समाज | नवलपरासी - NWL


नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

Posted on July 01, 2019 | views : 1889 | नवलपरासी - NWL

असार १६, कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । आज बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्

Read More

नवलपरासीबाट लागुऔषधसहित तीन युवक पक्राउ

Posted on June 28, 2019 | views : 1818 | नवलपरासी - NWL

असार १३, कावासोती । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।  भैरहवाबाट काठमाडौँका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार काठमाडौँ महानगरपालिका–२ बस्ने २५ वर्षीय सन्दीप

Read More

विश्वकपमा सट्टेबाजी गर्ने नवलपरासीका एक युवक तीन लाख ४५ हजार सहितपक्राउ

Posted on June 26, 2019 | views : 2039 | नवलपरासी - NWL

असार ११, चितवन । विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर भई भरतपुर महानगरपालिका–३ मा कोठा भाडामा लिई बस्ने ३३ वर्षीय मुकेशकुमार शाह छन् । भाडामा बस्ने कोठाबाट रु तीन लाख ४५ हजार ५६ सहित मङ्गलबार राति प्रहरीले

Read More

उपमेयरको गाडीमा आगजनी

Posted on June 25, 2019 | views : 1672 | नवलपरासी - NWL

असार १०, काठमाडौँ |  पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा अज्ञात समूहले आगजनी गरेकाे  छ ।लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । आजगनीबाट गाडीको  पछाडिको

Read More

गैंडाकोटमा दुर्घटना: विद्यार्थी नेता अधिकारीको निधन

Posted on June 25, 2019 | views : 2180 | नवलपरासी - NWL

चितवन, १० असार (रासस) : नेपाल विद्यार्थी सङ्घ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार

Read More

गैडाकोटको हर्दीमा बिजुली बल्यो

Posted on June 22, 2019 | views : 2093 | नवलपरासी - NWL

असार ७, नवलपुर | नवलपुरको गैडाकोट नगरपालिका–३ हर्दीमा पहिलोपटक बिजुली बलेको छ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको हर्दीमा बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन् ।  हर्दीका ६७ घरमा बिजुली पुगेको छ । यहाँ शुरुआतमा १९ घरमा मिटर बक्स जडान गरिएको छ । पन्ध्र दिनभित्र अन्य घरमा मिटर बक्स जडान गरि

Read More

नवलपरासीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ

Posted on June 21, 2019 | views : 1919 | नवलपरासी - NWL

असार ६, परासी । ठूलो परिमाणमा लागुऔषधसहित पश्चिम नवलपरासी प्रहरीले दुईलाई पक्राउ गरेको छ । प्रहरी चौकी गेरमीबाट खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हीनन्दन–५ चमनटोलस्थित भारतीय सीमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामग्र्राम नगरपालिका–३ बस्ने वर्ष २५ को लक्षु लोहार र रामग्राम–८ बस

Read More

नवलपरासीमा खानेपानी योजना शुरु

Posted on June 20, 2019 | views : 1702 | नवलपरासी - NWL

असार ५, कावासोती । नवलपरासी पूर्व कावासोतीको जिल्लास्थित सरकारी कार्यालय स्थापना गर्ने स्थलमा खानेपानीको योजना शुरु गरिएको छ ।  नवलपुरको सदरमुकामस्थित कार्यालय निर्माणस्थलमा खोनेपानीका लागि डिप बोरिङ र होभर हेड ट्याङ्की निर्माण गर्न लागिएको हो । कावासोती–३, राममन्दिरमा रहेको १८७ बिघा क्षेत्रफलम

Read More

नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on June 18, 2019 | views : 2026 | नवलपरासी - NWL

असार ३, कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।   गैँडाकोट–१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटा

Read More

जिल्ला अध्यक्ष पक्राउ

Posted on June 12, 2019 | views : 2126 | नवलपरासी - NWL

जेठ २९, नवलपरासी | नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।  गिरीलाई बर्दघाट–९ बाट आज पक्राउ गरिएको हो । स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरी पक्राउको विरोधमा आज विद्यार्थील

Read More

नवलपरासी : किसान लक्षित सुलभ कर्जा सहजीकरण कार्यक्रम

Posted on June 05, 2019 | views : 1771 | नवलपरासी - NWL

 जेठ २२, परासी । प्रदेश नं ५ सरकारले आगामी वर्षदेखि किसान लक्षित ‘सुलभ कर्जा सहजीकरण कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । बैंकबाट  किसानले सहजरूपमा कर्जा पाउन नसकेको गुनासो बढेकाले  यसमा सहजीकरण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिनुभयो ।  

