अर्थ/विकास | नवलपरासी - NWL


पानीसँगै आएको हावाहुरीले केराखेतीमा क्षति

Posted on August 06, 2020 | views : 2606 | नवलपरासी - NWL

साउन २२, नवलपुर । मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पुर्याएको छ । हावाहुरीको कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा रु ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो ।  मङ्गलबार राति आएको हावाहुरीले यहाँको ३० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको क

Read More

विद्युत् महसुलवापत रु २१ करोड सङ्कलन

Posted on August 04, 2020 | views : 2185 | नवलपरासी - NWL

साउन २०, नवलपुर । नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६/७७ मा विद्युत् महसुलवापत रु २१ करोड तीन लाख ७२ हजार ३१० सङ्कलन गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नेपाल विद्युत् प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ ।  प्रशाखा प्रमुख सुजन रिज

Read More

शुरु भो राष्ट्रिय परिचयपत्र वितरण

Posted on July 23, 2020 | views : 2106 | नवलपरासी - NWL

साउन ८, परासी | नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)मा राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । जिल्लाप्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बुधबार जिल्ला प्रशासन कार्यालयका कर्मचारी सुनिलदत्त कंहारलाई परिचयपत्र

Read More

दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Posted on July 14, 2020 | views : 2586 | नवलपरासी - NWL

असार ३०,नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । पहिरोसँगै खस

Read More

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो (विज्ञप्ति सहित)

Posted on June 30, 2020 | views : 64097 | नवलपरासी - NWL

असार १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ भने डिजेल र मटितेलको मूल्य २/२ रुपयाले बढाइएको छ ।  नेपालले इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य अनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको जनाएको छ । निगमका प्रवक्ता व

Read More

सुस्ता गाउँपालिकाको कुल बजेट ६० करोड ९३ लाख

Posted on June 25, 2020 | views : 2346 | नवलपरासी - NWL

श्याम थापा | असार ११, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आगामी आर्थिक बर्ष ०७७/०७८ का लागि कुल ६० करोड ९३ लाख ७६ हजार बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा भएको गाउँपालिकाको सातौ गाउँ सभामा आर्थिक बर्ष ०७७/०७८ को लागि कुल बजेट ६० करोड ९३ लाख ७६ हजार बराबरको

Read More

सुस्ताको निति तथा कार्यक्रम कृषि र स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता

Posted on June 24, 2020 | views : 2342 | नवलपरासी - NWL

श्याम थापा | असार १०, सुस्ता | पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०७७/०७८ को बार्षिक निति तथा कार्यक्रममा कृषि तथा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता राखेको छ । मंगलबारको दिन भएको सुस्ता गाउँपालिकाको सातौ गाउँ सभामा गाउँपालिका अध्यक्ष एवं सभाका सभा अध्यक्ष रामप्रसाद पाण्डेय

Read More

नवलपरासी (बर्दघाट सुस्तापूर्व) र रुकुम(पूर्व) सदरमुकामको पूर्वाधार निर्माण अघि बढाइने

Posted on May 28, 2020 | views : 3556 | नवलपरासी - NWL

जेठ १५, नवलपरासी | बढ्दो शहरीकरणबाट सिर्जित चुनौतीको सामना गर्न राष्ट्रिय शहरी विकास रणनीति र एकीकृत शहरी पूर्वाधार विकास गुरुयोजनाको कार्यान्वयन गर्दै सुरक्षित र दिगो शहर निर्माण अघि बढाउने लक्ष्य बजेटले लिएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व) र रुकुम(पूर्व) जिल्ला सदरमुकामको पूर्वाधार निर्माण अघि

Read More

आइसोलेशन सेण्टरको अभाव

Posted on May 24, 2020 | views : 5511 | नवलपरासी - NWL

जेठ ११, परासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा आवश्यकतानुसारको आइसोलेशन सेन्टर स्थापना  हुन नसक्दा थप जोखिम बढ्ने देखिएको छ  । जिल्लाको बर्दघाट नगरपालिकाअन्तर्गत शहीद स्मृति सामुदायिक अस्पतालमा मात्र चार शय्याको आइसोलेशन वार्ड छ । यसअघि पृथ्वीचन्द्र अस्पतालमा रहेको १० शय्याको आइ

