समाज | नवलपरासी - NWL


नवलपरासीको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी

Posted on April 01, 2018 | views : 1757 | नवलपरासी - NWL

चैत १८, नवलपरासी (रासस) | पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला कारागारमा क्षमताभन्दा बढी संख्यामा कैदी तथा बन्दी राख्दा आवश्यक व्यवस्थापनमा समस्या भएको छ ।  कारागारमा हाल क्षमताभन्दा दोब्बर संख्यामा कैदी तथा बन्दी हुँदा कैदी तथा बन्दीलाई व्यवस्थापनमा असहजता हुँदै आएको हो । जसले गर्दा कैदी

Read More

गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिइँदै

Posted on March 29, 2018 | views : 1499 | नवलपरासी - NWL

चैत १५, नवलपरासी | अनिच्छित गर्भधारण रोक्नका लागि अस्थायी साधनको प्रयोग नगर्दा र चेतना भएर पनि हेलचक्रयाइँ गर्ने गरेका कारण नवलपरासीमा गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको छ ।  परिवार नियोजनको  साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रुपमा लिने गरेका कारण सुरक्षित गर

Read More

विमल घर्तीकी बहिनीको मृत्यु प्रकरणः सत्यता यस्तो आयो, आरोपीलाई सफाइ

Posted on March 27, 2018 | views : 1964 | नवलपरासी - NWL

चैत १३, नवलपरासी | राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन् ।  मनिषाको मृत्युको कारण झुण्डिएर भएको पृष्टि भएको छ । विसं २०७३ जेठ १३ गते बिहान मनिषा आफ्नै घर बर्दघाट–८ मा मृतावस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उ

Read More

बालिका बेच्न लादै गर्दा भारतीय नागरिक पक्राउ

Posted on March 21, 2018 | views : 1962 | नवलपरासी - NWL

श्याम थापा/फाल्गुन ७, सुस्ता | बेच्न भनेर लगिएको बालिका सहित एक भारतीय नागरिक पक्राउ परेको छ ।  नेपाल भारत सिमा स्थित नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित वेलवानी बस्ने मुन्ना कलवारको छोरी बर्ष ७ कि नबिया कुमारी कलवारलाई भारत उत्तर प्रदेश माहाराजगन्ज जिल्

Read More

महिला अधिकार मञ्चको संस्थागत बिकासको लागी २ दिने क्षमता बिकास तालिम सम्पन्न

Posted on March 19, 2018 | views : 1832 | नवलपरासी - NWL

श्याम थापा/सुस्ता ५ फाल्गुन | आधा पुरुष आधा नारी,सबैमा हक बराबरी भन्ने मुल नाराका साथ इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका ९ भुताहा स्थानिय अधिकार कार्यक्रमको आयोजनामा र एक्सन एड नेपालको सहयोगमा महिला अधिकार मञ्चको संस्थागत बिकासको लागी दुई दिने क्षमता बिकास तालिम प्रतापपुर गाउँपालिकाको गो

Read More

भारतले नेपालको भुमि नारायणी नदीमा बाधँ निर्माण गर्दै, नेपाली प्रशासन बेखबर

Posted on March 19, 2018 | views : 1877 | नवलपरासी - NWL

श्याम थापा/फाल्गुन ५, सुस्ता | भारतद्धारा हेपाप्रबृतिले नारायणी नदीमा बाधँ निर्माण कार्य गर्दै आएको छ | यता नेपाली प्रसाशन बेखबर बनेको छ । सुस्ता गाउँपालिका वडा न.४ नर्सही स्थित नारायणी नदी ठोक्कर न.१२ को पुर्व तर्फ नारायणी नदि पारी शक्तिकुमार कम्पनी पश्चिमी चम्पारण भारत बिहारको कम्पनीले नेपाल तर्फ

Read More

नवलपरासीमा भारतबाट भित्रिदै गरेको २ हजार बराबरको कुखुराको चल्ला नियन्त्रणमा

Posted on March 14, 2018 | views : 1632 | नवलपरासी - NWL

श्याम थापा/फागुन ३०, नवलपरासी। नवलपरासी जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्र प्रतापपुर गाउपालिकाकाे वडा नं. ५ धरमौली गाउँबाट गएराति सशस्त्र प्रहरीले भारतबाट अवैद  भित्र्याउदै गरेकाे २ हजार ५ सय गाेटा कुखराकाे बच्चा नियन्त्रणमा लिएको छ ।  कुखुराको बच्चा तस्करहरु भने  फरार भएका छन । सक्

