पत्रपत्रिकाबाट | नवलपरासी - NWL


उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा

Posted on March 22, 2022 | views : 7785 | नवलपरासी - NWL

चैत ८, काठमाडौँ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक

Read More

दसैंमा घर जाने हो ? यसरी हुँदैछ यातायातको व्यवस्थापन

Posted on September 18, 2021 | views : 6185 | नवलपरासी - NWL

असोज २, काठमाडौँ | नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ । दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्र

Read More

देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराईने

Posted on May 26, 2021 | views : 10927 | नवलपरासी - NWL

जेठ १२, काठमाडौँ | सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा इन्टरनेट उपल

Read More

सङ्क्रमणको दोस्रो लहर: शहर रित्तियो, गाउँमा जोखिम

Posted on April 30, 2021 | views : 10119 | नवलपरासी - NWL

वैशाख १७, काठमाडौँ | काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषे

Read More

नवलपरासीमा फलाम खानी उत्खनन अन्तिम चरणमा, परीक्षणमा फलाम भएको पुष्टि

Posted on January 13, 2020 | views : 3289 | नवलपरासी - NWL

पुष २८, काठमाडौँ | नवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आइतबार आयोजित पत्राकार सम्मेलनमा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले धौवादीमा भेटिएका फलाम खानी उत्खनन गर्ने अन्तिम तयारी भ

Read More

विद्युत् महशुल घटाउने तयारी

Posted on January 05, 2020 | views : 13892 | नवलपरासी - NWL

पुष २०, काठमाडौँ | विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ ।  शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् ।  देशमा बिजुली पर्याप

Read More

नवलपरासीका चौधरीले जिते एक करोड

Posted on September 30, 2019 | views : 14052 | नवलपरासी - NWL

असोज १३, काठमाडौँ | एक करोड रुपयाँ जितेको सुनाउदै कान्तिपुरबाट फोनमा बधाई आउँदा नवलपरासीको सुनवल–१२ का अनिल चौधरीलाई पत्यार लागेन । बधाई दिने साथीभाइ, आफन्तजनको फोन बाक्लै आउन थालेपछि भने कान्तिपुर करोडपति सिजन–३ अन्तर्गत एक करोड रुपैया आफूले हात पारको उनलाई विश्वास लाग्यो। ‘पुरस्कार नै पाइन्छ भनेर

Read More

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु, देशभरका हरेक स्थानीय तह जोड्ने लक्ष्य

Posted on May 20, 2019 | views : 10744 | नवलपरासी - NWL

जेठ ६, काठमाडौँ | देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।  सरकारको डिजिटल ने

Read More

नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नवरपरासीमा राख्न सकिने

Posted on March 05, 2019 | views : 2714 | नवलपरासी - NWL

फागुन २१, काठमाडौं | नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ ।  नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरण विज्ञ समूहले सोमबार अध्ययन गरी सुस्ता गाउँपालिकामा पर्ने

Read More

नवलपरासी: सिंगै बस्ती एउटैको नाममा, ८९ परिवार समस्यामा

Posted on December 22, 2018 | views : 2930 | नवलपरासी - NWL

पुष ७, परासी | झुम्म परेको बस्तीको जमिन ३/४ पुस्तादेखि भोगचलन हुँदै आएको छ । गाउँ ब्लकको पुर्जा प्राप्त गरेकाले पञ्चायतकालदेखि घरधुरी कर बुझाएको कागजात पनि सुरक्षित छन् । यहाँका बासिन्दा थोरै जमिनको भए पनि आफूलाई धनी ठान्दै आएका थिए । अहिले नापी कार्यालयको फिल्ड बुक हेर्दा भने उक्त गाउँ एक व्यक्तिको

Read More

फोहोरबाट ग्यासः सिलिन्डरको ९०० रुपैयाँ

Posted on July 27, 2018 | views : 2552 | नवलपरासी - NWL

साउन ११, परासी | फोहोरबाट बायोग्यास । दिनको १५० सिलिन्डर उत्पादन । एक सिलिन्डरको ९०० रुपैयाँ मात्र ।  हो पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ बन्न थालेको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले फोहोरबाट ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ । आजको कान्तिपुरको पहिलो पृष्ठमा समाचार छा

