बैशाख २७, नवलपरासी । चुनावी होडबाजीले नवलपरासीमा आचारसंहिता विपरित प्रचार प्रसार भैरहेको छ । स्थानिय चुनावमा जनशक्ति प्रदर्शन गर्न र जनतामा चुनावी प्रभाव पार्न तडकिलो भडकिलो प्रचार प्रसार भैरहेको छ जुन अचारसंहिता भन्दा विपरित छ । चुनावको मिति नजिकिदै जाँदा उम्मेदवारहरुले चुनावी प्रचार प्रसारम
Read Moreबैशाख २४, नवलपरासी । स्थानिय तहको चुनावमा जनशक्ति प्रदर्शन गरि विपक्षि दलसंग प्रतिस्पर्धा गर्न ठुला दलहरु दैनिकि एक लाख भन्दा बढि खर्चिने गरेका अनुमान गरिएको छ । दलहरुले विपक्षि दलहरुको चुनाव अभियानलाई फितलो बनाउन विभिन्न चुनावी तरिका अपनाउदै प्रतिस्पधर्मा उत्रिएपछि उम्मेदवारहरुको दैनिकि खर्च लाख न
Read Moreबैशाख २४, नवलपरासी । नवलपरासीको स्थानिय चुनावमा बालबालिका प्रयोग गरिएको पाईएको छ । चुनावी प्रतिस्पर्धामा जनशक्ति प्रदर्शन गर्न शिर्षदल लगायत विभिन्न दलहरुका उम्मेदवारहरुले बालबालिकाहरुको प्रयोग गरेको पाइएको छ । बालबालिकाहरुलाई टिर्सट, झण्डा, टोपी र खाजाको प्रलोभन देखाई घरदैलो अभियानमा बालबालि
Read Moreबैशाख २४, नवलपरासी । नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएका छन् । चुनावी प्रचार अभियान तीव्र बनाएसँगै विभिन्न दलबाट उम्मेदवार बनेका उम्मेदवार र अन्य नेता कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचा
Read Moreमोहम्मद ईजहार शेष/बैशाष २४, परासी । १९ वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचन राजनितिक मुद्दा नभई बिकासको मुद्दा रहेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कण्डेल ( मुन्ना बाबु ) ले दावी गर्नु भएको छ । आफ्नो पार्टिले कार्यकर्ताहरुलाई क्षमता र योग्यता अ
Read Moreबैशाख २१, नवलपरासी । स्थानीय तहको निर्वाचन हुने नवलपरासीको प्रदेश नं ४ मा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ । निर्वाचन हुने चार वटा नगरपालिकामा र चार वटा गाउँपालिकामा खटिने २२८ जना मतदान अधिकृत र २२८ जना सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको हो । आठ वटै स्थान
Read Moreबैशाख २०, गैँडाकोट । २०७० सालको संबिधान सभाको चुनावमा नवलपरासी क्षेत्र नंबर एकमा बुथ कब्जा गरी नेपाली काँग्रेसको उम्मेद्धारलाई जिताएको खुलासा भएको छ । स्थानीय तहको निर्वाचन नजीकिदै जाँदा यस्तो खुलासा भएको हो । नेपाली काँग्रेस नवलपरासीका जिल्ला सदस्य समेत रहेका नेपाल पत्रकार महासंघ नवलपरासीका अ
Read Moreबैशाख १७, नवलपरासी । देशभरि चुनावी सरगर्मी बढदै जाँदा यति बेला नवलपरासीमा चुनावी माहौल सेलाएको छ । सत्तारुढ दल र विपक्षी दलहरुको तालमेल नमिले पछि चुनाव नै अन्यौलमा पर्दै चुनावी माहौल यता एक हप्तादेखि सेलाउदै गएको छ । राजपा नेपाल एकिरण भई चुनावमा जाने प्रस्ताव अगाडी सार्दासम्म जिल्लामा चुनावको निकै च
Read Moreबैशाख १७, नवलपरासी | नवलपरासीमा हाल कायम १५ वटा स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा मात्र निर्वाचन हुने भएका छन् । बाँकी सात स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुनेछ । सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने तयारी गरिरहँदा नवलपरासीमा हाल कायम भएका स्थानीय तहमध्ये पहिलो चरणमा आ
Read Moreबैशाख १५, परासी । नेपाल मुस्लिम संघ जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष कासिद अलि आफँु सहित १ सय ५१ जना कार्यकर्ता लिएर नेकपा एमालेमा प्रवेश गरेको भ्रमित सामचार प्रति मुस्लिम संघको ध्यानाकर्षण भएको छ । अध्यक्ष कासिद अलिले एक्लो मात्र पार्टी तथा मुस्लिम संघ छोडेर एमालेमा प्रवेश गरेको र अरु सम्
