मनोरञ्जन | नवलपरासी - NWL


झारफुक गर्ने क्रममा झाँक्रीले अगुल्टो झोस्दा र्‍यापर हप्याकको मुख डढ्यो

Posted on November 11, 2022 | views : 1626 | नवलपरासी - NWL

कात्तिक २५, नवलपरासी | नवलपरासीको कावासोतीमा टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’का प्रतिस्पर्धी र्‍यापर हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने  भन्दै झाँक्रीले मुखमा अगुल्टो झोसेपछि हप्याक  घाइते भएका छन् । उक्त घटनाको भिडियो सार्वजनिक भएपछि अहिले पीडित र्‍यापरलाई न्याय दिनुपर

Read More

चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा

Posted on January 07, 2022 | views : 2387 | नवलपरासी - NWL

पुस २३, चितवन । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्नेछ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा १३औँ संस्करणको महोत्सव हुन लागेको हो । महोत्सव तयारीको काम ९५ प्रतिशतभन्दा बढी पूरा भइसकेको छ

Read More

नवलपरासी राष्ट्रिय दोहोरी प्रतियोगितामा उत्कृष्ट

Posted on October 19, 2019 | views : 3898 | नवलपरासी - NWL

कात्तिक २, नवलपरासी | मौलिक लोक सङ्गीतको संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी उत्कृष्ट भएको छ ।  नवलपरासी, गुल्मी, पाल्पा, रुपन्देहीलगायतका नौ समूहले सहभागिता जनाएको उक्त प्रतियोगितामा नवल

Read More

अदालतमै कुटिए वकिल

Posted on May 28, 2019 | views : 4663 | नवलपरासी - NWL

नवलपरासी | पूर्वी नवलपरासीको जिल्ला अदालत परिसर भित्रै अधिवक्ता चेतनाथ डुम्रे कुटिएका छन् । सोमबार दिउसो अदालतमा बहसका लागि जाँदै गर्दा डुम्रेलाई गैडाकोटका नेकपाका नेता दुर्गा ढुंगानाले कुटपिट गरेको जिल्ला बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता गणेश अधिकारीले जानकारी दिए ।  डुम्रे नवलपरासी बारका पूर

Read More

सिजी मन्दिरको बयानमा बन्यो यस्तो गीत (भिडियोसहित)

Posted on May 13, 2018 | views : 4707 | नवलपरासी - NWL

​वैशाख ३० काठमाडौँ | पछिल्लो समय युवापुस्तासँगै स्वदेशी तथा बिदेशी पर्यटक लोभ्याउन सफल साश्वतधाम सिजी मन्दिरको बयान गर्दै दोहोरी गीत सार्वजनिक भएको छ ।  तिमी र म सिजी घुम्न जाम बोलको गीतको चितवनका गीतकार रुद्र राज कँडेलले लय तथा शब्द संकलन गरेका हुन । गीतमा जोन लामा र बालिका तामाङको स्वर सुन्न

Read More

नवलपरासीको नवलपुर महोत्सवमा आज बद्री पंगेनीले स्टेज तताउँदै

Posted on October 14, 2017 | views : 4724 | नवलपरासी - NWL

असोज २८, काठमाडौं । नवलपरासीको कावासोतीमा जारी नवलपुर महोत्सव आज नवौं दिन पनि भब्यताका साथ सञ्चालन भइरहेको छ ।  आज (शनिबार) चर्चित गायक बद्री पंगेनीले स्टेज तताउने भएका छन् । बिशेषतः दर्शक रुवाउने र हसाउने दुबै प्रस्तुती दिएर दर्शकको मन जित्ने गरेका बद्री पंगेनीले नवलपुर महोत्सवमा उपस्थित दर्श

Read More

रुकमानको ‘तिमीलाई म के के भनुँ’ सार्बजनिक (भिडियो)

