समाज | नवलपरासी - NWL


नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on February 03, 2018 | views : 2139 | नवलपरासी - NWL

माघ २०, नवलपरासी । नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  बर्दघाट नगरपालिका २ चिसापानीमा गएराति पौने १ बजे, ना ६ ख ४७९८ नम्बरको ट्रकले लु १ ब ११२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतकको नाम खुल्न सकेको छैन । दुर्घटनामा संलग्न दुबै स

Read More

नवलपरासीमा गाउँ बाहिरकाले टेण्डर हालेको भन्दै गाउँपालिका कार्यालय तोडफोड

Posted on February 02, 2018 | views : 2062 | नवलपरासी - NWL

माघ १९, नवलपरासी । नदीजन्य वस्तुको निकासीका लागि बाहिरका मान्छेले ठेक्का हालेको भन्दै स्थानीय वासिन्दाले नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन् । विनयी खोलाबाट नदीजन्य वस्तु निकासीका लागि कोटेशन भर्ने क्रममा गाउँपालिका बाहिरकाले ठेक्का हालेको भन्दै उनीहरुले तोडफोड गरे

Read More

नवलपरासीमा शहीद लखन थापाको शालिक निर्माण गरिने

Posted on January 31, 2018 | views : 1943 | नवलपरासी - NWL

माघ १७, नवलपरासी । शहीद क्याप्टेन लखन थापा मगरको स्मृतिमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) कावासोती–१ हात्तीखोरमा रहेको पोखरीताल पिक्निकस्थलमा शालिक निर्माण कार्य शुरु गरिएको छ ।  शहीद दिवसका अवसरमा मंगलबार आयोजित एक कार्यक्रमबीच शालिकको शिलान्यास गरिएको हो । लखन थापामगर शालिक निर्माण मूल समित

Read More

नवलपरासीमा अंग्रेजी माध्यमले सामुदायिक विद्यालयको आकर्षण बढ्दो

Posted on January 30, 2018 | views : 1399 | नवलपरासी - NWL

पुरुषोत्तम सुवेदी / माघ १६, नवलपरासी | केही वर्षयता अध्ययनका लागि नवलपरासीका सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । सरकारी स्वामित्वमा रहेका सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्ययमा पढाइ शुरु गरेपछि ती विद्यालयहरुमासमेत विद्यार्थीको आकर्षण बढेको हो ।  नवलपरासी– (बर्दघाट सुस्

Read More

नवलपरासी: कामविहीन बन्दै छोटी भन्सार

Posted on January 29, 2018 | views : 1415 | नवलपरासी - NWL

पुरुषोत्तम सुवेदी / नवलपरासी, १४ माघ | नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा रहेका पाँच वटा छोटी भन्सार कार्यालयमध्ये महेशपुर छोटी भन्सारबाहेकका सबै छोटी भन्सार कामविहीन जस्तै भएका छन् ।  पाँच वटा छोटी भन्सार कार्यालयमध्ये एकमात्र महेशपुर भन्सार कार्यालय राजश्व संकलन गर्ने छोटी भन्सार कार्य

Read More

नवलपरासीको जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

Posted on January 28, 2018 | views : 1213 | नवलपरासी - NWL

माघ १४, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको एक मात्र जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ ।  अस्पतालमा साउनदेखि अहिलेसम्म सम्बन्धित विषयका दक्ष चिकित्सक छ्रैनन् । दक्ष चिकित्सक नहुँदा साधारण प्रसूति सेवाबाहेक शल्यक्रियाबाट प्रसूति स

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13495 | नवलपरासी - NWL

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

बर्दघाट ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरको शाखा कार्यालय कुडियामा संचालन

Posted on January 21, 2018 | views : 2116 | नवलपरासी - NWL

श्याम थापा/माघ ७, नवलपरासी । बर्दघाट ड्राभिङ्ग ट्रेनिङ्ग सेन्टरको शाखा कार्यालय नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको कुडियामा संचालनमा आएको छ ।  सुस्ता गाउँपालिकाको नेकपा एमालेका अध्यक्ष एवम युवा ब्यसाय कर्मी ज्ञान प्रसाद पाठक(सन्तोष)ले एक कार्यक्रम गरि उद्घाटन गर्नु भएको हो ।  बिगत दुई बर

Read More

नवलपरासीमा दुर्घटनामा परि एक जनाको मृत्यु, ४ गम्भीर, १५ घाइते

Posted on January 18, 2018 | views : 1373 | नवलपरासी - NWL

माघ ४, नवलपरासी (रासस) |  नवलपरासीको त्रिवेणीधामको माघे औंशी मेलामा भारतीय तीर्थालु बोकेर आउँदै गरेको ट्र्याक्टर मंगलबार दुर्घटना हुँदा एकजना भारतीयको मृत्यु भएको छ भने अन्य १५ जना तीर्थालु घाइते भएका छन् ।  नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेलामा तीर्थालु बोक

