समाज | नवलपरासी - NWL


मोटरसाइकलको शकर प्रहार गरि देवरले गरे भाउजुको हत्या

Posted on July 10, 2023 | views : 841 | नवलपरासी - NWL

असार २५, नवलपरासी | नवलपरासीमा आफनै भाउजुको हत्या गरेको अभियोगमा देवरलाई प्रहरीले पक्राउ गरेको छ |   नवलपरासीको रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जग्गाको विषयलाई लिएर वादविवाद हुँदा

Read More

नवलपरासीमा पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प

Posted on July 04, 2023 | views : 537 | नवलपरासी - NWL

असार १९, नवलपरासी | पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर  यातायात पूर्णरूपमा अवरुद्ध भएको हो । दलदले–कुसोत–पोखरी खण्डअन

Read More

केबलकार सञ्चालनमा आएपछि मौलाकालिका पुग्ने बढे धार्मिक पर्यटक

Posted on July 01, 2023 | views : 603 | नवलपरासी - NWL

 असार १६, नवलपुर | यसअघि गैँडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने ६१ वर्षीया लक्ष्मी उपाध्याय गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुगिन् । जिल्लाको मध्यविन्दु–३ बाट आएकी उनले १७ वर्षपछि आज मन्दिर पुगेको बताइन् ।   नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको

Read More

नवलपुरमा पहिरोका कारण पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात अवरुद्ध

Posted on July 01, 2023 | views : 553 | नवलपरासी - NWL

असार १६, नवलपुर | नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात  पहिरोका कारण अवरुद्ध भएको छ । जिल्लाको दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिरोको कारण  यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलप

Read More

धारिलो हतियार प्रहार गरि ५० वर्षीय आमाको हत्या आरोपमा छोरा पक्राउ

Posted on June 28, 2023 | views : 655 | नवलपरासी - NWL

असार १३, नवलपरासी | पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् । पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय

Read More

पौडी खेल्ने क्रममा डुबेर एक शिक्षक मृत्यु

Posted on June 12, 2023 | views : 686 | नवलपरासी - NWL

जेठ २९, मध्यविन्दु | नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।  देवचुली नगरपालिका–१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका–१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भ

Read More

नवलपरासीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेपछि गरियो ‘इन्द्र पूजा’

Posted on June 12, 2023 | views : 532 | नवलपरासी - NWL

जेठ २९, नवलपुर | लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ ।  देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन् । जेठको अन्तिम हुँदा पनि पानी नपर्दा खडेरीका कारण खेतबार

Read More

दिनदिनै नयाँ ‘रेकर्ड’ बनाउँदै नवलपुरको तापक्रम ४४ डिग्री सेल्सियस पुग्यो

Posted on June 10, 2023 | views : 720 | नवलपरासी - NWL

जेठ २७, नवलपुर | तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ । यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भए पनि यसवर्ष नवलपुरले उच्च तापक्रममा नयाँनयाँ

Read More

निगुरो बेचेर मनग्य आम्दानी

Posted on April 16, 2023 | views : 775 | नवलपरासी - NWL

बैशाख ३, कावासोती | पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आउनुभएको छ । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने उहाँ बताउनुहुन्छ । मनमायाजस्तै कावासोती–१२ की रीता

Read More

मौलाकाली केबलकार सञ्चालनमा, पाँच मिनटमै मन्दिर पुग्न सकिने

Posted on April 14, 2023 | views : 697 | नवलपरासी - NWL

बैशाख १, नवलपुर | नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ ।  गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरी निर्माण गरिएको केबलकार आजदेखि सञ्चालनमा आएको हो । नयाँवर्षको अवसर पारेर आजदेखि सेव

Read More

थारु समुदायद्वारा कुवाँरवर्तीमाई पूजा सुरु

Posted on April 05, 2023 | views : 690 | नवलपरासी - NWL

चैत २२, कावासोती | पूर्वी नवलपरासीका थारु समुदायद्वारा हरेक वर्ष गरिँदै आएको कुवाँरवर्ती माईको पूजा मङ्गलबारबाट सुरु भएको छ ।  महाभारत पर्वत शृङ्खलामा रहेको देवचुली पर्वतमा पुगेर त्यहाँ रहेको गुफाभित्र शिर थान माईको पूजा गरेर सुरु हुने कुवाँरवर्ती माईको पूजा  जिल्लाभित्र रहेका ११ वटादेवी थ

Read More

नवलपरासीमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु

Posted on February 28, 2023 | views : 791 | नवलपरासी - NWL

फागुन १६, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गए राति ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा ट्र्याक्टर दुर्घटना हुँदा विनयी त्रिवेणी–४ का १३ वर्षीय  बविन क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अध

Read More

भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै हटेन

Posted on February 03, 2023 | views : 1705 | नवलपरासी - NWL

माघ २०, नवलपरासी | पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणीधाम र चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जोड्ने झोलुङ्गेपुलको निर्माण सम्पन्न भए पनि त्रिवेणीधाम हुँदै वाल्मीकि आश्रम जाने पर्यटकहरुले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अझै पनि हटेको छैन । त्रिवेणीधाम

Read More

फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा एक जनाको मृत्यु

Posted on January 30, 2023 | views : 930 | नवलपरासी - NWL

माघ १६, पाल्पा | ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा पाल्पाको तिनाउ गाउँपालिका–३  मा एक जनाको मृत्यु भएको छ। नवलपरासी पश्चिम पालिनन्द गाउँपालिका–२ का २४ वर्षीय अजिम पठानको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अ