Posted on December 12, 2016 | views : 2515 | नवलपरासी - NWL

मंसिर, काठमाडौं । गायक रुकमान लिम्बूले आफ्नो दोश्रो एल्बममा समाबेस एक गीत ‘तिमीलाई म के के भनुँ’ सार्बजनिक गरेका छन् । जसमा गायक डम्बर नेपालीको शब्द,संगीत , मोहित मुनालको एरेन्ज र गायक लिम्बूको स्वर सुन्न सकिन्छ  । भिडियोमा गायक रुकमानसँग रेशु तामाङ र बुद्ध थापाको पनि अभिनय गरेका छन् । विशाल भ

Read More

मेलिनाले सार्बजनिक गरिन् ’लेक फुल्ने’ भिडीयो

Posted on October 24, 2016 | views : 104446 | नवलपरासी - NWL

कात्तिक, काठमाडौँ । नायीका रीश्मा गुरुङको डेब्यु म्युजीक भिडीयो सार्बजनिक भएको छ ।  सार्बजनिक ’लेक फुल्ने’ बोलको म्युजीक भिडीयोमा उनले अभिनय गरेकी हुन् । सान थापाले निर्देशन गरेको म्युजीक भिडीयोमा रीश्मालाई गम्बिर बिष्टले साथ दिएका छन् । ’मेलिना ’ एल्बममा समाबेस गीतमा मेलिना राईको स्वर र शब्द

Read More

‘छोरी भन्दा आमा तरुनी’का गायक कुमार बस्नेतलाई कालिका ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’

Posted on October 23, 2016 | views : 2641 | नवलपरासी - NWL

कात्तिक, काठमाडौं । नेपाली लोक गायक क्षेत्रका चर्चित गायक कुमार बस्नेतलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ प्रदान गरीएको छ ।  मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफ.एम प्रा.लिको १४ औँ तथा टि.भी कालिकाको तेस्रो वाषिर्कोत्सवको अवसरमा आयोजीत ‘१२ औं एमाहा कालिका एफ.एम. म्युजीक अवार्ड २०७३’ को अवसर

Read More

'जुँगा पनि फुलको थुँगा हुन सक्छ' नपत्याए भिडियो हेर्नुस

Posted on October 05, 2016 | views : 100554 | नवलपरासी - NWL

असोज, काठमाडौँ । हाँस्यव्यंग्य लोकदोहोरी गीत लक्खर लक्खरको अडियो यसअघि नै सार्वजनीक गरेका गायक तथा पत्रकार शंकर केसीले भिडियो पनि सार्वजनीक गरेका छन् ।  सल्यानी कलाकार केसीले युट्युव मार्फत 'लक्खर लक्खर' बोलको कमेडी लोक दोहोरीगीतको भिडियो सार्वजनीक गरेका हुन् ।   भिडियोमा हाँस्य

Read More

सदिक्षा पाण्डे भइन मिस पोखरा २०१६

Posted on October 02, 2016 | views : 85147 | नवलपरासी - NWL

असोज १६, पोखरा | पोखरामा जारी आठौं संस्करण अन्तर्गतको  मिस पोखरा २०१६ सदिक्षा पाण्डेले हात पारेकी छन् । अन्य प्रतिस्पधिहरुलाई पछि पार्दै २१ वर्षिया सदिक्षाले मिस पोखराको ताज पहिरिन सफल भएकी हुन् । पोखरा जेसिजको आयोजना तथा ईभेन्ट्स फर यु प्रालिको व्यवस्थापनमा भएको ‘जिओनी मिस पोखरा–२०१६’ प्रतियो

Read More

टीकाको मायाँ जालैमा शिवानीको बोल्ड अवतार (भिडियो)

Posted on October 02, 2016 | views : 65924 | नवलपरासी - NWL

असोज, काठमाण्डौं । नेपाली सांगितिक क्षेत्रमा उदयमान गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको छ । अझ शिवानी विश्वकर्माको उत्कृष्ट तथा बोल्ड अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न

Read More

भद्रगोलका (बले) र रक्षा फोटो खिच्दा-खिच्दै प्रेममा परे (भिडियो)

