असोज २७, नवलपरासी | पश्चिम नवलपरासीमा व्यावसायिक घाँस खेती फस्टाउँदै गएको छ । यहाँका सामुदायिक वन क्षेत्रमा महिला समूहले व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् । पछिल्लो समय पशुपालन र दुग्ध व्यवसाय बढ्दै गएपछि पोसिलो घाँसको माग बढ्दो छ । घाँसको माग बढ्दै गएपछि यहाँका महिला तथा कृषकहरु घाँस
Read Moreकमला राना मगर | भदौ १९, नवलपुर | युरीया मलको अभाव हुदा नवलपुरका धान खेति गर्ने कृषकहरुले मंहगो मुल्यमा डिएपि मल खरीद गरी प्रयोग गर्न बाध्य भएका छन् । युरीया मलमा पाइने नाइट्रोजन र फोस्फोरसको मात्रा डीएपी मलमा पनी पाइने भएकोले युरीया मलको विकल्पको रुपमा केही महगो मुल्य तिरेर भएपनि कृषकहरुले डिएपि मल
Read Moreअसार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो । सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तर
Read Moreपुरुषोत्तम सुवेदी | वैशाख १९, नवलपरासी (रासस) | नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडाँै मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनी
Read Moreरबिन्द्र यादव | चैत १५, नवलपरासी पश्चिम | आमा र नवजात शिशूको स्वास्थ्यमा सुधार ल्याउनका लागि नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा गर्भवती र सुत्केरीलाई बिहीबार कुखुरा वितरण सुरु गरिएको छ । गर्भवती तथा स्तनपान गराइरहेका महिला र दुई वर्षभन्दा कम उमेरका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा
Read Moreमाघ १४, परासी (रासस) | कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा देखिएका समस्या र चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ । केरा र उखु किसानका समस्या प्रत्यक्ष रुपमा बुझ्न आज पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको रतनगञ्ज पुग्नुभएका उहाँले स्थानीय
Read Moreमङ्सिर २०, रुपन्देही | प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका १२ जिल्ला हेर्नेगरी गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु, बाँके, दाङ र रोल्पामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो । कृषि क्षेत्रको उत्
Read Moreमङ्सिर २०, नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीस्थित एउटा खसीबोका बिक्री केन्द्रबाट दुई महिनामा मात्र तेह्र लाखभन्दा बढीको कारोबार भएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ४ हसौरस्थित एउटा खसीबोका बिक्री केन्द्रले दशैँ र तिहारको अवसर पारेर पछिल्लो दुई महिनाभित्र मात्र १३ लाख रुपियाँभन्दा बढीको
Read Moreअसोज १२, नवलपरासी | पश्चिम नवलपरासीका उखु किसान तीन सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी लगायतका माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् । अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, उखुको मूल्य निर्धारण समयमै गरिनुपर्ने र उद्योगले सुरुमै भुक्ता
Read Moreसाउन २७, नवलपरासी | पश्चिम नवलपरासीका किसानले उखुको भुक्तानी पाएका छैनन् । चिनी उद्योग सञ्चालकले सरकारले निर्धारण गरेको उखुको बिक्री मूल्य दिन नमानेपछि किसान भुक्तानी पाउनबाट वञ्चित भएका हुन् । सरकारले प्रति क्विन्टन उखुको ५३६ रुपैयाँ ५६ पैसा मूल्य निर्धारण गरेको थियो । किसानलाई उखु उद्योगीले