Read More

नवलपरासीमा हावाहुरीले एक बालिकाको मृत्यु

Posted on June 03, 2019 | views : 1962 | नवलपरासी - NWL

जेठ २०, कावासोती । आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी  बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्याल

Read More

रामग्राम स्तूपको विकासमा तीव्रता दिनुपर्छ : नेता गौतम

Posted on June 01, 2019 | views : 1604 | नवलपरासी - NWL

जेठ १८, परासी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले रामग्राम स्तूपको विकासमा तत्परता देखाउन सरकारलाई आग्रह गर्नुभएको छ । पश्चिम नवलपरासीस्थित रामग्राम–७ मा अवस्थित रामग्राम स्तूपको आज अवलोकनका लागि आउनुभएका नेता गौतमले ऐतिहासिक महत्व बोकेको स्तूपको विकास नभएको देख्दा आफूलाई चिन्ता

Read More

परासीमा अत्याधुनिक शवगृह बन्दै

Posted on May 31, 2019 | views : 1596 | नवलपरासी - NWL

जेठ १७, परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अत्याधुनिक  सुविधासम्पन्न शवगृहको निर्माण कार्य शुरु भएको छ । परासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रहेको पुरानो शवगृहलाई विस्थापित गरी अत्याधुनिक सुविधासम्पन्न शवगृहको निर्माण शुरु गरिएको हो ।  पुरानो शवगृह बजारको नजिक तथा मुख्य सडक छे

Read More

परासीमा अत्याधुनिक शवगृह बन्दै

Posted on May 31, 2019 | views : 2491 | नवलपरासी - NWL

जेठ १७, नवलपरासी (रासस)| पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अत्याधुनिक  सुविधासम्पन्न शवगृहको निर्माण कार्य शुरु भएको छ । परासीस्थित जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रहेको पुरानो शवगृहलाई विस्थापित गरी अत्याधुनिक सुविधासम्पन्न शवगृहको निर्माण शुरु गरिएको हो ।  पुरानो शवगृह बजारको नजिक तथा मुख

Read More

नवलपरासी दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

Posted on May 30, 2019 | views : 1933 | नवलपरासी - NWL

जेठ १६ कावासोती । पूर्वपश्चिम रागमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालीका–२, स्थित हमाल चोकमा आज दिउँसो बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । मनकामना अस्पताल चितवनमा उपचारका क्रममा नाम ठेगाना नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । यसअघि दुर्घटनामा परी गैँडाकोट नगरपा

Read More

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन

Posted on May 29, 2019 | views : 17805 | नवलपरासी - NWL

जेठ १५, काठमाडौँ (रासस) | सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताउनुभयो

Read More

नवलपरासीमा २ स्थानमा पेट्रोल बम प्रहार, जिप र ट्रकमा आगजनी, एक जना घाइते

Posted on May 27, 2019 | views : 2358 | नवलपरासी - NWL

जेठ १३, नवलपरासी | नेत्र विक्रम चन्द समूहका कार्यकर्ताले आज बिहान ३ बजे एक ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् ।  पेट

Read More

रामग्राम स्तूपबाट दोस्रो चरणको ‘रोड शो’ शुभारम्भ

Posted on May 26, 2019 | views : 1191 | नवलपरासी - NWL

जेठ १२, परासी । प्रदेश नं ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को प्रचारप्रसार गर्ने उद्देश्यले दोस्रो चरणको रोड शो(सडक प्रदर्शनी) आजदेखि शुरु भएको छ । बीस लाख पर्यटक भित्र्याउने गरी प्रदेश सरकारले गत जेठ ४ गते भ्रमण वर्षको औपचारिक घोषणा गरेको थियो । पश्चिम नवलपरासीस्थित भगवान गौ

Read More

नवलपरासीमा हावाहुरीको बितण्डा, ३ सय भन्दा बढी घरमा क्षति

Posted on May 22, 2019 | views : 3086 | नवलपरासी - NWL

जेठ ८, नवलपरासी । गएराति नवलपरासीमा असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति पुर्‍याएको छ । हावा हुरीको बढी असर देवचुली नगरपालिकामा परेको छ । उक्त हावाहुरीबाट घरहरुमा क्षति पुर्याए पनि मानवीय  क्षति भने भएको छैन ।  हुरीले दर्जनौं घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको यकि