Read More

ईतिहासमै पहिलो पटक बल्यो नवलपरासीको महलपोखरीमा विद्युतीय बत्ती

Posted on January 16, 2018 | views : 3083 | नवलपरासी - NWL

माघ २, नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका ४ पहाडी क्षेत्र स्थित महलपोखरी पहिलो पटक बिद्युतिय बत्ति बालिएको छ ।  अहिलेसम्म त्यहाँ विद्युतको सुविधा नपुगेकाले त्यहाँका बासिन्दाहरु दियो र सोलार प्रयोग गर्दै आएका थिए । नगरपालिकाकै विकट क्षेत्र सुनवल चोकबाट ११ किलोमिटर पहाडको डाँडामा अवस्थित महलपो

Read More

नवलपरासीबाट अपहरण गरिएका बालकको यसरी गरियो सकुशल उद्धार

Posted on January 15, 2018 | views : 1561 | नवलपरासी - NWL

माघ १, नवलपरासी । नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ ।  गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष पहलमा सकुशल उद्धार गरिएको हो ।  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सीमा क्षेत्र भारत उ

Read More

नवलपरासीमा बाघको गणना यसरी गरिँदैछ

Posted on January 13, 2018 | views : 1946 | नवलपरासी - NWL

पुस २९, नवलपरासी । नवलपरासी – (बर्दघाट सुस्ता ) पूर्वका सामुदायिक वनमा बाघ गणनाको काम अघि बढाइएको छ ।  क्यामेरा ट्रयापिङ प्रविधिको माध्यमबाट सामुदायिक वनमा रहेका बाघको गणनाका लागि काम अघि बढाइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताललगायतका संघसंस्थाको सहकार्यमा स

Read More

खिचडी महोत्सव तथा थारू सास्कृतिक झमटा कार्यक्रम सुस्तामा सुरु

Posted on January 12, 2018 | views : 1505 | नवलपरासी - NWL

श्याम थापा/पुस २८, सुस्ता । इतिहास भाषा कला सास्कृतिक इहे हखई हमार पहिचान,फरल फुलल खिचडी महोत्सव इहे हखई हमनीके शान यहि मुल नाराका साथ थारु जातीहरुको महान चाड खिचडी महोत्सवको अवसरमा २ दिने थारू सास्कृतिक झमटा कार्यक्रम नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको वार्ड न २ गुदरियामा सुरु भएको छ ।  जनकल्

Read More

नवलपरासीमा ५ वटा सवारी साधन जुधे, एकको मृत्यु, ४ को अवस्था गम्भिर

Posted on January 08, 2018 | views : 1866 | नवलपरासी - NWL

पुस २४, नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेको ओरालोमा ५ वटा सवारीहरु एकापसमा जुद्दा एक जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ । नवलपरासीको दाउ

Read More

नवलपरासीको गैडाकोटमा गैडाको आक्रमणबाट एकजना घाइते

Posted on January 07, 2018 | views : 3522 | नवलपरासी - NWL

पुस २३, नवलपरासी । नवलपुरको गैडाकोट–१८ आहालेमा गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैडाको आमणबाट ७५ वर्षीय जेष्ठ नागरिक भविश्वर सुनारी गम्भीर गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सुनारी आइतबार विहान आफ्नै बारीमा काम गर्न गएको बेला गैडाले आक्रमण गरेको थियो । उनको टाउको

Read More

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार युवकको मृत्यु

Posted on January 04, 2018 | views : 1381 | नवलपरासी - NWL

पुस २०, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गैँडाकोट–१५ अमरापुरी झराहीखोला नजिक बुधबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार देवचुली नगरपालिका–१४ का २२ वर्षीय मुकेश सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  पूर्वबाट पश्चिम जाँदै गरे

Read More

नवलपरासीमा लागुऔषधसहित एक युवा प्रहरीको फन्दामा

Posted on January 02, 2018 | views : 1450 | नवलपरासी - NWL

पुस १८, नवलपरासी । नवलपरासीको बर्दघाट सुस्ता पूर्वबाट लागुऔषधसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।  डाइजोपाम एक सय थान, फेनारगन एक सय थान र नुफिन एक सय एम्पुलसहित लमजुङ्ग बेंसिशहर–२ का जीवन धिताललाई मध्यबिन्दु नगरपालिका–७ स्थित ४० किलोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  यसैगरी जिल

Read More

साउदी जेलमा रहेका नवलपरासीका युवालाई रिहाइ गराउनका ब्लड मनी संकलन

Posted on January 01, 2018 | views : 1480 | नवलपरासी - NWL

पुस १७, नवलपरासी । झण्डै चार वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन अभियान देश विदेशमा शुरु गरिएको छ ।  आप्रवासी कामदार हकहित संरक्षण मञ्च नवलपरासीद्वारा थानेश्वर भुसाल जीवन रक्षार्थ ब्लड मनी संकलन अभिया

Read More

नवलपरासीमा जीपको ठक्करबाट १ जनाको मृत्यु

Posted on December 25, 2017 | views : 1812 | नवलपरासी - NWL

पुस १०, नवलपरासी । कावासोती नगरपालिका–१६ डण्डामा गएराति जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्व नवलपरासीले दिएको जानकारी अनुसार, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग २ च ११३४ नम्बरको जीपको ठक्करबाट एक युवकको ज्यान गएको हो । अन्दाजी २८ वर्षीय युवकको ज्यान गए पन