Posted on September 28, 2016 | views : 12655 | नवलपरासी - NWL

हास्य टेलिश्रृंखला भद्रगोलबाट चर्चा कमाएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठ फोटो खिच्दा खिच्दै प्रेममा परेका छन् । ’क पुरी क’ बोलको गीतमा फोटो खिच्दा खिच्दै उनीहरु प्रेममा परेका हुन् । टेलिभिजनको पर्दामा जिग्रीको जोडी भएर देखिने रक्षा यस म्युजीक भिडियोमा भने बलेको जोडी बनेकी छिन् । भीम बिसीको शब्द

Read More

नवलपरासीमा खिचिएको धुर्मुस सुन्तलीको 'ज्योती' फिल्म यस्तो बन्यो (भिडियो हेर्नुस्)

Posted on September 23, 2016 | views : 4972 | नवलपरासी - NWL

असोज ७, नवलपरासी । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसरमा बालमैत्री फिल्म “ज्योति” सार्वजनिक गरेका छन् । गिरान्चौर एकिकृत बस्ती निर्माणमा व्यस्त उनले आफ्नो जन्म दिनको अवसर पारेर उपहार स्वरुप फिल्म सार्वजनिक गरेका हुन् ।  विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थितिमा फिल्मको व

Read More

मायाँ प्रेम र बिछोडका गीत छोडेर सहिमाले ल्याइन राष्ट्रिय गीत (भिडियो)

Posted on July 03, 2016 | views : 7175 | नवलपरासी - NWL

असार १७, काठमाडौँ | माथि-माथि डांडा-पाखा बोलको सहिमा श्रेष्ठको राष्ट्र प्रेमको गीतको भिडियो आजबाट उनको यू टुब च्यानलबाट सार्बजनिक भएको छ | संधै मायाँ प्रेम र बिछोडका गीत गाउने सहिमाले यसपटक राष्ट्रिय गीत लिएर आएकी हुन् | दीपक शर्माको सब्द-संगीत रहेको गीत सहिमाको आउंदै गरेको चौथो एल्बम स्वर्गमा समाव

Read More

करिनाले भन्छिन् - ‘म प्रियंका जस्ती लोभी छैन’

Posted on July 01, 2016 | views : 4773 | नवलपरासी - NWL

बलिउड नायिका करिना कपुरले अर्की नायिका प्रियंका चोपडालाई लोभी भनेर टिप्पणी गरेकी छिन् । ‘क्वान्टिको’ स्टार बन्ने चाहना कहिल्यै नराखेको भन्दै करिनाले भनिन्-‘मलाई मुम्बईले पुरै सन्तुष्टि दिएको छ, म प्रियंका जस्तो लोभी छैन ।’ फेशन एवं जीवनशैलीसँग जोडिएको एक म्यागेजिनको आवरणमा देखिएकी करिनाले अन्र्तवार

Read More

ऐश्वर्याले छाडेका सुपरहिट फिल्महरु

Posted on July 01, 2016 | views : 4721 | नवलपरासी - NWL

मुम्बई । बलिउड नायिका ऐश्वर्या राय वच्चन अभिनित केही फिल्म अत्याधिक हिट छन् । कति फिल्म असफल पनि भए होला तर, ऐश्वर्या बलिउडमा एउटी सफल नायिकाको रुपमा चिनिन्छिन् । ऐश्वर्याका प्रशंसकहरुलाई जानकारी नहुनसक्छ । कुछ कुछ हो ता है, कभी खुसी कभी गम लगायत केही चर्चित फिल्मवाट पहिलो प्रस्ताव ऐश्वर्यालाई आएको

Read More

‘तीन घुम्ती’ रिलिज, ‘लुकामारी’ दोश्रो हप्तामा

Posted on July 01, 2016 | views : 5856 | नवलपरासी - NWL

शुक्रबार बिहानदेखि परेको पानीका कारण आजबाट रिलिज भएको चलचित्र ‘तीन घुम्ती’को व्यापारमा असर पर्ने देखिएको छ । यस्तै, दोश्रो हप्तामा पनि मल्टिप्लेक्समा राम्रो दर्शक पाएको चलचित्र ‘लुकामारी’लाई पनि पानीले असर पार्ने देखिएको छ । बाबुराम ढकालको निर्देशनमा कर्मा प्रोडक्शनले निर्माण गरेको चलचित्र ‘तीन घु

Read More