राजनीति | नवलपरासी - NWL


आज नवलपरासीको परासी क्षेत्र लगायत तराईका जिल्ला बन्द

Posted on June 13, 2017 | views : 5119 | नवलपरासी - NWL

सरु शर्मा/जेठ ३०, नवलपरासी । राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको मधेस, थरुहट र लिम्बुवान बन्दका कारण आज नवलपरासीको परासी क्षेत्र लगायत तराईका जिल्ला बन्द भएका छन् ।  बन्दका कारण परासी आसपासका क्षेत्रमा शैक्षिक सँस्था, पसल, कलकारखाना, सवारी साधन ठप्प भएका छन् । पुर्ब पश्चिम राजमार्गमा पनि

Read More

नवलपरासीको सुनवल नगरपालिकाको मेयरमा भरत थापा बलियो

Posted on June 11, 2017 | views : 4344 | नवलपरासी - NWL

जेठ २८, परासी | सुनवल नगरपालिकाको नेपाली कांग्रेसको तर्फका मेयरपदका उम्मेदवार भिम बहादुर थापाक्षेत्रीले सनिबार नगरको वडा नं. ११ र १३ मा घरदैलो कार्यक्रम गरेका छन् । सयभन्दा बढि कार्यकर्ताका साथ उम्मेदवार भरत थापाले ति वडाहरुमा घरदैलो गर्दै मतदाताहरु संग भोट मागेका छन् भने त्याहाँका समस्याहरु पहिचान

Read More

५औँ राष्ट्रिय कृषक दिवस कार्यक्रम नवलपरासीमा सम्पन्न

Posted on June 10, 2017 | views : 2821 | नवलपरासी - NWL

श्याम थापा/जेठ २७, नवलपरासी । एक घर एक कृषकको मुल नाराका साथ ५औँ  राष्ट्रिय  कृषक दिवस सुस्ता गाउँपालिकाको वार्ड न ५ पक्लिहवामा मनाएको छ ।  पक्लिहवा कृषक संजाल  पक्लिहवाको आयोजनामा र सुस्ता गाउँपालिका  वार्ड न ५ को वडा कार्यलय पक्लिहवाको आर्थिक सहयोगमा र नारायणी सामुदायिक स

Read More

लामो सकसपछि कांग्रेसले नवलपरासीमा उम्मेदवारी टुङ्गो लगायो

Posted on June 09, 2017 | views : 8447 | नवलपरासी - NWL

जेठ २६, नवलपरासी । लामो सकस पछि नेपाली कांग्रेसले नवलपरासी प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ ।  कांग्रेसले जिल्लामै प्रमुख तथा उपप्रमुखको उम्मदेवारी टुंगो लगाउन नसकेपछि पार्टीले उक्त नामावलीहरु केन्द्रमा पठाएको थियो । वृहत छलफल पश्चात केन्द्रिय पार्टीले नवलपरासीको उम्मेदवारी टुंग

Read More

परासीक्षेत्रका सातैवटा स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

Posted on May 29, 2017 | views : 2584 | नवलपरासी - NWL

जेठ १५, नवलपरासी | स्थानीय तहको निर्वाचन सरेपनि निर्वाचन आयोगको पूर्वकार्यतालिका बमोजिम सोमबार नवलपरासी सहित देशैभरका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय तय गरिएको छ ।  सो क्रममा नवलपरासीका परासीक्षेत्रका सातैवटा स्थानीयतहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सो क्रममा बर्दघाट नग

Read More

राजपाको लाठी जुलुस, फोरम र नँया शक्ति पनि सहभागी

Posted on May 28, 2017 | views : 3689 | नवलपरासी - NWL

जेठ १४, नवलपरासी | राष्ट्रिय जनता पार्टी नेपालले (राजपा) आज परासी सहित मधेसका विभिन्न ठाँउहरुमा  लाठी जुलुस प्रदर्शन गरेको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन गराउन लागेको विरोधमा राजपाले पूर्व निर्धा्रित कार्यक्रम अनुसार लाठी जुलुस निकालेको मोर्चाका जिल्ला संयोजक मुकुर्जि गि

Read More

नवलपरासीमा मतफोले उठायो तेश्रो लिङ्गी उम्मेदवार (को हुन गिता ?)