Read More

नवलपरासीको नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती

Posted on December 21, 2017 | views : 1894 | नवलपरासी - NWL

पुस ६, नवलपरासी । नवलपरासी पश्चिमस्थित नेपाल—भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ ।  नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका सुरक्षाकर्मीले बुधबार संयुक्त गस्ती गरेका हुन् ।  संयुक्त गस्ती टोलीले सीमा

Read More

सर्पको विष झार्ने नवलपरासीका चर्चित पूर्व सैनिक

Posted on December 19, 2017 | views : 2492 | नवलपरासी - NWL

पुस ३, नवलपरासी । यहाँका एक सामान्य व्यक्ति विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आउनुभएको छ ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै यहाँ चर्चित बन्नुभएको छ । थापा भार

Read More

नवलपरासीमा ट्याक्टर पल्टिँदा दुईजना गम्भीर घाइते

Posted on December 16, 2017 | views : 2113 | नवलपरासी - NWL

श्याम थापा/पुस १, नवलपरासी । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका स्थित श्रीरामपुर नजिक रहेको भारतीय गण्डक पश्चिमी नहरमा ट्याक्टर पल्टिँदा दुई जना गम्भीर घाइते भएका छ्न ।  झुलनिपुर देखी धरमौली तर्फ जादै गरेको लु १ त ७१८३ नम्बरको ट्याक्टर अनियंत्रित भै भारतीय पश्चिम गण्डक नहरमा पल्टिँएको हो ।

Read More

नवलपरासीमा 'सुन्तला जोन कार्यक्रम' शुरु

Posted on December 16, 2017 | views : 1962 | नवलपरासी - NWL

पुस १, नवलपरासी । नवलपरासीको पहाडी क्षेत्रमा सुन्तलाखेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुन्तला जोन कार्यक्रम’ शुरु भएको छ ।  कृर्षि मन्त्रायद्वारा यस वर्षबाट नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत पहाडी क्षेत्रलाई लक्षित गरी सुन्तला खेतीलाई प्रवद्र्धन गर्न यो कार्यक्रम शुरु भएको हो

Read More

यस्तो छ नवलपरासीमा चुनावको अन्तिम तयारी

Posted on December 05, 2017 | views : 1251 | नवलपरासी - NWL

मङ्सिर १९, नवलपरासी । दोस्रो चरणमा निर्वाचन हुन लागेको नवलपरासीमा पनि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।  चारवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सबै तयारीसहित शान्तिसुरक्षालाई व्यवस्थित पारिएको छ । मतदान केन्द्रमा आवश्यक सबै सामग्रीसहित कर्

Read More

नवलपरासीमा शंकास्पद बस्तु भेटियो

Posted on December 05, 2017 | views : 1413 | नवलपरासी - NWL

मङ्सिर १९, कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिका १ केउरानीमा शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । कोकको बोतल, मोबाइलको बेट्री, तार लगायतका सामग्री राखेर सर्वसाधारण तर्साउने ढंगले राखिएको उक्त बस्तु नेपाली सेनाको टोलीले बिहा

Read More

नवलपरासीमा १५ महिने बालिकाको फोहर फाल्ने खाडलमा डुबेर मृत्यु

Posted on December 03, 2017 | views : 1771 | नवलपरासी - NWL

मंसिर १७, नवलपरासी | नवलपरासीको कावासोतीमा खाडलमा डुबेर एक बालिकाको ज्यान गएको छ । कावासोती-१५ बरौली बस्ने १९ वर्षकी सरस्वती कुमालकी १५ महिनाकी छोरी सहिसा कुमालको घर नजिकैको फोहर फाल्ने खाडलमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Read More

नवलपरासीमा इन्द्रेणीद्वारा बिद्यालयहरुमा सामग्री हस्तान्तरण

Posted on December 01, 2017 | views : 1319 | नवलपरासी - NWL

श्याम थापा/मङ्सिर १५, सुस्ता । एक्सन एड नेपालको सहयोगमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वार्ड न ९ पन्चनगरमा रहेको इन्द्रेणी सामाजिक बिकास मञ्चले बाढीमा डुबेर क्षति भएका बिद्यालयहरुमा कक्षा कोठा ब्यवस्थापन गर्ने उद्वेश्यले  सामग्रीहरु हस्तान्तरण गरेको छ ।  यहि श्रावण महिनाको २९ गते आएको ब

Read More

नवलपरासीमा उम्मेदवार चढेको गाडीमा बम विस्फोट

Posted on November 25, 2017 | views : 1871 | नवलपरासी - NWL

मङ्सिर ९, नवलपरासी । नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, गोजापोखरीमा चुनावी प्रचारको लागि हिँडेको गाडीलाई लक्षित गरी वम प्रहार गरिएको छ । नेपाली कांग्रेस नवलपरासीका सभापति एवं नवलपुर क्षेत्र नं २ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार विष्णु लामिछानेको टोली चुनावी प्रचारका लागि पहाड उक्लँदै गरेको अवस्थामा

Read More