Read More

अश्लील भिडियो बनाई पैसा ठग्ने नवलपुरका एक युवा चितवनबाट पक्राउ

Posted on March 14, 2018 | views : 1613 | नवलपरासी - NWL

फागुन ३०, चितवन | महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चितवनक

Read More

सुस्तामा भएको अवैध रूपमा नदिजन्य प्रदार्थ चोरी कार्य ठप्प पार्छु: कुवर

Posted on March 05, 2018 | views : 1998 | नवलपरासी - NWL

श्याम थापा | फागुन २१, सुस्ता | सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताका सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरले सुस्ता गाउँपालिका अन्तर्गत हुने नारायणी नदिबाट अवैध रूपमा नदिजन्य प्रदार्थ गिट्टी,बालुवा र ढुङ्गाको चोरी कार्यलाई ठप्प पार्ने उहाँले बताउनु भयो ।  नारायणी नदीबाट दैनिकी रूपमा

Read More

प्रदेश नं ४ र ५ जोड्ने मार्ग खुला

Posted on March 04, 2018 | views : 1733 | नवलपरासी - NWL

फागुन २०, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाटदेखि नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्किवास जोड्ने मार्ग खोलिएको छ ।  प्रदेश नं ५ बर्दघाटदेखि प्रदेश नं ४ दुम्किवास जोड्ने भित्री पहाडी सडकको मार्ग खोलिएपछि पहाडी क्षेत्रमा आफूहरुलाई सहजता हुनेमा स्थानीयवासी आशावादी बनेका छन् । बर्

Read More

सुस्ताबाट ६ वटा ट्याक्टर पक्राउ, यस्तो छ कारण

Posted on February 28, 2018 | views : 2447 | नवलपरासी - NWL

श्याम थापा/फाल्गुन १६, सुस्ता | नारायणी नदिबाट अवैध रूपमा नदिजन्य पदार्थ चोरी गरिरहेको बेला सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताले ६ वटा ट्याक्टर पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सुस्ताको सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरको नेतृत्वमा गएको १३ जनाको मोबाइल टोलीले स

Read More

नवलपरासीमा कुष्ठरोगका ८८ नयाँ बिरामी फेला

Posted on February 27, 2018 | views : 1126 | नवलपरासी - NWL

फागुन १५, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट –सुस्ता पूर्व ) जिल्लामा कुष्ठरोग उन्मूलनका लागि गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८ बिरामी फेला परेका छन् ।  खोजी अभियानअन्र्तगत नवलपुर क्षेत्रमा १६ र परासी क्षेत्रमा ७२ बिरामी पहिचान भएका हुन् । नवलपुर र परासी क्

Read More

नवलपरासीमा भयानक दुर्घटना: ३० घाईते, ३ जनाको अवस्था गम्भीर

Posted on February 23, 2018 | views : 3449 | नवलपरासी - NWL

फागुन ११, नवलपरासी। नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टामा आज सवारी दुर्घटना हुदाँ ३० जना घाईते भएका छन् भने ३ जनाको अवस्था गम्भिर रहेको छ ।  काठमाडौबाट फर्किदै गरेको लु २ ख १६०५ नम्बरको बसको पाङ्ग्रा (टायर) पड्केर बिपरित दिशाबाट आउदै यु पी ८३ एटि ३९६६ नम्बरको भारती ट्रमा ठोकिएपछि सो दुर्घट

Read More

नवलपरासीमा आफ्नै श्रीमती हत्या गरी श्रीमान र सासु फरार

Posted on February 20, 2018 | views : 1495 | नवलपरासी - NWL

श्याम थापा/फागुन ८, नवलपरासी । नवलपरासीमा आफ्नै श्रीमती हत्या गरेर श्रीमान र सासु फरार भएका छन् । बर्दघाट सुस्ता पश्चिम सुस्ता गाउँपालिकाको वडा न.३ कुडियास्थित रेवाटोलमा आफ्नै श्रीमतीलाई हत्या गरि श्रीमान र उनको सासु फरार भएका हुन् ।  सुस्ता गाउँपालिका वडा न. ३ कुडिया स्थित रेवा टोलमा बस्ने मोत

