शिक्षा | नवलपरासी - NWL


एसइइ पुरक परीक्षा सकियो

Posted on August 18, 2018 | views : 162 | नवलपरासी - NWL

कमला राना मगर | भदौ ३, नवलपुर | एसइइ पुरक परीक्षा आजबाट सकीएको छ । यही श्रावण २३ गतेबाट शुरु भएको एसइइ परीक्षा आज सम्पन्न भएको हो । २०७४ सालमा सहभागि भइ सि वा सि भन्दा कम ग्रेडमा परीक्षा उतिर्ण गर्ने विद्याथीहरु पुरक परीक्षामा सहभागि भएका थिए । नवलपुर जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइ स्थापना भए

Read More

स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन

Posted on August 09, 2018 | views : 2724 | नवलपरासी - NWL

साउन २४, काठमाडौँ (रासस) | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘अडियो नोटिस बोर्ड’ सञ्चालन गर्न निर्देशन दिएको छ ।  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनतालाई सजिलो र सुशासन हुने भएकाले नोटिस बोर्ड सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  अडियो सेवा नेपाल

Read More


बाँसको झ्याङ खस्दा महिलाको मृत्यु

Posted on June 13, 2018 | views : 358 | नवलपरासी - NWL

जेठ ३०, नवलपरासी | पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको ज्यान गएको छ ।  पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो । भारतको महाराजगञ्ज निचरौल घर भई हाल पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को घरमौरीमा रहेको स्थानीय बेइलाद

Read More

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीबारे जथाभावी लेख्ने नवलपरासीका एक युवा पक्राउ

Posted on May 30, 2018 | views : 167 | नवलपरासी - NWL

जेठ १६ । फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबारे जथाभावी लेख्ने कावासेती १, कोलापानका ३१ बर्षीय जंगे भनिने सुरज भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।  उनलार्य सोमबार विहान घरैबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालय काठमाडौं लगिएको छ ।, कान्तिपुरमा दैनिकबाट  ।

Read More