Read More

नवलपरासीमा लागु औषध सहित २ जना प्रहरीको फन्दामा

Posted on January 15, 2018 | views : 1569 | नवलपरासी - NWL

माघ १, नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चालिस किलोबाट जिल्ला प्रहरी कार्यालयको टोलीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार प्रहरीको चेकजाँच टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ५८४१ नम्बरको बसमा जाँच गर्ने क्रममा शंका लागि

Read More

नवलपरासीमा खोलामा डुबेर बालकको मृत्यु, पेस्तोलसहित एकजना प्रहरी फन्दामा

Posted on August 24, 2017 | views : 2344 | नवलपरासी - NWL

भदौ ८, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउपालिकामा खोलामा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ ।  झरही खोलामा माछा मारेको हेर्न जाने क्रममा पाल्हीनन्दन १ शंकरपुरका अन्दाजी ८ वर्षीय उमेश हरिजनको डुबेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । माछा मारेको हेर्ने क्रममा अचानक खोलामा खसेर बेहोस भएक

Read More

नवलपरासीमा हावाबाट १० किलोवाट बिजुली उत्पादन गरियो, लोडसेडिङ हुँदा पनि झिलिमिली

Posted on August 22, 2017 | views : 3206 | नवलपरासी - NWL

भदौ ६, नवलपरासी । हुप्सेकोटमा हावाबाट १० किलोवाट बिजुली उत्पादन गरिएको छ । हुरहुरे डाँडामा जडान गरिएका दुईवटा पंखाबाट निकालिएको उक्त बिजुली स्थानीय ५८ घरपरिवारले प्रयोग गरेका छन् ।  हरेक घरलाई २५० वाटका दरले प्रयोग गर्न दिइएको छ । अन्य स्थानमा लोडसेडिङ हुँदा पनि हुप्सेकोट ६ मा भने बत्ती ज

Read More

नवलपरासीमा हुनेखाने यसरि बने सुकुम्बासी

Posted on August 09, 2017 | views : 3844 | नवलपरासी - NWL

साउन २५, नवलपरासी । वर्षा भयो कि मध्यविन्दु नगरपालिका ७ का पूर्णबहादुर बोहरा झस्किन्छन्।  ११ वर्षअघि नारायणीले घरबारी बगाएर सुकुम्बासी बनाएको पीडाले उनका आ“खा रसाउ“छन्। साबिकको कोल्हुवा ७ मा रहेको ३ बिघा उनको जमिन २०६३ भदौ ११ को बाढीले बगाएस“गै उनी सुकुम्बासी बने । २ छोरा र २ छोरीसहितको परिवार

Read More

नवलपरासीका ४५ वर्षीय एक पुरुष १० दिनदेखि बेपत्ता

Posted on July 30, 2017 | views : 3571 | नवलपरासी - NWL

साउन १५, नवलपरासी । जिल्लाको कावासोती नगरपालिका २ भाट्टोलाका ४५ वर्षीय लक्ष्मण थापा १५ दिनदेखि सम्पर्कविहीन भएका छन् ।  उनका परिवारले खोजी गरिदिन पत्रकार, प्रहरी, नागरिक समाजलाई आग्रह गरका छन् । साउन १ गते काठमाडौँबाट नवलपरासीतर्फ फर्कंदै गर्दा चितवनको मुग्लिनसम्म सम्पर्कमा रहेका उनी एक्कासि सम

Read More

नवलपरासीका ७० मतदानकेन्द्रका लागि हेलिकप्टर तयारी अवस्थामा

Posted on June 27, 2017 | views : 5024 | नवलपरासी - NWL

असार १३, नवलपरासी । सुरक्षा निकायले नवलपरासीमा ७० वटा मतदान स्थललाई सुरक्षा जोखिम मान्दै अति संवेदनशिल क्षेत्र तोकेको छ ।  ७० वटै अति संवेदनशिल मतदानकेन्द्रको सुरक्षाकालागि विषेश सुरक्षा व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरीले अति संवेदनशिल मानिएका ति मतदान केन्द्रको भित्रि सुरक्षाकालागि प्रहरी

Read More

३ जिल्लाको चुनाव सार्ने राजपाको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

