बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनाव हुँदै

Posted on: 16 Feb, 2017

फागुन ५, नवलपरासी । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाटको सातौ अधिबेशनमा नेपाली काग्रेस र बैद्य माओवादीको संयुक्त प्यानल र नेकपा एमाले सहितको १२ दलीयको प्यानल गरी चुनाव लडदै छन् । 

काग्रेस र क्रान्तिकारी माओवादीले प्रितम सिंहलाई र एमालेले इन्द्र रानालाई अध्यक्षमा उठाएको छ । मतदान ६ गते बिहान देखि हुदैछ ।

हेनुस यसरी स्थानीय चुनाव झै लडदै छन् | 



यस बिषयमा तपाइको प्रतिक्रिया...!