Read More

नुवाकोटमा मौरी व्यवसाय गर्ने किसानलाई मौरीको घार वितरण

Posted on May 20, 2019 | views : 1472 | नवलपरासी - NWL

जेठ ६, विदुर । विदुर नगरपालिकाले नगरका मौरी व्यवसाय गर्ने किसानलाई  आज मौरीको एक सय नौ घार वितरण गरेको छ । नगरपालिकाका १३ वटा वडामध्ये २, १० र ११ का किसानलाई कृषि अनुदान  ५० प्रतिशतमा घार वितरण गरेको हो ।  उपप्रमुख गीता दाहालले नगरपालिकाले किसानलाई मौरीको घार र उन्नत जातका मौरी पनि सं

Read More

नवलपरासीमा बलात्कार गर्ने प्रहरीद्वयलाई कारवाहीको माग राख्दै प्रदर्शन

Posted on May 20, 2019 | views : 1768 | नवलपरासी - NWL

जेठ ६, नवलपरासी  । पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका बलात्कार गर्ने दोषी प्रहरीद्वयलाई कारवाहीको माग राख्दै आइतबार स्थानीयले प्रदर्शन गरेका छन् ।  एक महीनाअघि प्रहरीद्वयले स्थानीय एक १७ वर्षीया किशोरी र २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपसहितको घटना

Read More

नुवाकोटको बट्टारको सङ्गमचोकमा रहेको २०० रोपनी बाँझै जग्गा खेतीयोग्य हुने

Posted on May 19, 2019 | views : 1615 | नवलपरासी - NWL

जेठ ५, विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नं ४ स्थित बट्टारको सङ्गमचोकमा रहेको बाँझो जमीनलाई खेतीयोग्य बनाउने उद्देश्यले भूमिगत सिंचाइ डिभिजन कार्यालय धुलिखेलको आर्थिक तथा प्राविधिक सहयोग र विदुर–४ को समन्वयमा डिप बोरिङ सञ्चालनमा आएको छ ।  सङ्गमचोक, हावाघर, बसपार्कलगायत ठाउँमा रहेका खेत

Read More

नवलपरासीमा रहेका विभिन्न स्थल प्रचारप्रसारको अभावमा ओझेलमा

Posted on May 18, 2019 | views : 1808 | नवलपरासी - NWL

पुरुषोत्तम सुवेदी | जेठ ४, नवलपरासी | बुद्धसँगसम्बन्धीत पश्चिम नवलपरासीमा रहेका विभिन्न स्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । पश्चिम नवलपरासीको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र सरावल गाउँपालिका क्षेत्रमा बुद्धकालीन स्थल रहेका छन् । आज २५६३ औँ बुद्ध जयन्तीको अवसरमा सो क्षेत्रका स्थानीय तह

Read More

नवलपरासीबाट ब्राउनसुगर र गाँजासहित तीन जना पक्राउ

Posted on May 17, 2019 | views : 1683 | नवलपरासी - NWL

जेठ, ३ नवलपरासी ।  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको    छ ।  पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती बस्ने वर्ष २८ का काशिमअली मुसलमान,  वर्ष १९ का क

Read More

नवलपरासीमा छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु

Posted on May 13, 2019 | views : 1667 | नवलपरासी - NWL

वैशाख ३०, परासी  | पश्चिम नवलपरासीको छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । रामग्राम नगरपालिका–१६ हकुई र रामग्राम–१२ कशियामा भएका दुर्घटनामा बालिकासहित दुई जनाको ज्यान गएको हो । ट्राफिक प्रहरी कार्यालय परासीका अनुसार आज बिहान ७ः४५ बजेको समयमा भैरहवाबाट परासीतर्फ

Read More

भूकम्प नभोगेको पश्चिम नेपालमा समेत भूकम्प जानसक्ने सम्भावना, पूर्व तयारीमा लाग्न सुझाव

Posted on May 12, 2019 | views : 15852 | नवलपरासी - NWL

प्रकाश सिलवाल | वैशाख २९, काठमाडौँ | गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् ।  स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय/अन्तर्राष्ट्

Read More

भारतीय लोकसभा निर्वाचनः सीमा क्षेत्रमा उच्च सतर्कता

Posted on May 11, 2019 | views : 2789 | नवलपरासी - NWL

बैशाख २८, नवलपरासी–भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ ।   नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कड

Read More