Posted on May 27, 2017 | views : 4061 | नवलपरासी - NWL

जेठ १३, परासी | मधेश तराई फोरमले नवलपरासीमा मेयर पदका लागि तेश्रो लिङ्गी उम्मेदवार चयन गरेको छ । दोश्रो चरणमा हुन लागेको स्थानिय तहको निर्वाचनमा भाग लिदै मतफो पार्टीले तेश्रो लिङ्गीलाई मेयरको उम्मेदवार बनाएको हो । जिल्लाको सदरमुकाम परासी स्थित रामग्राम नगरपलिकामा मतफोले मेयर पदका लागि तेश्रो लिङ्गी

Read More

नवलपरासीको प्राचिन कोलिय गणराज्य गाउँपालिकामै सिमिति

Posted on May 26, 2017 | views : 4351 | नवलपरासी - NWL

जेठ १२, परासी | प्राचिन कोलिय गणराज्यको राजधानी रहेको नवलपरासीको पण्डितपुर गाउँपालिकामै सिमित राखिएको छ । हाल भएको स्थानिय तहको पुर्नसंरचामा रामग्राम नगरपालिकामा राखिएको पण्डितपुरलाई नगरपालिकाबाट छुटउदै हाल गाउँपालिकामा सिमिति गरिएको हो । पुरातत्व विभागले जिल्लाको साबिक बन्जिरिया गाविसमा पर्ने पण्डि

Read More

सुनवलमा नेपाली कांग्रेसले नै किला गाडनेः नेपाली कांग्रेस

Posted on May 22, 2017 | views : 3138 | नवलपरासी - NWL

जेठ ८, परासी | सुनवल नगरपालिकाको वडा नं ६ विशासयमा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार का लागि वडा कार्यालय खोलेको छ । नेपाली कांग्रेसले वडा नं. ६ विशासयमा वडा कार्यालय खोली सुनवलको वडा नं. ६ र समग्र नेपाली कांग्रेसको प्रचार प्रसार गर्ने जिम्मा दिएको छ । साथै कांग्रेसले ति वडाका सबै कार्यकर्ताहरु

Read More

एमाले र निर्वाचन अधिकृतको मिलिमतोमा जितिसकेकी महिला सदस्यलाई यसरी पराजित बनाइयो

Posted on May 21, 2017 | views : 19228 | नवलपरासी - NWL

जेठ ७, नवलपरासी | नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा चुनाव जितेकि एक महिला सदस्यलाई पराजीत बनाइएको छ । गाउँपालिकाको वडा नं २ मा नेपाली कांग्रसको तर्फबाट महिला सदस्य पदमा उठेर निर्वाचित भएकि बिन्दा नेपाललाई निर्वाचन अधिकृत र नेकपा एमालेको मिलोमतोमा पराजित बनाइएको कांग्रेसले आरोप लगाएको छ । बिनयी

Read More

परासी क्षेत्रमा नेपाली कांग्रेसकै जित हुने निश्चितः नेपाली कांग्रेस

Posted on May 21, 2017 | views : 3902 | नवलपरासी - NWL

जेठ ७, परासी | रामग्राम नगरपालिकाको वडा नं २ मा नेपाली कांग्रेसले चुनाव प्रचार प्रसार समिति कार्यालय खोलेको छ । नेपाली कांग्रेसले वडा नं. २ मा दुर्गाटोल स्थित कार्यालय खोली सबै कार्यकर्ताहरुलाई चुनावी प्रचार प्रसारमा होमिन निर्देशन दिएको छ । वडा कार्यालयको आज विहान एक कार्यक्रमबिच उद्दघाटन भएको छ ।

Read More

नवलपरासीमा तीन वामपन्थी दलबीच राजनैतिक तथा बैचारिक अन्तरक्रिया

Posted on May 19, 2017 | views : 1342 | नवलपरासी - NWL

जेठ ५, नवलपरासी | नवलपरासीको बर्दघाट नगरपालिकामा क्रियाशिल तीन वामपन्थी दलबीच राजनैतिक बैचारिक अन्तरक्रिया शुक्रवार बर्दघाट ४ दिब्यनगरमा भएको छ । नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र नेकपा माक्र्सवादीका अगुवा नेता कार्यकर्ताबीच भएको अन्तरक्रियामा कुनै

Read More

कांग्रेसका केन्द्रिय सदस्य नेता कण्डेलको गाडि दुर्घटनाग्रस्त

Posted on May 19, 2017 | views : 15231 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष | जेठ ५, परासी | नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको गाडि दुर्घटना ग्रस्त भएको छ । उँहाले प्रयोग गर्नुहुने बा १५ च ८१८५ नम्बरको स्कर्पीयो गाडि सडकबाट अनियन्ति भई छेउमा रहेको केही रुख र बांसको कोठीमा ठोक्किदा दुर्घटना आज बिहान दुर्घटन