Read More

पश्चिम नवलपरासीमा भारतीय तीर्थालु सवार बस दुर्घटना, ४५ जना घाइते

Posted on January 21, 2023 | views : 944 | नवलपरासी - NWL

माघ ७, नवलपरासी | (बर्दघाट –सुस्ता पश्चिम ) नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ झरहीखोला नजिकै रमपुरवास्थितमहेशपुर-त्रिवेणी सडकखण्डमा त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी१६एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना

Read More

चिसोले पूर्वी नवलपरासीको जनजीवन प्रभावित

Posted on January 03, 2023 | views : 725 | नवलपरासी - NWL

पुस १९, कावासोती | पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घर बाहिर निस्कन समस्यामा परेका छन्  । बजारमा चलहपह

Read More

एक हजार आठ सय ८२ खुड्किला उक्लिदा...

Posted on December 25, 2022 | views : 829 | नवलपरासी - NWL

पुस १०, नवलपुर (रासस): ऐतिहासिक महत्व बोकेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिरमा माता कालीको दर्शनसँगै व्यायम गर्नका लागि मानिस जाने गरेका छन् । पूर्व–पश्चिम राजमार्गको गैँडाकोटस्थित नारायणी नदीको पुलबाट उत्तरतर्फ करिब चार किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा स्

Read More

दुर्लभ संयोग: एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

Posted on December 22, 2022 | views : 788 | नवलपरासी - NWL

पुस ७, कावासोती | पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दैआएका छन् ।  नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यपक

Read More

नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

Posted on December 08, 2022 | views : 737 | नवलपरासी - NWL

मङ्सिर २२, त्रिवेणी | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो ।  बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र

Read More

छोरी जन्मिए बैंक खातामा पाँच हजार

Posted on December 04, 2022 | views : 1091 | नवलपरासी - NWL

मङ्सिर १८, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ  ।  गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो भबिष्य’ कार्यक्रममार्फत् छोरी जन्मिए रू पाँच हजार बैंक खातामा जम्मा गरिदिने कार्यक्रम सञ्चालन गरे अभिभावकह

Read More

नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

Posted on December 02, 2022 | views : 776 | नवलपरासी - NWL

मङ्सिर १६, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हँुदा उनीहरुको मृत्यु भएको थियो । दुर्घटनाम

Read More

र्‍यापर हप्याकको मुखमा अगुल्टो झोस्ने झाँक्री पक्राउ

Posted on November 13, 2022 | views : 954 | नवलपरासी - NWL

कात्तिक २७, नवलपरासी | र्‍याप गायक हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्रीलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, कावासोतीको टोलीले शुक्रबार दीपक सार्की भनिने ४२ वर्षीय झाँक्रीलाई पक्राउ गरेको डीएसपी सन्तोष पाठकले जानकारी

Read More

झाँक्रीले अगुल्टो मुखमा झोस्दा युवा गम्भीर घाइते

Posted on November 12, 2022 | views : 948 | नवलपरासी - NWL

कात्तिक २६, नवलपरासी | नवलपरासीपूर्वको कावासोती नगरपालिका–१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन् । नौ दिनअघिको घटना सामाजिक सञ्जालमा भाइरल भएपछि यो तथ्य बाहिर आएको हो । काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै गरेका -यापर समेत रहेका कावासोत

Read More

पूर्वी नवलपरासीमा २ जना मृत फेला

Posted on October 28, 2022 | views : 947 | नवलपरासी - NWL

कात्तिक ११, नवलपरासी । रासस । पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन् । बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन् ।  इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ

Read More

पल शाहको मु्द्दामाथि तनहुँमा असोज २ गते सुनुवाइ हुने

Posted on September 07, 2022 | views : 1005 | नवलपरासी - NWL

भदौ २२, काठमाडौँ | अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइका लागि जिल्ला अदालत तनहुँले असोज २ गतेलाई पेसी तोकेको छ । अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले मुद्दामा असोज २ गते सुनुवाइ हुने जानकारी दिए । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दाम

Read More

प्रहरीलाई आयो गोप्य सूचना,१ करोड बढीको सामग्री बरामद

Posted on September 06, 2022 | views : 925 | नवलपरासी - NWL

भदौ २०, नवलपुर | नवलपरासी प्रहरीले १ करोड रुपैयाँ बढीको अवैध सामग्री बरादम गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा सोमबार साँझ नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जङ्गलमा गरेको सवारीसाधन जाँचका क्रममा अवैधरूपमा भित्र्याइएको सामान बरामद गरेको हो। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३

Read More

पल शाहको मुद्दाको पेशी स्थगित

Posted on August 24, 2022 | views : 1300 | नवलपरासी - NWL

भदौ ८, काठमाडौं | बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहको आजको पेशी स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो । न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो । न्यायाधिश लुँइटेलको इज

Read More

गैंडाकोटमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on August 15, 2022 | views : 1022 | नवलपरासी - NWL

साउन ३०, काठमाडौँ | नवलपरासी बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका–१७ अमरापुरीमा आज स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  दुर्घटनामा स्कुटर चालक सहित दुई जना घाइते भएका छन् ।  दुर्घटनामा मृत्यु हुनेमा स्थानीय ७० वर्षिय मोहन बहादुर क्षेत्री रहेका छन् ।  स्कुटरको ठक्करबाट ग

Read More