Read More

नवलपरासीको जिल्ला अस्पतालमा सेवा प्रभावित, जोखिम मोलेर प्रसूति सेवा

Posted on February 20, 2018 | views : 1202 | नवलपरासी - NWL

फागुन ८, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला पृथ्वीचन्द्र अस्पतालमा अधिकांश सेवा प्रभावित भएको छ ।  दक्ष चिकित्सको अभावमा अस्पतालमा शल्यक्रियाबाट हुने प्रसूति सेवा बन्द छन् भने औषधि अभावमा अस्पतालबाट निःशुल्क रुपमा वितरण गरिने ३५ प्रकारका औषधिमध्ये अधिकांश औषधिको वितरण रोकिएको छ

Read More

विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

Posted on February 18, 2018 | views : 1217 | नवलपरासी - NWL

फागुन ६, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ ।  कावासोती नगरपालिका र डब्लुडब्लुएफको संयुक्त आर्थिक लगानीमा अति विपन्न र वन्यजन्तुबाट पीडित हुनाका साथै आफ्नो जीविकोपार्जन गर्न समेत नसक्ने अवस

Read More

पानी ट्याङकरले ठक्कर दिँदा दुई जनाको मृत्यु

Posted on February 18, 2018 | views : 2390 | नवलपरासी - NWL

फागुन ६, हेटौँडा (रासस) | हेटौँडा उपमहानगरपालिका वडा नं। ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा सवार चित

Read More

नवलपरासीका सम्पर्कविहीन खरेल लुकेर बसेको खुलाशा

Posted on February 17, 2018 | views : 2405 | नवलपरासी - NWL

फागुनब ५, नवलपरासी (रासस) | झण्डै दुई सातादेखि बेपत्ता भनिएका नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), गैडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल आफँै भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ ।  खरेलको अपहरण नभई आफू स्वयं भारतमा रहेको अनुसन्धानका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–

Read More

विवाहका दिन बेपत्ता भएका बेहुला बारे नयाँ तथ्य सार्वजनिक

Posted on February 16, 2018 | views : 1996 | नवलपरासी - NWL

फागुन ४, नवलपरासी | विवाहकै दिन बेपत्ता भएका बेहुला बारे जिल्ला प्रहरी कार्यालय नवलपुरले नयाँ तत्थ्य सार्वजनिक गरेको छ । गत माघ २२ गते रातिदेखि बेपत्ता भएका २९ बर्षीय बालकृष्ण खरेल एकाएक बेपत्ता भएका थिए । प्रहरीले अनुसान्धान गर्दै जाँदा अपहरणमा परेको आशंका गरिएका बेहुला बालकृष्ण खरेल आफूखुशी घर छाड

Read More

नवलपरासीमा प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्ने अभियान शुरु

Posted on February 15, 2018 | views : 1143 | नवलपरासी - NWL

फागुन ३, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले नगर क्षेत्रभित्रका सबै प्रकारका प्राकृतिक स्रोत साधनको संरक्षण अभियान चलाएको छ । प्राकृतिक स्रोत साधनको संरक्षणका साथै अनधिकृत दोहन रोक्न, देशमै नमूना सन्देश प्रवाह गर्ने गरी रणनीति अघि बढाएको नगर प्रमुख चन्द्रबहादुर रान

Read More

नवलपरासीमा अबैध रुपमा माछा पोखरीमा उत्खनन

Posted on February 15, 2018 | views : 1481 | नवलपरासी - NWL

फागुन ३, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको माछा पोखरीमा अबैध रुपमा उत्खनन गरिएको खुलासा भएको छ  ।  गाउँपालिकाको कार्यालयले माछा पालन प्रयोजनकालागी लगाएको पोखरीमा अबैध रुपमा उत्खनन गरी माटो झिकेको पाईएको हो  ।  पाल्हीनन्दन ४ पाल्ही भगवती मन्दीर नजिकको ठुलो पोखर

