1895 | नवलपरासी - NWL

साउन ८, नवलपरासी | प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालयको स्तर वृद्धि र त्रिवेणी दुम्किबास सडकखण्ड सुचारु गर्ने कार्य प्रदेश सरकारको प्राथमिकताका आयोजना भएको बताउनुभएको छ ।  पूर्वी नवलपरासीको विनयी त्रिवेणी त्रिवेणी गाउँपालिका–६ र ७ त्

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 37993 | नवलपरासी - NWL

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

सुस्ता गाउपालिकाले ३९ करोडको बजेट सार्वजनिक

Posted on July 11, 2018 | views : 2039 | नवलपरासी - NWL

श्याम थापा | असार २७, सुस्ता | सु्स्ता गाउपालिकाले आगामी आर्थिक बर्षका लागि ३९ करोड ९१ लाख ७२ हजार को बजेट सार्बजनिक गरेको छ । तेश्रो गाउसभामा उपाध्यक्ष ईन्द्र कुमारी थरुनीले आगामी बर्षका लागि बजे प्रस्तुत गर्नुभएको हो ।  बजेटले पुर्वाधार विकार र शिक्षामा विशेष जोड दिएको छ । गाउपालिकाले चालु खर

Read More

नवलपरासीमा स्थानीय तहद्वारा बजेट विनियोजन

Posted on June 26, 2018 | views : 1626 | नवलपरासी - NWL

असार १२, नवलपरासी | पश्चिम नवलपरासीको स्थानीय तहमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट विनियोजन गरेका छन् ।  सातवटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा केही स्थानीय तहले नगरसभामार्फत बजेट सार्वजनिक गरेका छन् भने केही बजेट तर्जुमा गर्ने तयारीमा छन् ।  स्थानीय तहले भौतिक पूर्वाधार, सडक निर

Read More

नवलपरासीमा देशमै सबैभन्दा ठूलो वायोग्यास प्लान्टको उद्घाटन

Posted on June 02, 2018 | views : 2647 | नवलपरासी - NWL

जेठ १९, नवलपरासी (रासस) | ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले आगामी दश वर्षभित्र मुलुकमा पर्याप्त विद्युत् उत्पादन हुने भएकाले खाना पकाउनका लागि वर्षेनी आयात गरिने रु २४ अर्ब बराबरको एलपी ग्यासको आयात घटाई बढ्दो व्यापार घाटालाई कम गर्न सकिने बताउनुभएको छ ।  नवलपरासी, रामग्राममा स्थ

Read More

नवलपरासीको ऐतिहासिक मदार बाबा मेला आजबाट सुरु

Posted on February 05, 2018 | views : 2690 | नवलपरासी - NWL

श्याम थापा/माघ २२, सुस्ता । नवलपरासी जिल्लाको ऐतिहासिक धार्मीक स्थल एवम हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदार बाबाको मेला आज बाट सुरु भएको छ ।  लामो समय देखी लाग्दै आएको हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदारबाबा मेलामा अत्याधिक भिडभाड हुने मदरबाबा मेला ब्यवस्था

Read More

बहुउद्देश्यीयको १६औँ बार्षिक साधारण सभा सम्पन्न

Posted on January 04, 2018 | views : 1459 | नवलपरासी - NWL

श्याम थापा/पुस २०, सुस्ता । नवलपरासी जिल्ला सुस्ता गाउँपालिका वार्ड न १ अन्तर्गत रुपौलियाको रुपौलियामा रहेको रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा तथा ६ औ निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष हरिकला गिरिको अध्यक्षयता र सुस्ता गाउँपालिका वा

Read More

नारायणी नदिबाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी हुँदै, प्रहरी प्रशासन मौन

Posted on January 01, 2018 | views : 2717 | नवलपरासी - NWL

श्याम थापा/पुस १७, सुस्ता । नारायणी नदिबाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको छ ।  नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका अन्तर्गत पक्लिहवामा स्थित नारायणी नदि बाट अवैध रूपमा गिट्टी बालुवा र ढुंगा निकासी भैरहेको छ भने प्रहरी प्रशासन मौन रहेको छ ।  पक्लिहवामा रहेको ठोक्कर न.२,३,४

Read More

नवलपरासीमा होङ्सी शिवम् सिमेन्टले गाउँमै रोजगारी दिएपछि स्थानीय दङ्ग

Posted on December 18, 2017 | views : 2134 | नवलपरासी - NWL

पुस ३, नवलपरासी । ठ्याक्कै एक वर्ष पहिले रामकुमार सारु विदेश जाने तयारीमा हुनुहुन्थ्यो । राहदानी बोकेर खाडीको यात्रा तय गर्न लागेको बेला गाउँमै सिमेन्ट कारखाना खुल्ने हल्ला चल्यो ।  “काम पाइएला भन्ने आश त थिएन तर साथीले बुझाँै नत भन्ने प्रस्ताव राख्नुभयो । नेपाली र चिनियाँ समूहको संयुक्त लगानीम

Read More

नवलपरासीमा आगो लागेर एक घर नष्ट (तस्बिरसहित)

Posted on December 14, 2017 | views : 2335 | नवलपरासी - NWL

श्याम थापा/मङ्सिर २८, नवलपरासी । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको वडा न.५ पकलिहवा स्थित रामनगरमा आगो लगेर एक घर पुर्णरुपमा नष्ट भएको छ ।  सुस्ता गाउँपालिका वडा न.५ पकलिहवा स्थित रामनगर बस्ने जगंली बरईको घरमा आगो लागेको हो । राती गोठमा गाई बस्तुहरुलाई धुवा लगाउन भनेर बालेको आगोले गोठमा आगो ला

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26133 | नवलपरासी - NWL

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

नवलपरासीमा बन्ने भयो सुविधासम्पन्न होटल

Posted on October 07, 2017 | views : 3806 | नवलपरासी - NWL

असोज २१, नवलपरासी । नवलपरासीको नवलपुर क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण शुरु भएको छ ।  रु १४ करोडको लगानीमा चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले मध्यविन्दु नगरपालिका– ३ ब्रह्मस्थानमा सुविधा सम्पन्न होटलको निर्माण प्रक्रिया शुरु गरिएको छ । होटल ग्रीन भिल्ला’ प्राइभेट लिमिटेड नाम दिइए

Read More

नवलपरासी बजारको सडकमा परेका खाल्ड मर्मतमा किन दिइएन चासो ?

