वैशाख ९, गण्डकी । रासस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारको नेतृत्व सम्हालेको सय दिन पूरा भएका अवसरमा सरकारले गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ । गत पुस २५ गते गण्डकी प्रदेश सरकारको तेस्रो मुख्यमन्त्री बन्नुभएका उहाँले शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका १८ बुँदे उपलब्धि
Read Moreकात्तिक १३, नवलपुर । पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको यात्रुबहाक बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । ना ६ ख ७५८० नम्बरको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । दुर्घटनामा परि मृत्यु हुनेहरुमा रम्भा गाउँपालिका–
Read Moreमाघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भ
Read Moreकमल बिक्रम जिसी असोज ८, काठमाडौं । बडादसैँ तथा बिजया दशमीको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंका विभिन्न साइत सार्वजनिक गरेको हो । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्
Read Moreकाठमाडौँ । दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन/ चट्
Read Moreजेठ १२, काठमाडौँ | प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्त
Read Moreवैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ । लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश ज
Read Moreनवलपरासीले बर्दघाट–१४ चौपत्तामा भूपू सैनिक कल्याणकारिणी संस्थाले निर्माण गर्न लागेको सभाहलको बिहीबार शिलान्यास समारोहमा सहभागी हुँदै नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी, सङ्घीय सांसदद्वय हृदेयश त्रिपाठी र देवेन्द्रराज कँडेललगायत । तस्वीर: मोहन पौडेल । भूपू सैनिक कल्याणकारिणी संस
Read Moreपश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा उखु काट्दै सुस्तावासी । नारायणी नदीमा पुल नभएका कारण चिनी उद्योगसम्म उखु लैजान समस्या हुने भएकाले स्थानीयले भेली उद्योगलाई २०० रुपैयाँ प्रतिस्वीन्टल सस्तो दरमा उखु बिक्री गर्न बाध्य छन् । तस्बिर: पुरुषोत्तम सुवेदी, र
Read Moreकाठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ । विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्
Read Moreश्याम थापा/माघ २२, सुस्ता । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले सुस्ता गाउँपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्य चौकी र स्वास्थ्य इकाईहरुलाई सुस्ता गाउँपालिकाको कार्यालयलाई हस्तातरण गरेको छ । सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा र जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीक
Read Moreनवलपरासी पूर्व क्षेत्र–१ मा आइतबार प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईराला चुनावी प्रचारप्रचार गर्दै । तस्बिरः पुरुषोत्तम सुबेदी, नवलपरासी, रासस
Read Moreकात्तिक २२, काठमाडौँ । जमिनमा उब्जनी गरिरहेछन्, तर लालपुर्जा छैन । नागरिकता नभएकाले विवाह दर्ता हुन सकेको छैन, पत्नी र सन्तानले पनि नागरिकता पाउन सकेका छैनन् । नागरिकता नभएकै कारण राज्यबाट पाउने सेवा र सुविधाबाट समेत वञ्चित छन् । बाढी, डुबान र कटानको डरलाग्दो त्रास सधैं छ । २ सय ६५ घरधुरी रहेक
Read Moreश्याम थापा//कात्तिक १७, नवलपरासी । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित ठाडी घाट नारायणी नदिको तिरमा बर्सेनि कार्तिक पुर्णिामाको अवसरमा लाग्ने २ दिने ठाडी घाट मेलाको पुर्ण रूपमा तयारी भएको श्री शिव ठाडी घाट मेला व्यवस्थापन समितिले जनाएको छ । मेलामा नेपाल र भारतको बिहार
Read Moreअसोज २४, नवलपरासी । भगवान् गौतमबुद्धको अस्थी रहेको नवलपरासीस्थित रामग्राम स्तूप क्षेत्रको चौतर्फी विकासका लागि छुट्टै रामग्राम विकास कोष खडा गर्न यहाँ हस्ताक्षर अभियान शुरु गरिएको छ । लुम्बिनी विकास कोषको अधीनमा रहेको सो स्तूप क्षेत्रको सर्वाङ्गीण विकासमा लागि छुट्टै कोष खडा गर्नुपर्ने माग गर्