Read More

नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयरमा कांग्रेसको जित

Posted on May 18, 2017 | views : 5107 | नवलपरासी - NWL

जेठ ४, काठमाडौं । नवलपरासीको मध्यविन्दु नगरपालिकाको मेयरमा कांग्रेसका चन्द्रबहादुर राना विजयी भएका छन् । उनले १०,१९६ मत ल्याए । रानाका निकटतम् प्रतिद्वन्द्वी एमालेका भिमलाल अधिकारीले १०,०६५ मत पाएका छन् । रानाले ९ सय ६१ मतान्तरमा मेयरको दावेदारीमा बाजी मारे । उपमेयरमा पनि कांग्रेसकै ओमकुमारी महतोले

Read More

नवलपरासीको देवचुली नगरपालिकामा काँग्रेस विजयी

Posted on May 17, 2017 | views : 7364 | नवलपरासी - NWL

जेठ ३, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णकुमार श्रेष्ठ ६९ मत अन्तरले विजयी हुनुभएको छ ।  यसैगरी उपप्रमुखमा भने नेकपा (एमाले) की उम्मेदवार पार्वती तिवारी ३५९ मत अन्तरले विजयी हुनुभएको छ ।  आठ हजार ५७९ मतसहित प्रमुख पदमा काँग्रेसका श्रेष्ठ वि

Read More

नवलपरासीको बुलिङटारमा काँग्रेस विजयी (कसको कति मत?)

Posted on May 17, 2017 | views : 3522 | नवलपरासी - NWL

जेठ ३, नवलपरासी | नवलपरासीको बुलिङटार गाउँपालिकाको अध्यक्षमा चार हजार ७०८ मत ल्याई काँग्रेसका शशीकरण बस्ताकोटी विजयी हुनुभएको छ ।  उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विद्रोही गरीले दुई हजार ५५० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका मैना विक चार हजार ६५३ मत प्राप्त गर्नुभएको

Read More

नेपालमै पहिलो गाउँपालिका अध्यक्षमा महिला विजयी

Posted on May 17, 2017 | views : 11428 | नवलपरासी - NWL

जेठ ३, नवलपरासी | नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्ष पदमा स्थानीय तहको निर्वाचनमा सम्भवतः नेपालमा पहिलो पटक महिला उम्मेदवार विजयी बन्नुभएको छ ।  नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी लक्ष्मी पाण्डेले कुल चार हजार ५९२ मत प्राप्त गरी विजयी बन्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द

Read More

नवलपरासीको विनयी-त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी

Posted on May 16, 2017 | views : 6199 | नवलपरासी - NWL

जेठ २, नवलपरासी । नवलपरासीको विनयी-त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् । गाउँपालिकाको प्रमुखमा कांग्रेसका डम्बर जिसी ६ हजार ९ सय ९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लक्ष्मण पाण्डेले ५ हजार ३ सय ३० मत प्राप्त गरे । उपप्रमुखमा पनि

Read More

नवलपरासीको पछिल्लो मत परिणाम यस्तो छ, कहाँ कसको कति ?

Posted on May 15, 2017 | views : 15178 | नवलपरासी - NWL

जेठ १, नवलपरासी । नवलपरासीमा आठ वटा स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा मतगणना कार्य सुरु भएको छ ।  जिल्लाको पहाडी हुम्सेकोट र बङ्दीकाली गाउँपालिकामा बाहेक अन्य सबैमा मतगणना कार्य जारी छ । अन्य छ वटा स्थानीय तहमा गएरातिदेखि नै मतगणना सुरु भएको हो ।  वर्षाका कारण मतपेटीका अबेर जम्मा भएका कार

Read More

नवलपरासीको बिनयी त्रिवेणि गाँउपालिकामा कांग्रेस अग्रता, एक वडामा प्यानलै बिजयी

Posted on May 15, 2017 | views : 13687 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष/जेठ १, नवलपरासी । नवलपरासीको बिनयी त्रिवेणि गाँउपालिकामा मतगणना भइरहेको छ । अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार  कांग्रेस अगाडि रहेको छ ।  अहिलेसम्म २६ सय मत गणना भैसक्दाको पछिल्लो मत परिणाम यस्तो छ  । नेपाली कांग्रेस: अध्यक्ष १३०२ , उपाध्यक्ष १३०३ नेकपा एमाले अध

Read More

नवलपरासीको देवचुली नगरपालिकामा कांग्रेसको अग्रता

Posted on May 15, 2017 | views : 8084 | नवलपरासी - NWL

जेठ १, नवलपरासी । नवलपरासीको देवचुली नगरपालिकामा मतगणना भइरहेको छ ।  अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस अगाडि रहेको छ । नवलपरासीको देवचुली नगरपालिकाको मेयरमा कांग्रेसका पूर्णकुमार श्रेष्ठले ४९९ मत ल्याएका छन् भने एमालेका हरी न्यौपानेले ४२५ मत ल्याएका छन् ।  यस्तै माओवादी केन्

