समाज | नवलपरासी - NWL


नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

Posted on November 24, 2018 | views : 1848 | नवलपरासी - NWL

मङ्सिर ८, कावासोती | पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।  ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दि“दा घाइते भएका मोटरसाइकलमा सवार दुबैजनालाई

Read More

नवलपुरमा नौ हजारलाई ट्राफिक शिक्षा

Posted on November 23, 2018 | views : 1567 | नवलपरासी - NWL

मंसिर ७,  कावासोती  (रासस) | सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा प्रदान गरेको छ ।  पूर्वपश्चिम राजमार्ग र भित्री सडक खण्डमा समेत दुर्घटनाका घटनामा कमी आउन नसकेपछि यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले उक्त शिक्षालाई

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14015 | नवलपरासी - NWL

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

नवलपरासीमा बस दुर्घटना: दुईको मृत्यु, ३० घाइते

Posted on November 21, 2018 | views : 1534 | नवलपरासी - NWL

मङ्सिर ५, परासी | पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीस जना घाइते भएका छन् ।  महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय

Read More

नवलपरासीमा सवारी दुर्घटना: एकको मृत्यु, ४ घाइते

Posted on November 20, 2018 | views : 2050 | नवलपरासी - NWL

मङ्सिर ४, कावासोती | नवलपरासीको नवलपुरमा गए राति छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।  गैँडाकोट नगरपालिका–४ मा ना२ह ५७५१ नं को अटोरिक्सा रोकिराखेको ना२ह ८८४ नं को अटोरिक्सासँग ठोक्किँदा लमजुङ सुन्दरबजारका ६० वर्षीया लुरी सार्कीको मृत्यु भएको हो

Read More

नवलपरासीमा पेस्तोलसहित एक जना पक्राउ

Posted on November 16, 2018 | views : 1934 | नवलपरासी - NWL

कात्तिक ३०, परासी | पश्चिम नवलपरासीमा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पाल्हीनन्दन–३ बेलाशपुरबाट गए राति इलाका प्रहरी कार्यालय अमानीगञ्जबाट खटिएको प्रहरी टोलीले मेलु मुसलमान भन्ने जमालुद्दिन नाउलाई पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।  गो

Read More

भारत लैजान लागेको तीन महिलाको नवलपरासीबाट उद्धार

Posted on November 15, 2018 | views : 2143 | नवलपरासी - NWL

कात्तिक २९, परासी | भारत लैजान लागिएको अवस्थामा पश्चिम नवलपरासीबाट प्रहरीले तीन महिलाको उद्धार गरेको छ ।  जिल्लाको सीमावर्ती सुस्ता गाउँपालिकाको रतनगञ्जबाट सिन्धुपाल्चोकका दुई र बाँकेका एक गरी तीन महिलालाइ बेच्न लैजान लागेको आशङ्कामा उद्धार गरिएको हो । स्थानीय एक सुनिता गुरुङलाई समेत प्रहरीले न

Read More

फेरी दाङ्गबाट काठमाण्डौका लागि छुटेको बस नवलपरासीमा दुर्घटनाः १६ यात्रु घाईते

Posted on November 15, 2018 | views : 2452 | नवलपरासी - NWL

कार्तिक २९, बुटवल । एक हप्ता नपुग्दै दाङ्गबाट सवास बस आज विहान नवलपरासीमा दुर्घना भएको छ । दाङ्गबाट काठमाण्डौका लागि छुटेको राप्ती यातायातको ना ६ ख ६२० नम्वरको बस  नवलपरासीको पुरानो कावासोती स्थित सडक मै पल्टिएर दुर्घटना हुँदा १६  जना घाईते भएका छन । चार जनाको अबस्था गम्भीर छ । चार जना गम

Read More

भ्रष्टाचारका ३९ मुद्दा दर्ता

Posted on November 14, 2018 | views : 1756 | नवलपरासी - NWL

कात्तिक २८, कावासोती | नवलपरासी पूर्व नवलपुरमा चार महीनाको अवधिमा ३९ वटा भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् ।  चालू आर्थिक वर्षको चार महीनामा सो सङ्ख्यामा मुद्दा दर्ता भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थले जानकारी दिनुभयो । उहाँका अनुसार दर्ता भएका मुद्दा