Read More

वैशाखमा भन्सार कार्यालयमा राजश्व संकलन शून्य, उद्योग कलकारखाना प्रभावित

Posted on May 07, 2020 | views : 2390 | नवलपरासी - NWL

वैशाख २५, नवलपरासी | नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को एक मात्र महेशपुर भन्सार कार्यालयमा लकडाउनका कारण राजश्व संकलन प्रभावित भएको छ । चालु आर्थिक वर्षको वैशाखको हालसम्म राजश्व संकलन शून्य रहेको महेशपुर भन्सार कार्यालयका प्रमुख हेमराज शर्माले जानकारी दिनुभयो  । लकडाउन शुरु भएदेखि नै राजश्व संकल

Read More

नवलपरासीका व्यवसायीविरुद्ध मुद्दा दायर

Posted on April 28, 2020 | views : 8303 | नवलपरासी - NWL

वैशाख १६, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित रामग्राम नगरपालिकालाई न्यून गुणस्तरीय चामल बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।  राजेश राइस मिल रामग्राम ६ पोखरापाली र मिल सञ्चालक पटवारी बनियाँविरुद्ध सोमबार जिल्ल

Read More

कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 58761 | नवलपरासी - NWL

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

नवलपुरको नमूना सदरमुकामको लागत १५ अर्ब, यथाशक्य काम सक्न प्रधानमन्त्रीको निर्देशन

Posted on February 23, 2020 | views : 2606 | नवलपरासी - NWL

फागुन ११, चितवन । नवलपुर जिल्लाको एकीकृत नमुना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । देशकै जिल्ला सदरमुकाममध्ये सबैभन्दा आधुनिक र नमूना सदरमुकाम बनाउने गरी थालिएको डीपीआरको काम सकिएको पूर्वी नवलपरासी क्षेत्र नं. २ का सांसद तिलक महतले जानकारी दिए । प्रदेशको भौतिक पूर्वाधार मन्त

Read More

पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने दाउन्नेमा सुरुङ मार्ग

Posted on January 05, 2020 | views : 21027 | नवलपरासी - NWL

पुष २०, नवलपरासी | पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सहित देशको बिभिन्न स्थानमा आधा दर्जन सुरुङ मार्ग निर्माणको लागि अध्ययन तीब्र गतिमा भईरहेको छ । सरकारको प्राथमिकतामा परेका बिभिन्न स्थान मध्ये नवलपरासीको दुम्किबासदेखि बर्दघाटसम्मको सुरुङ मार्ग निर्माण

Read More

नवलपरासीमा भाँचिएको पुल एक हप्तामा मर्मत गरिसक्न मन्त्रीको निर्देशन

Posted on August 17, 2019 | views : 4020 | नवलपरासी - NWL

साउन ३२, नवलपरासी | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्नुभएको छ । मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्दै पुललाई मर्मत गरी एक हप्ताभित्रमा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको ह

Read More

रामग्रामको विकास हुन्छ : मन्त्री अर्याल

Posted on July 03, 2019 | views : 2696 | नवलपरासी - NWL

असार १८, नवलपरासी | भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताउनुभएको छ । मङ्गलबार पश्चिम नवलपरासी आउनुभएकी मन्त्री अर्यालले भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकन गर्दै लुम्बिनीसँग जोडेर रामग्रामको विकास गरिने

Read More

वन उपभोक्ता समूहका सम्पूर्ण काम रोक्न निर्देशन

Posted on June 09, 2019 | views : 3286 | नवलपरासी - NWL

जेठ २६ ,नवलपरासीन (रासस )पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ ।  समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको उजु

Read More

परासी र नवलपुरका सबै स्थानीय तहको बजेट: कुन स्थानीय तहलाई कति ? (सूची सहित)

Posted on June 03, 2019 | views : 3669 | नवलपरासी - NWL

जेठ २०, नवलपरासी । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि स्थानीय तहलाई समपुरक र विषेश बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ । ७५३ स्थानीय तहले ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान छुट्टयाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघले प्रद

Read More

नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट फलाम उत्खनन् यही बर्ष देखि

Posted on May 29, 2019 | views : 4474 | नवलपरासी - NWL

जेठ १५, काठमाडौँ | सरकारले ठूलो सम्भावना बोकेको नवलपरासीको धौवादीमा रहेको फलाम खानीबाट फलाम उत्खनन् गर्ने भएको छ ।  सङ्घीय संसदको संयुक्त बैठकमा आज आगामी आव २०७६/०७७ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षदेखि फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने बत

