कृषि गतिबिधी | नवलपरासी - NWL


नवलपरासीको दाउन्नेमा डिप ट्युबेल सुबिधा, किसानहरु हर्षित

Posted on January 03, 2017 | views : 5924 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष | पुस १९, परासी । नवलपरासीको दाउन्ने देवि गाविस वडा नम्वर २ सूर्यनगरमा डिप ट्युबेलको सुबिधा भएपछि त्याँहाका किसानहरु हर्षित भएका छन् । नेपाली कांग्रेसका संसदिय दलका नेता तथा नवलपरासी क्षेत्र नम्बर ५ का सांसद समेत रहनु भएका नेता बिक्रम खनालको बिशेष पहलमा सो ठाँउमा डिप ट्युबेलको ब्य

Read More

गँहुको बिउ र मलखादको अभाव भएपछि नवलपरासीका किसान चिन्तीत

Posted on November 20, 2016 | views : 3007 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष/मङ्सिर ५, नवलपरासी । गँहु छर्ने बेलामा बजारमा बिउ र मलखादको अभाव भएको नवलपरासीका किसानहरुले बताएका छन । कात्र्तिक महिनाको अन्तिम हप्तादेखि मंसिर १५ गते भित्र गँहु छर्न उपयुक्त समय मानिने भएपनि अहिले नवलपरासीमा गँहुको बिउ र मलखाद अभाव भएको छ ।  गँहुको बिउ र मलखाद अभाव भएपछि उत

Read More

बर्दघाटमा संचालित ब्यापार मेला २ दिन थपियो, शनिवार मेलामा दर्शकहरु अटाएनन्

Posted on November 19, 2016 | views : 3922 | नवलपरासी - NWL

कृष्ण ढकाल/ मंसीर–४, नवलपरासी ।  बर्दघाटमा संचालीत कृषि ,पर्यटन तथा औद्योगीक ब्यापार मेला २ दिन थपिएको छ । कार्तिकको २५ गतेवाट शुरु भएको मेला मंसीरको ५ गते सम्म संचालन गर्ने भनिए पनि मेलाको रौनकता दिन प्रतिदिन बढ्न थाले पछि मेला २ दिन थपगरीएको आयोजक संस्थाका अध्यक्ष मिनराज शर्माले बताउनु भएको छ

Read More

नवलपरासीमा बादाम खेतीमा १० प्रतिशतले ह्रास: किसान चिन्तित

Posted on November 18, 2016 | views : 3268 | नवलपरासी - NWL

मंसिर ३, परासी । मौशम प्रतिकुलका कारण यसवर्ष बदाम खेतीमा करिब १० प्रतिशतले हस हुने देखिएको  छ । बदाम खेतिका लागि यसवर्ष मौसन प्रतिकुल र बढि पानी, किरा फट्यान्ग्राको प्रकोपले बदामा हस आएको हो ।  लामो समयदेखि जिल्लाको गण्डकक्षेत्र गुठीपर्सौनी, गुठिसुर्यपुरा, कुडिया, पक्लिहवा, नर्सही, त्रिवेण

Read More

राष्ट्रपति पुरस्कारबाट नवलपरासीका तीनजना कृषक पुरस्कृत

Posted on November 10, 2016 | views : 4025 | नवलपरासी - NWL

कात्तिक २५, नवलपरासी । उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कारबाट नवलपरासीका तीनजना पुरस्कृत भएका छन् । कृषि व्यवसाय सञ्चालन गरी उत्कृष्ट हुन सफल भएको भन्दै जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जिल्लाका तीनजना किसानलाई जिल्लास्तरीय राष्ट्रपति पुरस्कारबाट सम्मानित गरेको हो ।  सम्मानित हुनेमा रामग्राम

Read More

नवलपरासीको बर्दघाटमा कृषि, पर्यटन र औद्योगिक प्रद्र्धनका लागि मेला

Posted on November 08, 2016 | views : 1825 | नवलपरासी - NWL

कात्तिक २३, परासी । नवलपरासीको बर्दघाटमा हुन लागेको प्रथम बर्दघाट महोत्सव एवं कृषि, पर्यटन, औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । कार्तिक २५ गतेदेखि मंसिरको ५ गते सम्म संचालन हुने औद्योगिक व्यपार मेलाको तयारी तिब्र रुपमा अगाडी बढदै गएको छ ।   ‘कृषी, पर्यटन, उद्योग र ब्यापार

