प्रवास | नवलपरासी - NWL


भारत हुँदै कुवेत लैजान लागेका चार महिलाको नवलपरासीबाट उद्धार, एक पक्राउ

Posted on September 27, 2022 | views : 1725 | नवलपरासी - NWL

असोज ११, काठमाडौं | रोजगारीको प्रलोभनमा भारत हुँदै कुवेत लैजान लागेका देशका विभिन्न स्थानका चार जना महिलाहरूलाई नवलपरासीको महेशपुरबाट उद्धार गरिएको छ । जागिर खान एक रुपियाँ पनि नलाग्ने भन्दै मानव तस्करले नवलपरासीको महेशपुर नाकाबाट भारत लैजान लागेको अवस्थामा काभ्रेका दुई जना, सिन्धुलीका एक जना र

Read More

पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु

Posted on September 25, 2020 | views : 1241 | नवलपरासी - NWL

असोज ९, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिक

Read More

गण्डकी प्रदेशका १८ जनामा कोरोना, गोरखामा १० संक्रमित

Posted on June 16, 2020 | views : 2187 | नवलपरासी - NWL

असार २, काठमाडौँ | गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको छ । गण्डकी प्रदेश कोरोना

Read More

कांग्रेस निकट नेपाली जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा शर्माको दाबेदारी

Posted on July 19, 2018 | views : 1686 | नवलपरासी - NWL

सरु शर्मा | साउन ३, पोर्चुगल । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको नेतृत्व लिन नवलपरासीका युवा शुशिल शर्मा गैह्रेले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । समितिको पाँचौं अधिबेशन नजिकिदै गर्दा पोर्चुगलमा रहेका कांग्रेसजनहरूबीच चुनावी सरगर्मी बढेको हो । समितिको अधिबेशन

Read More

नवलपरासीका २ ब्यक्तिको साउदीमा मृत्यु

Posted on September 11, 2016 | views : 19612 | नवलपरासी - NWL

भदौ २६, नवलपरासी । रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ । साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो । दश वर्षदेखि सो कम्पनीमा कार्यरत उनी बिरामी भ

Read More

बाल क्लबले रोजेको सामाग्री पाए

Posted on August 06, 2016 | views : 2251 | नवलपरासी - NWL

श्रावण २२, दुबौलिया (नवलपरासी) | नवलपरासीको बडहरा दुबौलिया गाविसमा रहेका सामुदायिक तथा विद्यालय अन्तर्गतका बाल क्लबहरुले आज खेलकुद तथा शैक्षिक सामाग्रि प्राप्त गरको छन् ।  गाविसमा गठित गाविस स्तरीय बाल क्लब सक्रिय बाल सञ्जालले गरेको पुर्व निर्णय अनुसार आज गाविस सचिव टंकनाथ ज्ञवालीको प्रमुअ आति

Read More