Read More

नवलपरासीको मध्यविन्दु नगरपालिकामा एमालेको अग्रता

Posted on May 15, 2017 | views : 9142 | नवलपरासी - NWL

जेठ १, नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिकामा मतगणना भइरहेको छ ।  अहिले सम्मको प्रारम्भिक मतपरिणाम अनुसार एमाले अगाडि रहेको छ । मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका भिमलाल अधिकारीले १६१, मत ल्याएका छन् भने कांग्रेसका चन्द्रबहादुर रानाले ११८ मत ल्याएका छन् ।  यस्तै माओवादी केन्द्रका

Read More

नवलपरासीमा एकसय चार वर्षीय वृद्धद्वारा मतदान

Posted on May 14, 2017 | views : 7894 | नवलपरासी - NWL

बैशाख ३१, गैँडाकोट । स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं ८ निवासी १०४ वर्षीय भूमिश्वर सापकोटाले पहिलो मतदान गरी निर्वाचन सुरु भएको छ ।  प्रदेश नं ४ अन्तर्गत रहेको गैँडाकोट नगरपालिकाको कालिका मतदान केन्द्रमा भएको मतदानमा सापकोटाले मतदान गर्नुभएको हो । निर्वाचन शान्तिपूर्ण तरिकाले भ

Read More

नवलपरासीको नेपाल–भारत सीमा त्रिवेणी नाका बिहानबाट बन्द

Posted on May 13, 2017 | views : 5223 | नवलपरासी - NWL

बैशाख ३०, नवलपरासी । स्थानीय तहको सुरक्षा स्थितिलाई मध्यनगर गरी नवलपरासीमा पनि नेपाल–भारत सीमाअन्तर्गत त्रिवेणी नाका आज बिहानबाट बन्द (सिल) गरिएको छ ।  निर्वाचन सुरु हुनुभन्दा २४ घन्टा अघि नवलपरासीको त्रिवेणी नाका आज बिहान ७ बजेबाट सिल (बन्द) गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकार

Read More

उम्मेदवारका घर-घरमा बम, सुरक्षा चुनौती थपिँदै

Posted on May 12, 2017 | views : 7142 | नवलपरासी - NWL

बैशाख २९, नवलपरासी । नवलपरासीमा उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको छ ।  स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने क्रम बढेपछि सुरक्षा संवेदनशिलताप्रति ध्यान दिन यहाँका सुरक्षा निकाय थप

Read More

नवलपरासीमा कांग्रेसको चुनावी सभा नजिकै बम विस्फोट

Posted on May 11, 2017 | views : 17926 | नवलपरासी - NWL

वैशाख ८, नवलपरासी । नवलपरासीको पुरानो कावासोती बजारमा नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरी बम बिस्फोट भएको छ ।  कावासोती नगरपालिका वडा नंम्बर ३ मा कांग्रेसवाट वडा अध्यक्षको उम्मेदवार अमृत श्रेष्ठले कोणसभा गरिरहेको अवस्थामा १०० मिटरको दुरीमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ । ठुलो आवाजमा

Read More

यस्तो छ नवलपरासीको स्थानीय चुनावी आंकडा

Posted on May 11, 2017 | views : 8339 | नवलपरासी - NWL

बैशाख २८, नवलपरासी । पहिलो चरणको स्थानिय तहको निर्वाचनमा नवलपरासीको नवलपुर क्षेत्रमा हाल कायम भएको ८ वटा स्थानिय तहको निर्वाचन हुदै छ जुन तहहरु निर्वाचन क्षेत्र नं. १, २ र ३ मा फैलिएका छन् ।  सो क्षेत्रमा गंैडाकोट, देवचुली, कावासोती, मध्यविन्दु गरि ४ वटा नगरपालिका र बुलिङ्गटार, बुङ्गिदकाली, हु

Read More

नवलपरासीमा चुनाव प्रचार गर्न फरक शैली

Posted on May 10, 2017 | views : 5093 | नवलपरासी - NWL

बैशाख २७, नवलपरासी । चुनाव प्रचार प्रसार गर्न नवलपरासीमा एक फरक शैली प्रयोग गरिएको छ ।  कावासोती नगरपालिकाका मेयर पदका उम्मेदवार महेन्द्र पोख्रेल र उप मेयर पदका उम्मेदवार खगिसरा गुरुङ्गको चुनावी प्रचार प्रसारमा स्ट्याचु बनाई प्रचार प्रसार भैरहेको छ । पिकप भ्यानमा यि दुईटै उम्मेदवारको हात जोडर

Read More