नवलपरासीका ४२ महिलालाई लहरे तरकारीका विरुवा वितरण गरियो

Posted on: 26 Mar, 2017


चैत १३, नवलपरासी । सुनवल ७ अस्नौयामा आज एक कार्यक्रमका विच ४२ जना महिलालाई लहरे तरकारीका १०० विरुवा वितरण गरिएको छ । 

चौतारी साकोस सुनवलको  आयोजनामा भएको  सहकारिता तथा उद्यमशिलता अभिमुखिकरण कार्यक्रममा शृजनशिल महिला समुह सुनवल ७ अस्नौयाका ४२ जना महिलाहरुलाई लहरे तरकारीका  विरुवा वितरण गरेको चौतारी साकोसका अध्यक्ष राजन कुमार आर्चायले वनाउनु भयो । 

उक्त कार्यक्रममा चौतारी साकोस सुनवलका अध्यक्ष आर्चाय र कृषि प्राविधिक नर वहादुर खड्काले सहकारिता तथा उद्यमशिलता सम्वन्धी प्रशिक्षण समेत दिनुभएको थियो ।  रमेश भुसालको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!