Posted on September 22, 2017 | views : 3035 | नवलपरासी - NWL

असोज ६, नवलपरासी । नवलपरासीको सदरमुकाम परासी बजारको विभिन्न ठाउँमा सडक फुटेका छन् जसको मर्मत कार्य अझै हुन सकेको छैन ।  परासी बजारका मुख्य बुद्धचोक, महेसपुर चोक, बाईपास, झरहीखोला, नगरपालिका चोक, पोखरापाली र लोकतान्त्रिक लगायतका चोकहरुमा कालोपत्रे फुटेर खाल्टाखुल्टी भएका छन् तर यस तर्फ रामग्राम

Read More

दक्षिण कोरियाद्धारा नवलपरासीको रामग्रामलाई स्माट सिटी बनाउन सहयोग

Posted on September 21, 2017 | views : 2394 | नवलपरासी - NWL

असोज ५, नवलपरासी। नेपालका उत्कृष्ट छ वटा स्थानिय तहलाई दक्षिण कोरिया सरकारले स्माट सिटी बनाउने कार्यमा सहयोग गर्ने भएको छ  ।  काठमाण्डौ सहित दुई वटा महानगरपालिका र चार वटा नगरपालिकाहरुको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो । नवलपरासीमा रामग्राम नगरपालिकामा आयोजीत पत्रकार

Read More

दक्षिण कोरियाले नवलपरासीमा स्मार्ट सिटी बनाउन सहयोग गर्ने

Posted on September 19, 2017 | views : 4550 | नवलपरासी - NWL

असोज ३, नवलपरासी (रासस) | नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ ।  काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो ।  ती स्थानीय तहलाई चौतर्फीरुपमा स्मार्ट सिटीक

Read More

नवलपरासीको तीन स्थानीय तहमा कुन-कुन बैंक ?

Posted on September 10, 2017 | views : 2459 | नवलपरासी - NWL

भदौ २५, नवलपरासी | अबको महिना दिनदेखि ६ महिनाभित्रमा नवलपरासीको थप तीन गाउँपालिकामा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ ।  सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।  सरकारले यही साउन १ गतेदेखि स्थान

Read More

सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै

Posted on September 08, 2017 | views : 2702 | नवलपरासी - NWL

रमेश लम्साल । भदौ २३, काठमाडौँ। मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ ।  मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो ।

Read More

नवलपरासीमा बाढीले बगाएको सडक अहिलेसम्म बन्न सकेन

Posted on September 02, 2017 | views : 2937 | नवलपरासी - NWL

श्याम थापा/भदौ १७, नवलपरासी । लगातार अविरल बर्षाका कारण भत्किएको नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका जोड्ने सडक अहिले सम्म बन्न सकेको छैन ।  सडक भत्किएको करिब २ महिना बित्दा पनि बन्न नसकेको कारणले स्थानीयबासीहरुलाई हिड्डुल गर्न सास्ती भएको स्थानीयबासीहरुले गुनासो पनि गरे

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19736 | नवलपरासी - NWL

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

नवलपरासीको सुस्ता गाउँपालिकाको बजेट ३० करोड बढी सार्वजनिक

Posted on August 15, 2017 | views : 3614 | नवलपरासी - NWL

श्याम थापा/सुस्ता ३१, साउन । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको आर्थिक बर्ष ०७४/०७५ को बार्षिक कार्यक्रम तथा बजेट सम्बन्धि प्रथम गाउँ सभा भएको छ ।  सुस्ता गाउँपालिकाले कुल ३० करोड २६ लाख ५३ हजार बजेट बिनियोजित गरिएको छ । सुस्ता गाउँपालिका कार्यालय कुडिया नवलपरासीको आयोजनामा भएको गाउँ सभा कार्

Read More

नवलपरासीको भृकुटी कागज कारखानाका ३ सय २८ कर्मचारीले तलब किन पाएनन् ?

Posted on July 27, 2017 | views : 3310 | नवलपरासी - NWL

साउन १२, नवलपरासी । गैँडाकोटस्थित भृकुटी कागज कारखानामा स्थायी दरबन्दीमा कार्यरत ३२८ कर्मचारीले तलब पाएका छैनन् ।  विसं २०६७ मा बन्द भएको सो उद्योगमा कार्यरत ती विभिन्न पदका स्थायी कर्मचारीले सात वर्षदेखिको पारिश्रमिक पाउन सकेका छैनन् । सरकारले आफ्नो स्वामित्वमा रहेको भृकुटी कागज कारखानालाई रु

Read More

फेरी ढल्यो रमपुरवांममा मापदण्ड बिपरीत बनेको नाला

Posted on July 06, 2017 | views : 4279 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष/असार २२, नवलपरासी । ढलनिकासका लागि सिमावर्ति रमपुरवांमा निर्माण भएको नाला दोस्रो पटक पनि ढलेको छ ।  कमसल र मापदण्ड बिपरीत निर्माण गरीएको नाला सामान्य हावाहुरी र पानीले ढलेको हो । निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने रमपुरवांवाट

Read More