Posted on June 18, 2017 | views : 4140 | नवलपरासी - NWL

असार ४, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवाले ५ नम्बर प्रदेशका तीन जिल्ला नवलपरासी, रूपन्देही र कपिलवस्तुको चुनाव पनि प्रदेश २ सँगै गर्नुपर्ने प्रस्ताव लिएर गएका राजपा नेतालाई ‘असम्भव’ भनेर फर्काएका छन् । माओवादी केन्द्रका नेता मातृका यादवलाई लिएर गएका राजपाका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय य

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 14114 | नवलपरासी - NWL

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

नवलपरासी र रुकुममा दुबै चरणमा निर्वाचन हुने

Posted on April 27, 2017 | views : 3447 | नवलपरासी - NWL

वैशाख १४, काठमाडौं | नवलपरासी र रुकुम जिल्लामा दुई/दुई चरणमा चुनाव हुने भएको छ । स्थानीय चुनाव प्रयोजनका लागि सरकारले ती दुई जिल्लाको केही ठाउँ हेरफेरसहित कुन–कुन भाग कुन प्रदेशमा पर्ने भन्ने विषय टुंग्याएको छ।  यी दुई जिल्लाका ४ र ६ नम्बर प्रदेशमा पर्ने गाउँपालिका र नगरपालिकामा पहिलो चरणमा वैश

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 33331 | नवलपरासी - NWL

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 10356 | नवलपरासी - NWL

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

नवलपरासीमा तयार भयो चाैधरी ग्रुपकाे भव्य शाश्वतधाम

Posted on February 13, 2017 | views : 23685 | नवलपरासी - NWL

फागुन २, काठमाडौं | नवलपरासीको दुम्कौलीस्थित सिजी औद्योगिक पार्कभित्र एक दर्जन आकर्षणसहितको विशाल शाश्वतधाम निर्माण भएको छ । सात बिघामा फैलिएको शाश्वतधामको उद्घाटन फागुन २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ । उद्घाटन समारोहमा भारतको काञ्चीकामाकोटी पीठका पीठाधीश शंकराचार्य श्री जयेन्द

Read More

प्रेममा धोका, मध्यरातमा एसिड: कुवेतमा माया बस्यो, बुटवलमा हत्या

Posted on February 07, 2017 | views : 11084 | नवलपरासी - NWL

माघ २५, बुटवल । तीन वर्षदेखिको प्रेममा धोका दिएको भन्दै एक युवकले मध्यरातमा बुटवलको होटेलमा एसिड प्रहार गरी युवतीको हत्या गरेका छन् । धादिङ नौबिसेका २८ वर्षीय सुनील कोइरालाले नवलपरासी गैँडाकोट नगरपालिका–५ निवासी २७ वर्षीया तुलसा सापकोटालाई एसिड प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रु

Read More

नवलपरासीका थानेश्वर तीन वर्षदेखि साउदीको जेलमा

Posted on January 20, 2017 | views : 8490 | नवलपरासी - NWL

माघ ७, काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिका ४ का थानेश्वर भुसाल तीन वर्षदेखि साउदीको जेलमा छन् । टिपर चालक रहेका भुसाल दुर्घटनाको समयमा सवारी चालक अनुमतिपत्र नभएको मुद्दामा जेल परेका हुन् । उनकी आमा यमकला भुसालले भनिन्, ‘दसैंयता छोरोले घरमा फोन गरेको छैन ।’ उनका अनुसार अन्तिम पटक दसैंको टीकाको

Read More

नवलपरासीको त्रिवेणी–सुस्ता पुल निर्माणमा भारतीय अवरोध

Posted on January 09, 2017 | views : 4825 | नवलपरासी - NWL

पुस २५, नवलपरासी | नवलपरासीको त्रिवेणी–सुस्तास्थित नारायणी नदीमा झोलुंगेपुल निर्माणमा भारतीय पक्षले व्यवधान गरेको छ । त्रिवेणी–सुस्ता गाविस–४ का नागरिकको सुविधालाई ध्यानमा राखी सरकारले झोलुंगे पुल निर्माण कार्य अघि बढाएसँगै भारतीय पक्षले अवरोध गरेको हो । भारतीय अवरोधबारे जिल्ला प्रशासन कार्यालय नवलप

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 3631 | नवलपरासी - NWL

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More