बैदेशिक रोजगार | नवलपरासी - NWL


कुवेतबाट नवलपरासीका भुसालको १० वर्षपछि उद्धार गरियो

Posted on October 05, 2017 | views : 761 | नवलपरासी - NWL

असोज १९, नवलपरासी । वैदेशिक रोजगारीको सिलसिलामा विगत १० वर्षदेखि कुवेतमा रहँदै आएका एक नेपाली कामदारको उद्धार गरिएको छ ।  कुवेतको विकट ओफ्रा भन्ने ठाउँमा भेंडा चराउने काम गर्दैआएका नवलपरासी बर्दघाट नगरपालिका–१६ निवासी मीनराज भुसाल १० वर्षपछि घर फर्किनुभएको हो ।  लुम्बिनी समाज नेपाल कुवेतका

Read More

कुबेत जान लागेका नवलपरासीका चार किशोरीहरुको उद्धार

Posted on August 18, 2017 | views : 7433 | नवलपरासी - NWL

भदौ २, कपिलवस्तु  । कपिलवस्तुको कृष्णनगरबाट चार युवतीलाई उद्धार गरिएको छ ।  कृष्णनगरमा मानव बेचबिखान विरुद्ध काम गर्दैआएको ‘के आइ’ नेपाल र नेपाल प्रहरीको सयुक्त गस्ती टोलीले नवलपरासीको कावासोतीका चेली कृष्णनगर सीमानाकाबाट भारत प्रवेश गरी कुबेत जान लागेका ती चेलीलाई उद्धार गरेको हो । 

Read More

जापानबाट नेपाल फर्कन लागेका युवाले गरे आत्महत्या

Posted on January 29, 2017 | views : 15518 | नवलपरासी - NWL

माघ १६, काठमाडौँ । जापानमा एक नेपाली युवाले नेपाल फर्कन लागेको एक दिनअघि आइतबार आत्महत्या गरेका छन् । करिव १३ महिना अघि जापान आएका नवलपरासी अमरपुरी ८ का ३३ बर्षिय संजय खत्रीले झुण्डिएर आत्महत्या गरेका हुन् । १० लाख बढी रुपैयाँ तिरेर मासिक डेढलाख बढी तलब पाइने लोभमा कुक भिषामा जापान आएका खत्री

Read More

नवलपरासीका भक्त बहादुरलाई विदेश पठाइदिने भन्दै दलालले जग्गा आफ्नो नाममा बनाएर बेच्यो !

Posted on August 18, 2016 | views : 6219 | नवलपरासी - NWL

भक्त बहादुर दर्जी/नवलपरासी । मेरो घर गैंडाकोट नगरपालिका वडा नम्बर ७ शक्तिटोलमा पर्छ । हाम्रो परिवारको अवस्था कमजोर भएपनि विदेशको कुरा घरमा नछिरुञ्जेल शान्ति नै थियो । तर अहिले हाम्रो परिवार समस्यामा परेको छ ।  कुरा २०६२ सालको हो । भाइले विदेश जाने मन लागेर गाउँका एजेण्ट दशरथ गिरीलाई भेटेछ । उनल

Read More

फ्री भिषा-फ्री टिकटको बास्तबिक कहानी (मैले जे भोगें)

Posted on July 15, 2016 | views : 556 | नवलपरासी - NWL

बालिका कुँवर | नवलपरासी | यो मेरो शतप्रतिसत मैले भोगेको सत्य घटना हो, कुनै बनावटी कहानी होइन । मेरा सम्पूर्ण डकुमेन्ट र पासपोर्ट अहिले पनि मेनपावरमा नै छन् । मेरो श्रीमान् सुगरको दिर्घरोगि बिरामी हुनुहुन्छ । कुनैपनि काम गर्न सक्नुहुन्न, मैले श्रीमानको उपचार गर्न र दुइजना छोरा-छोरी पढाउन अनि घर खर्च

Read More