Read Moreजेठ २३, काठमाडौँ | हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन । नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हँुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्थ
Read Moreकमला राना | वैशाख ८, नवलपुर | प्रदेश नम्बर ४ लाई कृषीको मोडलको रुपमा अगाडी ल्याउने लक्ष्यका साथ कार्य अगाडि बढाउने प्रदेश नम्बर ४ का कृषीमन्त्री लोक बहादुर थापाले दावि गर्नुभएको छ । प्रेस सेन्टर नेपाल तथा प्रेस चौतारी नेपालको संयुक्त आयोजनामा आज कावासोतिमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल
Read Moreश्याम थापा | माघ २४, सुस्ता | सुस्ता गाउँपालिका पशु शाखाँ कार्यालय कुडियाको आयोजनामा ३ दिने ब्यवसायिक बाख्रा पालन तालिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यालय कुडियाको सभा हलमा सम्पन्न भएको छ । तालिमको एक कार्यक्रम गरि समापन गरिएको थियो । सुस्ता गाउँपालिकाका कार्यकारी अधिकृत जिवलाल श्रेष्ठको अध
Read Moreश्याम थापा/माघ १५, सुस्ता । नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले उखु मिलका मालिकहरुलाई तत्काल उखुँको मुल्य तोक्नको लागी निर्देशन दिनु भएको छ । सुस्ता गाउँपालिकाको कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राम प्रसाद पाण्डेले तत्काल उखुँको मुल्य तोक्नको
Read Moreजेठ १०, नवलपरासी | पशु सेवा कार्यालय नवलपरासीले जिल्लाको ८० हजार खसी बाख्रामा पिपिआर बिरुद्धको भ्याक्सिन लगाएको छ । पिपिरआर माहामारीले बाख्रा मर्ने र यो रोग निको गर्न समयमै भ्याक्सिन दिनुपर्ने भएकाले कार्यालयले बिभिन्न पशु सेवा केन्द्र मार्फत भ्याक्सिन लगाएको जनाएको छ । जिल्लाको नवलपुर र
Read Moreमोहम्मद ईजहार शेष/चैत १५, परासी । पराम्परागत तरिकाले खेती गर्दै आएका नवलपरासीका केही किसानहरु आधुनिक प्राविधिक सहयोग पाएसँगै कृषिमा रमाउन थालेका छन् । जिल्लामा कार्यकरत सिम्मिट ईन्टरनेसनल नामक गैरसरकारी संस्थाले खेतीपातीका लागि किसानहरुलाई प्राविधिक क्षेत्रमा सहयोग गरेसँगै अहिले उनिहरु प्रावि
Read Moreचैत १३, नवलपरासी । सुनवल ७ अस्नौयामा आज एक कार्यक्रमका विच ४२ जना महिलालाई लहरे तरकारीका १०० विरुवा वितरण गरिएको छ । चौतारी साकोस सुनवलको आयोजनामा भएको सहकारिता तथा उद्यमशिलता अभिमुखिकरण कार्यक्रममा शृजनशिल महिला समुह सुनवल ७ अस्नौयाका ४२ जना महिलाहरुलाई लहरे तरकारीका विरुवा
Read Moreचैत १३, नवलपरासी । नवलपरासीमा उखु खेती गर्दै आएका किसानहरु पछिल्लो समय बैकल्पीक खेतीको रुपमा केरा खेती तर्फ आकर्षीत बनेका छन् । उखु खेतीबाट हैरान परेका किसानहरु पछिल्लो पटक व्यवसायीक रुपमा केरा तथा तरकारी खेती तर्फ आकर्षीत बनेका हुन् । खेतमा तयार भएको उखुबाली चिनी उद्योगमा ल
Read Moreमोहम्मद ईजहार शेष/पुस २२, नवलपरासी । गँहु उत्पादनका लागि पकेट जिल्ला मानिने नवलपरासीको मधेस क्षेत्रमा यो वर्ष गँहु बालीमा फौजी किराले गँहु काट्न थालेपछि किसानहरु चिन्तीत बनेका छन् । आर्मि वर्म नामक फौजी किरा विशेष गरि रातीको समयमा गँहु बाली काटेर नोक्सान गरेपछि नवलपरासीका किसानहरु उत्पादनमा ह