Read More

टिपर दुर्घटनामा एकको मृत्यु

Posted on November 14, 2018 | views : 1669 | नवलपरासी - NWL

कात्तिक २८, पाल्पा | पाल्पामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी जिल्लाको मध्यविन्दु नगरपालिका–२ का २८ वर्षीय चालक हुमबहादुर महतोको रहेको जिल्ला प्रहरी कार्यालयको दाबी छ ।  निस्दी गाउँपालिका–७ ज्यामिरेमा मङ्गलबार राति लु१ख ९२११ नंको टिपर बे्रकफेल भई बिग्रिएर रोकिएको

Read More

दाङबाट काठमाडौंका लागि छुटेको बस नवलपरासीमा दुर्घटना,२५ घाइते, ४ को अवस्था गम्भीर

Posted on November 12, 2018 | views : 1552 | नवलपरासी - NWL

कात्तिक २६, नवलपरासी । दाङबाट काठमाडौंका लागि छुटेको बस सोमबार बिहान नवलपरासीको अमरापुरीमा दुर्घटनामा परेको छ । बस अनियन्त्रित भएर पल्टिँदा २५ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको ब

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14604 | नवलपरासी - NWL

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

नवलपरासीमा रोकिराखेको ट्रकमा बस ठोक्किदा ११ जना घाइते

Posted on November 05, 2018 | views : 1241 | नवलपरासी - NWL

कात्तिक  १९, कावासोती | पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्किदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।  नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकम

Read More

नवलपरासीमा युवाहरुबीच झडप हुँदा एकको मृत्यु, ६ जना पक्राउ

Posted on November 02, 2018 | views : 2110 | नवलपरासी - NWL

कात्तिक १६, कावासोती | नवलपरासीमा आपसी विवादका कारण कुटपिट हुँदा एकजना युवकको मृत्यु भएको छ। पूर्वी नवलपरासीको कावासोती नगरपालिकास्थित डण्डाबजारमा रहेको मामा भाञ्जा होटलमा बिहीबार राति झगडा हुँदा २३ वर्षीय विष्नु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले ब

Read More

नवलपरासीमा लागु औषधसहित दुई जना पक्राउ

Posted on October 31, 2018 | views : 1999 | नवलपरासी - NWL

कात्तिक १४, परासी (रासस) | पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ ।  इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी५६एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्

Read More

विद्यालयमा आगलागी

Posted on October 27, 2018 | views : 1154 | नवलपरासी - NWL

कात्तिक १०, परासी | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको विद्यालयमा आगलागी भएको छ ।  गए राति आगलागी भए पनि आज बिहान ६:३० बजेमात्र आगलागी भएको थाहा भएको अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि विद्यालय सञ्चालनको जिम्मा भाइ सागर पाण्डेल

Read More

नवलपरासी: हत्या अभियोगमा तीन जना पक्राउ, दुर्घटनामा चालकको मृत्यु

Posted on October 26, 2018 | views : 1496 | नवलपरासी - NWL

कात्तिक ९, नवलपरासी (रासस) | पश्चिम नवलपरासीमा भएको गणेश सहानीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । हत्यामा संलग्न भएको आरोपमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका नर्मदेश्वर चौहान, दीनबन्धु भन्ने ओमकार पाण्डे र जनक गुरुङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जना

Read More

नवलपरासीमा एक व्यक्ति बेपत्ता, कपडा नारायणी नदी किनारमा भेटियो

Posted on October 24, 2018 | views : 1791 | नवलपरासी - NWL

पुरुषोत्तम सुवेदी | कात्तिक ७, नवलपरासी | पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–३ ब्रहमस्थानका ८७ वर्षीय उमाकान्त पौडेल मङ्गलबारदेखि बेपत्ता हुनुभएको छ ।  पौडेललाई नभेटिएपनि उहाँले लगाएको कपडा भने नारायणी नदी किनारमा फेला परेको छ ।  सो कपडा नदी किनारमा फेला परेपछि पौडेल नदीमा नुहाउने क्रम

Read More

नवलपरासीमा आफ्नै साथीबाट एकको हत्या, एकजना गम्भीर - यसरी भयो हत्या

Posted on October 23, 2018 | views : 2304 | नवलपरासी - NWL

कात्तिक ६, परासी | नवलपरासीमा आफ्नै साथीको समुहद्वारा एक पुरुषको हत्या भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् । पुरानो रिसइबीको बिषयलाई लिएर उक्त समुहले पाल्हीनन्दन गाउँपालिका १ सुनरी बस्ने ३६ वर्षीय गणेश मल्लाहको हत्या गरेको हो । मल्लाह सो समुहकै एक सदस्य हुन् । त्यस्तै पाल्हीनन्द गाउँप