Read Moreमो. ईजहार शेष/भदौ ८, नवलपरासी । हुकम्बासी र भुमाफियाले गर्ने ब्रह्मलुट अब अन्त्य हुने भुमी सुधार तथा ब्यवस्था मन्त्री गोपाल दहितले बताउनु भएको छ । बुद्धवार नवलरासीको सरावल गाउँपाललिको प्रथम गाउँसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उँहाले विभिन्न अनलाईन सफ्टवेयरको ब्यवस्था मार्फत जग्गाजमिन
Read Moreसाउन २०, नवलपरासी । नहरमा डुबेर आज नवलपरासीमा एक बालिकासहित दुईजना बेपत्ता भएका छन् । जिल्लाको प्रसौनीस्थित नेपाली नहरमा डुबेर दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय ११ वर्षीया बालिका कृष्ण गुप्ता नहरमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्
Read Moreजेठ १, नवलपरासी । स्थानीय तहको पहिलो चरणको चुनाव अन्तर्गत नवलपरासीका स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो मत परिणाम यस्तो छ । बुलिङटार गाउँपालिका अध्यक्ष नेपाली कांग्रेस ९२० नेकपा एमाले ४९३ माओवादी केन्द्र २१ उपाध्यक्ष नेपाली कांग्रेस ९०५ नेकपा एमाले ५०२ कावासोती नगरपाल
Read Moreमोहम्मद ईजहार शेष/बैशाख ३१, नवलपरासी । पहिलो चरणको निर्वाचन अन्तगत नवलपरासी प्रदेश नम्बर ४ मा मतदान सौहार्दपुर्ण बाताबरणमा सम्पन्न भएको छ । नवलपरासीमा ७५ प्रतिशत मत खसेको प्रारम्भीक अनुमान गरिएको छ । सबै क्षेत्रमा तथ्यपुर्ण जानकारी निर्वाचन कार्यालयमा नआईसक्दा कार्यालयले प्रारम्भीक अनुमा
Read Moreचैत ३१, चितवन । नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाट धाममा त्रिकोणात्मक पुल निर्माण गरी तीनै जिल्लालाई जोडिने भएको छ । देवघाट क्षेत्र विकास समितिको गएको पुस ३० गते त्यस क्षेत्रका सांसद रामचन्द्र पौडेलको उपस्थितिमा बसेको बैठकले बेनीमा पुल निर्माण गरी तीन जिल्लालाई जोड्ने निर्णय गरेको थिय
Read Moreचैत १८, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासीको २५ शाखा सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ । शाखाका कार्यबाहक सभापति प्रबलराज रेग्मीको अध्यक्षता तथा नेपाल परिवार नियोजन संघको केन्द्रिय उपाध्यक्ष सपना अधिकारीको प्रमुख अतिथ्यतामा सो सभा सम्पन्न भएको हो । सभामा शाखाका सचिव गेपाल भट्टराईले
Read Moreचैत १६, नवलपरासी । नवलपरासी जिल्लामा एकमात्र मुठीदानबाट चल्ने बौद्ध विद्यालय, आर्थिक तथा भौतिक सहयोगका सरकारलाई हारगुहार गरेको छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा संचालित अहिंसावादी महाबौद्ध अनाथ आधारभुत विद्यापिठमा अलिहे आर्थिक अभावले विभिन्न समस्या उत्पन्न
Read Moreचैत १३, नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीमा म्यादी प्रहरीको फार्म भर्नेहरुको निकै भिडभाड लागेको छ । स्थानिय चुनावमा सरकारले थप जनशक्तिको रुपमा खटाउने म्यादी प्रहरी पोष्टमा फर्म भर्नका लागि जिल्लाको विभिन्न ठाउँबाट आएका बेरोजगार युवाहरुको प्रहरी कार्यालयमा लामो लाम लागेको छ । बेरोजगार
Read Moreमोहम्मद ईजहार शेष/चैत १२, परासी । मास्थानीय तह पुनरसंरचनामा नवलपरासी जिल्लालाई नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्र्याईएको प्रति यँहाका जनताले गरेको चर्काे बिरोधको केही दिन नबित्दै नवलपरासीमा अर्काे आन्दोलन सुरु भएको छ । अहिले परासी क्षेत्रका साबिकका ६ गाविसलाई डाँडापारी नवलपुर प्रदेश
Read Moreचैत ११, नवलपरासी । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारी प्रदेश नं. ५ को संयोजक र उद्योग वाणज्यि संघ नवलपरासीका अध्यक्ष भिम बहादुरा थापाक्षेत्री (भरत थापा) केन्द्रिय सदस्य पदका लागि महासंघमा भिडने भएका छन् । आसन्न २९ गते हुन लागेको महासंघको चुनावमा उद्योग वाण्ज्यि संघ नव
Read Moreप्रभात सुवेदी । चैत्र ९, बर्दिया । केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल
Read Moreनवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाम हिन्दू धर्मावलम्बीका लागि ठूलो आस्थाको धार्मिक केन्द्रका रुपमा चौधरी समूहद्वारा विकास हुने भएको छ । तस्बिर: विद्रोही गिरी, कावासोती, रासस
Read Moreनवलपरासीको रहजरस्थित चौधरी उद्योग परिसरमा करिब १४ वर्ष लगाएर निर्माण गरिएको धार्मिक शाश्वतधाम । तस्बिर: पुरुषोत्तम सुबेदी, नवलपरासी, रासस
Read More