Read Moreमोहम्मद ईजहार शेष | पुस १९, परासी । नवलपरासीको दाउन्ने देवि गाविस वडा नम्वर २ सूर्यनगरमा डिप ट्युबेलको सुबिधा भएपछि त्याँहाका किसानहरु हर्षित भएका छन् । नेपाली कांग्रेसका संसदिय दलका नेता तथा नवलपरासी क्षेत्र नम्बर ५ का सांसद समेत रहनु भएका नेता बिक्रम खनालको बिशेष पहलमा सो ठाँउमा डिप ट्युबेलको ब्य
Read Moreमोहम्मद ईजहार शेष/मङ्सिर ५, नवलपरासी । गँहु छर्ने बेलामा बजारमा बिउ र मलखादको अभाव भएको नवलपरासीका किसानहरुले बताएका छन । कात्र्तिक महिनाको अन्तिम हप्तादेखि मंसिर १५ गते भित्र गँहु छर्न उपयुक्त समय मानिने भएपनि अहिले नवलपरासीमा गँहुको बिउ र मलखाद अभाव भएको छ । गँहुको बिउ र मलखाद अभाव भएपछि उत
Read Moreकृष्ण ढकाल/ मंसीर–४, नवलपरासी । बर्दघाटमा संचालीत कृषि ,पर्यटन तथा औद्योगीक ब्यापार मेला २ दिन थपिएको छ । कार्तिकको २५ गतेवाट शुरु भएको मेला मंसीरको ५ गते सम्म संचालन गर्ने भनिए पनि मेलाको रौनकता दिन प्रतिदिन बढ्न थाले पछि मेला २ दिन थपगरीएको आयोजक संस्थाका अध्यक्ष मिनराज शर्माले बताउनु भएको छ
Read Moreमंसिर ३, परासी । मौशम प्रतिकुलका कारण यसवर्ष बदाम खेतीमा करिब १० प्रतिशतले हस हुने देखिएको छ । बदाम खेतिका लागि यसवर्ष मौसन प्रतिकुल र बढि पानी, किरा फट्यान्ग्राको प्रकोपले बदामा हस आएको हो । लामो समयदेखि जिल्लाको गण्डकक्षेत्र गुठीपर्सौनी, गुठिसुर्यपुरा, कुडिया, पक्लिहवा, नर्सही, त्रिवेण
Read Moreकात्तिक २५, नवलपरासी । उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कारबाट नवलपरासीका तीनजना पुरस्कृत भएका छन् । कृषि व्यवसाय सञ्चालन गरी उत्कृष्ट हुन सफल भएको भन्दै जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जिल्लाका तीनजना किसानलाई जिल्लास्तरीय राष्ट्रपति पुरस्कारबाट सम्मानित गरेको हो । सम्मानित हुनेमा रामग्राम
Read Moreकात्तिक २३, परासी । नवलपरासीको बर्दघाटमा हुन लागेको प्रथम बर्दघाट महोत्सव एवं कृषि, पर्यटन, औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । कार्तिक २५ गतेदेखि मंसिरको ५ गते सम्म संचालन हुने औद्योगिक व्यपार मेलाको तयारी तिब्र रुपमा अगाडी बढदै गएको छ । ‘कृषी, पर्यटन, उद्योग र ब्यापार
Read Moreकार्तिक, नवलपरासी । गायिका अन्जु पन्त निकै सुमधुर स्वरकि धनी गायिका हुन् । उनी गायिका अधिकांश गीतहरु हिट हुन् गर्दछन् । साथै नेपाली गीतसंगीतको क्षेत्रमा उनले स्वर दिएका हजारौं गीतहरु मध्ये सयौं गीतहरु निकै हिट पनि छन् । यसैक्रममा गायिका अन्जु पन्त शनिबार (कार्तिक १३ गते) नवलपरासीको कोल्हुवाको
Read Moreकात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ । कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स
Read Moreकात्तिक ४, नवलपरासी । आधुनिक यन्त्रहरुवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित भएका छन् । अन्तराष्ट्रिय मकै तथा गँहु बाली सुधार केन्द्रद्धारा सञ्चालित दक्षिण एशियामा अन्नबाली सुधारका लागि पहल (सिसा) परियोजनाको प्राविधिक सहयोग पाएपछि किसानहरु आकर्षित भएका हुन् । उक्त परियोजना लुम्बिनि
Read More