Read More

नवलपरासीमा आफ्नै साथीबाट एकको हत्या, एकजना गम्भीर - यसरी भयो हत्या

Posted on October 23, 2018 | views : 1650 | नवलपरासी - NWL

कात्तिक ६, परासी | नवलपरासीमा आफ्नै साथीको समुहद्वारा एक पुरुषको हत्या भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् । पुरानो रिसइबीको बिषयलाई लिएर उक्त समुहले पाल्हीनन्दन गाउँपालिका १ सुनरी बस्ने ३६ वर्षीय गणेश मल्लाहको हत्या गरेको हो । मल्लाह सो समुहकै एक सदस्य हुन् । त्यस्तै पाल्हीनन्द गाउँपालिका

Read More

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुग्यो

Posted on October 23, 2018 | views : 1211 | नवलपरासी - NWL

कात्तिक ६, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी

Read More

कृष्णनगरमा लागेको कर्फ्यू लम्वियो

Posted on October 22, 2018 | views : 1398 | नवलपरासी - NWL

माधव बेल्वासे | कात्तिक ५, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगरमा युवाहरुबीच झडप भएपछि लागेको कफर्यु लम्वीएको छ । शनिबार हिन्दुहरुले दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा केहि युवाहरु आपसमा झै झगडा गरेपछी कृष्णनगरमा तनावग्रस्त बनेको थियो । पुर्वमा सेमरा गाउँ,पश्चिममा भण्डैनगर,सिर्सिहवा चोक,उत्तरमा कृष्ण

Read More

नवलपरासीमा चालक निदाएका कारण बस दुर्घटना, ५ को मृत्यु

Posted on October 21, 2018 | views : 1577 | नवलपरासी - NWL

कात्तिक ४, नवलपरासी | सिट क्षमताभन्दा बढी यात्रु बोकेको रात्री बस महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला नजिक आज बिहान ५ बजे दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  ४० जना यात्रु बोक्ने क्षमताको धरानबाट भैरहवातर्फ जाँदै गरेको रात्री बसले ५२ यात्रु बोकेको प्रहरीको भनाई

Read More

नवलपरासीमा दुर्घटना हुँदा ५ को मृत्यु, ५१ घाइते

Posted on October 21, 2018 | views : 2177 | नवलपरासी - NWL

कात्तिक ४, कावासोती (रासस) | पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् ।  इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको बस आज बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिट

Read More

नवलपरासीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु

Posted on October 15, 2018 | views : 2151 | नवलपरासी - NWL

असोज २९, कावासोती | पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ ।  भैरहवाबाट पोखराका लागि छुटेको ग १ ख ४१६७ नं को ट्रकले बिग्रिएर रोकी राखेको ना १ ख १४१ नं को ट्रकलाई ठक्कर दिँदा मर्मत गर्दै गरेका सहचालक नवलपरासी गैँडाक

Read More

साँघुरा पुलका कारण दुर्घटना वृद्धि

Posted on October 13, 2018 | views : 1247 | नवलपरासी - NWL

असोज २७, परासी (रासस) | भैरहवा–भुमही सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ मा पर्ने रामखण्डा खोला पुलको मर्मत सम्भारमा ध्यान नपुग्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडकको तुलनामा पुल निकै साँघुरो र जीर्ण अवस्थामा पुग्दा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको यात्रुको गुनासो छ ।&n

Read More

बिदामा पनि नवलपुर जिल्ला अदालतको सेवा जारी

Posted on October 13, 2018 | views : 1736 | नवलपरासी - NWL

पुरुषोत्तम सुवेदी/रासस | असोज २७, नवलपरासी । पूर्वी नवलपरासीमा रहेको नवलपुर जिल्ला अदालतले दशैँ बिदाको समयमा पनि सेवा प्रवाह जारी राख्ने जनाएको छ । जनतालाई बिदाको बेला बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि एक न्यायाधीशसहित श्रेस्तेदार र आवश्यक अन्य कर्मचारीको व्यवस्था गरिएको अदालतले जनाएको छ ।

Read More

नवलपरासीमा ३२ जनासँग लाखौँ ठगेर एक दम्पती फरार, प्रमाण नहुँदा प्रहरीलाई तनाव

Posted on October 12, 2018 | views : 1921 | नवलपरासी - NWL

असोज २६, नवलपरासी | पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएको छ । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।  छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर

Read More