Read More

नवलपरासीको कोल्हुवामा गायिका अन्जु पन्त र संगीतकार अर्जुन पोख्रेलको प्रस्तुती

Posted on October 30, 2016 | views : 1363 | नवलपरासी - NWL

कार्तिक, नवलपरासी । गायिका अन्जु पन्त निकै सुमधुर स्वरकि धनी गायिका हुन् । उनी गायिका अधिकांश गीतहरु हिट हुन् गर्दछन् । साथै नेपाली गीतसंगीतको क्षेत्रमा उनले स्वर दिएका हजारौं गीतहरु मध्ये सयौं गीतहरु निकै हिट पनि छन् ।  यसैक्रममा गायिका अन्जु पन्त शनिबार (कार्तिक १३ गते) नवलपरासीको कोल्हुवाको

Read More

किसानलाई यसै बर्षदेखि पेन्सन र प्रधानमन्त्री कृषि परियोजना

Posted on October 29, 2016 | views : 60760 | नवलपरासी - NWL

कात्तिक १३, फलेवास (पर्वत) | किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ ।  कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम स

Read More

मेसिनवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित

Posted on October 20, 2016 | views : 2600 | नवलपरासी - NWL

कात्तिक ४, नवलपरासी ।  आधुनिक यन्त्रहरुवाट गँहु र मुसुरो छर्न नवलपरासीका किसानहरु आकर्षित भएका छन् । अन्तराष्ट्रिय मकै तथा गँहु बाली सुधार केन्द्रद्धारा सञ्चालित दक्षिण एशियामा अन्नबाली सुधारका लागि पहल (सिसा) परियोजनाको प्राविधिक सहयोग पाएपछि किसानहरु आकर्षित भएका हुन् । उक्त परियोजना लुम्बिनि

Read More

सुगर मिल बिरुद्ध न्यायका लागि विरोध जुलुस (फोटो फिचर)

Posted on October 02, 2016 | views : 2934 | नवलपरासी - NWL

रबिन्द्र यादव/ असोज १६ नवलपरासी । प्रदुषण संघर्ष समिति नवलपरासीले गुठी परसौनी गाउ विकास समिति को पिपरपातीमा ईन्दिरा सुगर मिल एण्ड एग्रो इण्डष्टिज प्रा लि को विरुद्ध न्यायका लागि बैनर पम्पलेट लिएर किसान एकता जिन्दावाद, डिष्टलरी बन्द गर, प्रदुषण नियन्त्रण गर, वातावरण जोगाअौ, क्षतिपूर्ति अविलम्ब देउ जस

Read More

नवलपरासीका किसान केराखेतीमा आकर्षित

Posted on September 07, 2016 | views : 4054 | नवलपरासी - NWL

रबिन्द्र यादव/भदौ २२, नवलपरासी । केराखेतीबाट मनग्य आम्दानी हुनथाले पछि नवलपरासीका कृर्षकहरु केरा खेतीतर्फ व्यवसायिक रुपमा आकर्षित भएका छन् । उखुको राजधानीको रुपमा परिचित नवलपरासी हाल केराखेती गर्ने किसानको संख्या दिन प्रति दिन बढदै गइरहेको छ । नवलपरासीको नवलपुर क्षेत्रमा मात्र केराखेती हुँदै आएकोमा

Read More

नवलपरासीको कुबेर सहकारीले गर्यो एक हजार विरुवा बृक्षारोपण

Posted on August 13, 2016 | views : 4538 | नवलपरासी - NWL

रबिन्द्र यादव/ साउन २९, नवलपरासी । नवलपरासीको भुजहवा २ मा रहेको कुबेर बचत तथा ऋण सहकारी संस्थाले आज ठूलो खरेटवा-९ बर्दघाटे मा रहेको कालिका मन्दिर परिषद भित्र एक हजार बिरुवा बृक्षारोपण गरेको छ ।  संस्थाको अध्यक्ष योगेन्द्र बानियाको अध्यक्षतामा बृक्षारोपण भएको थियोे । बृक्षारोपण कार्यक्रममा संस

Read More

नवलपरासीका पिडित किसानहरु सुगर मिलको दुर्गन्धित पानीबाट धानबाली नष्ट भएपछि चरणबद्ध आन्दोलनमा

Posted on August 11, 2016 | views : 5510 | नवलपरासी - NWL

रबिन्द्र यादव/ असार २७, नवलपरासी । नवलपरासीका सुगर मिलको फोहोर र दुर्गन्धित पानीबाट भएको धानबाली, तरकारी खेती र केरा खेती नष्ट भएपछि किसानहरु आन्दोलित भएका छन् । सुगर मिलको दुर्गन्धित पानीबाट आफुहरुको बालीनाली नष्ट भएपछि उनीहरु आन्दोलीत भएका हुन् । पटक पटक प्रमुख जिल्ला अधिकारी लाई सयौ पिडित किसान