Read More

नारायणगढ बुटवल सडकमा वन्यजन्तु मार्ग बनाइँदै

Posted on May 04, 2019 | views : 4527 | नवलपरासी - NWL

वैशाख २१, चितवन (रासस) | विस्तारको काम शुरु भएको नारायणगढ–बुटवल सडक खण्डमा वन्यजन्तु आवतजावत गर्नका लागि विभिन्न ठाउँमा वन्यजन्तु मार्ग भूमिगत मार्ग (अण्डर पास) बनाइने भएको छ । सो सडकको हाल ठाउँठाउँमा रहेका कल्भट र पुलबाट वन्यजन्तु आवतजावत गरिरहेका छन् ।  सडक विभागका उपआयोजना निर्देशक इन्जिनीयर

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 66727 | नवलपरासी - NWL

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

आठ करोडको लागतमा खानेपानी योजना

Posted on March 21, 2019 | views : 2120 | नवलपरासी - NWL

चैत ७, कावासोती | नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब रु आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ ।  खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् । यस क्षेत्रमा खानेपानीको समस्या भएपछि

Read More

पश्चिम नवलपरासीका खोलाहरुमा स्थानीय तहले लगाएका नदीजन्य पदार्थको ठेक्का मापदण्डविपरीत

Posted on March 21, 2019 | views : 1970 | नवलपरासी - NWL

चैत ७, परासी (रासस) | पश्चिम नवलपरासीका विभिन्न खोलामा स्थानीय तहले लगाएका नदीजन्य पदार्थको ठेक्का मापदण्डविपरीत भएको पाइएको छ । खोलामा नदीजन्य पदार्थको दोहनसमेत अत्यधिक रहेको प्रदेश नं ५ प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले ठहर गरेको हो ।  जिल्लामा हाल रामग्राम नगरपालिकाका दुई र सुनवलका

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61371 | नवलपरासी - NWL

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने

Posted on March 13, 2019 | views : 2523 | नवलपरासी - NWL

फागुन २९, कावासोती  (रासस) | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नवलपुरलाई औद्योगिक क्षेत्रका रुपमा विकास गरिने बताउनुभएको छ ।  नवलपुरको कावासोतीमा घरेलु तथा साना उद्योग कार्यालयको मङ्गलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “नवलपुर गण्डकी प्रदेशको समृद्धिका लागि एउ

Read More

विपन्न परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिने

Posted on February 19, 2019 | views : 2359 | नवलपरासी - NWL

फागुन ७, कावासोती | नवलपरासी पूर्व नवलपुरमा रहेको कावासोती नगरपालिकाले नगरपालिकाभित्र रहेका विपन्न २७ परिवारलाई घर निर्माण गरिदिने भएको छ ।  विपन्न आवास कार्यक्रममार्फत नगरपालिकाभित्र रहेका २७ परिवारलाई घर निर्माण गरिदिन लागिएको हो । नगरपालिकाभित्र रहेका विपन्न समुदायको उत्थानका लागि घर निर्माण

Read More

सर्वोत्तम सिमेन्टले मासिक २० करोड राजश्व तिर्ने

Posted on February 04, 2019 | views : 2012 | नवलपरासी - NWL

माघ २१, नवलपरासी | पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिकरूपमा करीब रु २० करोड राजश्व तिर्ने योजना बनाएको छ ।  यस अघि मासिक करीब रु आठ करोड राजश्व तिर्दै आएको उद्योगले क्षमता विस्तारसँगै अब मासिक करीब रु २० करोड तिर्ने योजना रहेको उद्योग सञ्चालन एवं सौरभ गु्रपका अगुवा

Read More

परासीमा पहिलो पटक ब्याडमिन्टन कभर्डहलको निर्माण पुरा

Posted on January 25, 2019 | views : 1666 | नवलपरासी - NWL

माघ ११, नवलपरासी | पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खेलाडीलाई लक्षित गरी पहिलो पटक सुविधायुक्त ब्याडमिन्टन कभर्डहल निमार्ण पूरा भएको छ । उक्त कभर्डहल तीन कठ्ठा क्षेत्रफल जग्गामा निर्माण भएको हो ।  पाँच वर्षअघि राष्ट्रिय खेलकूद परिषद्को करीब रु ३० लाख बजेटमा मिनी कभर्डहलको रूपमा निर्माण भएको थ

Read More