Read More

प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्ने अभियान शुरु

Posted on February 13, 2018 | views : 992 | नवलपरासी - NWL

फागुन १, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले नगर क्षेत्रभित्रका सबै प्रकारका प्राकृतिक स्रोत साधनको संरक्षण अभियान चलाएको छ ।  प्राकृतिक स्रोत साधनको संरक्षणका साथै अनधिकृत दोहन रोक्न, देशमै नमूना सन्देश प्रवाह गर्ने गरी रणनीति अघि बढाएको नगर प्रमुख चन्द्रबहादुर रा

Read More

एक सातादेखि बेपत्ता नवलपरासीका युवक अझै भेटिएनन्, घटना रहस्यमयी

Posted on February 12, 2018 | views : 1773 | नवलपरासी - NWL

माघ २९, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन ।  गत माघ २२ गते मध्यरात १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका खरेलको एक साता बितिसक्दा पनि कुनै पत्ता नलागेपछि खरेल एकाएक बेपता हुनुलाई निकै आचर्यका रुपमा लिइएको छ ।&nbs

Read More

नवलपरासीको गण्डक नहरमा डुबेर बाबु-छोरा बेपता, एक भारतियको मृत्यु

Posted on February 07, 2018 | views : 1418 | नवलपरासी - NWL

श्याम थापा  | माघ २४, सुस्ता | नवलपरासी जिल्लाको भारतिय गण्डक पश्चिमी नहरमा डुबेर दुई जना बाबु-छोरा बेपता भएको छ । जिल्लाको ऐतिहासिक धार्मीक स्थल तथा हिन्दु र मुस्लिम जातीहरुको सयुक्त आस्थाको केन्द्र बिन्दु मदारबाबा मेलामा दर्शन गर्नको लागी भारतिय गण्डक पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बाबु र

Read More

नवलपरासी: गण्डक नहरमा डुबेर एकको मृत्यु, दुईजना बेपता

Posted on February 07, 2018 | views : 1578 | नवलपरासी - NWL

श्याम थापा/माघ २४, सुस्ता । नवलपरासी जिल्लाको भारतीय गण्डक पश्चिमी नहरमा डुबेर दुई जना बाबु छोरा बेपता भएको छ ।  जिल्लाको ऐतिहासिक धार्मीक स्थल तथा हिन्दु र मुस्लिम जातीहरुको सयुक्त आस्थाको केन्द्र बिन्दु मदार बाबा मेलामा दर्शन गर्नको लागी भारतिय गण्डक पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बाबु र

Read More

नवलपरासीमा ३ दिने ब्यवसायिक बाख्रा पालन तालिम सुरु

Posted on February 05, 2018 | views : 1968 | नवलपरासी - NWL

श्याम थापा/माघ २२, सुस्ता । सुस्ता गाउँपालिका पशु शाखाँ कार्यालय कुडियाको आयोजनामा ३ दिने ब्यवसायिक बाख्रा पालन तालिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यालय कुडियाको सभा हलमा सुरु भएको छ ।  तालिमको एक कार्यक्रम गरि उद्धघाटन गरिएको छ । सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा

Read More

नवलपरासीको श्री शिव शक्ति युवा क्लबमा मगर

Posted on February 04, 2018 | views : 2320 | नवलपरासी - NWL

माघ २१, सुस्ता | नवलपरासी जिल्ला सुस्ता गाउँपालिका वडा न.५ पकलिहवा स्थित सकरदिन्हीमा रहेको श्री शिव शक्ति युवा क्लबमा टेक बाहादुर मगर चयन हुनु भएको छ ।  श्री शिव शक्ति युवा क्लबको २१ औ बार्षिक साधारण सभा तथा ७ औ निवार्चन कार्यक्रममा टेक बाहादुर मगर अध्यक्ष पदमा चयन हुनु भएको हो । श्री शिव शक्ति

Read More

नवलपरासीको ऐतिहासिक मेलाको पुर्ण तयारी, भोलीबाट सुरु हुने

Posted on February 04, 2018 | views : 1479 | नवलपरासी - NWL

माघ २१, सुस्ता | नवलपरासी जिल्लाको ऐतिहासिक धार्मीक स्थल एवम हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदारबाबाको मेला भोलीबाट सुरु हुने मदार बाबा मेला ब्यवस्थापन समिती सुस्ता गाउँपालिकाले जनाएको छ ।  लामो समय देखी लाग्दै आएको हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदारबाबा म

Read More