Read More

नवलपरासीको सुगर मिलको फोहोर पानीबाट सयौ किसानले लगाएको धान बाली नष्ट

Posted on August 05, 2016 | views : 9050 | नवलपरासी - NWL

रबिन्द्र यादव/साउन    २१,  नवलपरासी । नवलपरासीको दक्षिणी भेगका किसानहरुले  लगाएका धानबाली सुगर मिलको फोहोर पानीले नष्ट भएका छन् । जिल्लामा रहेका चार मिल मध्ये इन्द्रा सुगर मिल गंगापुर र वाग्मती खाडसारी सुगर मिल कुडियाले आ आफ्नो मिलको फोहोर पानी कंगली र चुर्निया खोलामा ढल निकास गर

Read More

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने

Posted on July 01, 2016 | views : 43971 | नवलपरासी - NWL

जमिन बाँझो राख्नेलाई निवृत्तिभरण नदिने काठमाडौँ । कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले जमिन बाँझो राख्ने जग्गा धनीलाई निवृत्तिभरण दिन नसकिने बताएका छन् । बजेट कार्यान्वयनका सन्दर्भमा रासससँग कुरा गर्दै मन्त्री गजुरेलले किसानलाई निवृत्तिभरण दिने व्यवस्था यसै वर्षको चैतदेखि थालनी गरिने बताए । उनल

Read More

भूकम्पका कारण उत्पादन घट्यो

Posted on July 01, 2016 | views : 34608 | नवलपरासी - NWL

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका अधिकांश क्षेत्रमा क्रसर र भूकम्पपछिको केही महिना बाली नलाएका कारण खेत बाँझै रहेपछि उत्पादनमा कमी आएको छ ।  क्रसरका कारण नदी गहिरो हुँदै गएकाले नहरमा पानी नचढ्ने र भुइँचालोले गर्दा कृषकले बीउ समयमा नै राख्न नसकेकाले उत्पादनमा कमी आएको कृषकले बताएका छन्।&nb

Read More

जुम्लामा ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

Posted on July 01, 2016 | views : 28193 | नवलपरासी - NWL

जुम्ला  । जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो ।  बार्हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्

Read More

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

Posted on July 01, 2016 | views : 20644 | नवलपरासी - NWL

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने

Read More

कुची छाडेर कुटो तर्फ

Posted on July 01, 2016 | views : 14633 | नवलपरासी - NWL

बुटवल,  बैशाख । भनिन्छ कृषि कर्म गर्नको लागि नत उमेरले नै छेक्छ नत कुनै पद,पेशा र मर्यादाले । भित्रैबाट ईच्छा शक्ति हुने हो भने कृषि कर्म गर्नको लागि कुनै दायरा नै चाहिदैन । जसको उदाहरण बनेका छन् साविक रुपन्देहीको टिकुलीगढ गाविस–३ देवीनगरका किसान जीवनप्रकाश उपाध्याय । २४ बर्ष सम्म शिक्षण पेशाम

Read More

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

Posted on July 01, 2016 | views : 8112 | नवलपरासी - NWL

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । १

Read More

जुनारमा किराको प्रकोप

Posted on July 01, 2016 | views : 6866 | नवलपरासी - NWL

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ । वितग दुई वर्षदेखि जुनारम

Read More

नवलपरासीको चिनी उद्योगमा तालावन्दी, दुई करोड रुपैयाँ भुक्तानी नदिएको किसानको आरोप

Posted on July 01, 2016 | views : 4071 | नवलपरासी - NWL

नवलपरासी । जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्।   समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी

Read More

डेढ बर्ष पछि पाए उखु किसानले अनुदान

Posted on July 01, 2016 | views : 1149 | नवलपरासी - NWL

नवलपरासी  । कृषि विकास कार्यालय नवलपरासीले उखु किसानहरुलाई अनुदान बितरण सुरु गरेको छ । सरकारले उखु किसानहरुलाई गत बर्षको अनुदान रकम ५ करोड ६२ लाख ५० हजार अनुदान स्वरुप उपलब्ध गराए पछि किसानहरुलाई अनुदान वितरण गरिएको हो । आर्थिक बर्ष २०७०\०७१ मा सरकारले उखुको मूल्य प्रतिक्विन्टल ४ सय ६१ रुपैयां

Read More

शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै

Posted on July 01, 2016 | views : 3402 | नवलपरासी - NWL

तश्विरमा: शान्ति तथा पुर्ननिर्माण मन्त्री एकनाथ ढकाल खर्पनमा धानको बीउ ओसार्दै | तश्विर: krishionline

Read More