Read Moreबैशाख १३, काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज साँझ बसेको बैठकले रुकुमका सिस्ने र उत्तरगङ्गा गाविससहित ११ गाविसलाई ५ नम्बर प्रदेशमा राख्ने र बाँकी गाविसलाई ६ नं प्रदेशमा राख्ने निर्णय भएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुर
Read Moreसरु शर्मा/बैशाख ११, नवलपरासी । “सम्मुनत समाजको निर्माण गर्नका लागि मैले उम्मेद्वारी दिएकी हु ” यो भनाई यो देवचुली नगरपालिकामा उपमेयर पदमा उम्मेद्वारी दिनुभएकी निर्मला पाण्डेको । यही बैशाख ३१ ग्ते हुने भनिएको स्थानिय तहको चुनावमा देवचुली नगरलाई फरक पहिचानका साथ स्थापित गर्न उनले नेपाली क
Read Moreबैशाख ९, परासी | नवलपरासीमा कांग्रेसका मेयर उम्मेदवारको रस्साकस्सीले टिकट वितरण गर्न पार्टीलाई सकस भएको छ । जिल्लाको ७ नगरपालिका र ८ वटा गाउँपालिका गरि कुल १५ वटै स्थानिय तहमा योग्य उम्मेदवारको ताँतीले पार्टीलाई टिकट वितरण गर्न कठिनाई महसुस भएको छ । जिल्लाको देवचुली नगरपालिका र गैडाकोटमा कांग्रेसका
Read Moreबैशाख ९, परासी | नेपाल मुस्लिम संघ नवलपरासीले स्थानिय तहको निर्वाचनका लागि टिकट वितरण प्रति आपत्ति जनाएको छ । जिल्लामा ३ हजार भन्दा बढि मुस्लिमको जनसंख्या रहेकोमा नेपाली कांग्रेसले मुस्लिम संघका उम्मेदवारहरुलाई बसाल्न खोजेको संघले आरोप लगाएको छ । जिल्लामा क्षेत्र नं ४ रामग्राम वडा नं. १३ बाट व
Read Moreबैशाख ७, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरासीले आज सदरमुकाम परासीमा सिटी तथा लाठी ज्लुस प्रदर्शन गरेको छ । मोर्चाको पुर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत मोर्चाले आज जिल्लाको सदरमुकाम परासीमा सयांै कार्यकर्ताहरुको संख्यामा सिटी तथा लाठी ज्लुस प्रदर्शन गरेको हो । सरकारले सं
Read Moreबैशाख ३,नवलपरासी/विमल भट्टराई। राष्टिय प्रजातन्त्र पार्टी नवलपरासीले स्थानिय निर्बाचन २०७४ को लागि जनसहभागिता कार्यक्रम आज लुम्बिनी पार्टी प्यालेस सुनवलमा सम्पन्न गरेको छ । राष्टिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति नवलपरासीका अध्यक्ष ओम बहादुर सिंहको अध्यक्षता,केन्द्रिय समितिका बिशिष्ट अतिथि
Read Moreचैत ३,परासी। पुर्ब निर्धारीत कार्यक्रम अनुसार आज मधेशी मोर्चा नवलपरासीले जिल्ला निर्बाचन कार्यालयलाई एक घण्टा घेराउ गरेको छ । स्थानिय निर्वाचन बहिष्कार गर्न र सरकारले ल्याएको नयाँ संसोधन प्रस्तावको विरोध गर्दै मोर्चाले निर्वाचन कार्यालय घेराउन गरेको हो । सदरमुकाम परासी स्थित तमलोपा पार्टीबाट न
Read Moreबैशाख ३, नवलपरासी । राजनीतिक दल यतिबेला स्थानीय तहको निर्वाचनका लागि सम्भावित उम्मेदवार चयनमा व्यस्त छन् । मधेस केन्द्रित दलबाहेक अरू सबै दल यतिबेला उम्मेदवार चयनका लागि आन्तरिक तयारीमा जुटेका हुन् । छवटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा हाल सात वटा नगरपालिका र आठ वटा गाउँपालिका छ । गाउँपालिक
Read Moreबैशाख १, नवलपरासी | स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनीतिक दलहरूले उम्मेदवार चयनको कामलाई तीव्रता दिएका छन् । ठूला तथा साना दलले नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायतका अन्य सबै उम्मेदवार छनोटको अन्तिम तयारी गरिरहेका हुन् । अहिलेसम्म नगरपालिका र गाउँपालिकाका प्रमुख, उप
Read Moreचैत २८, नवलपरासी । स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी मतदातालाई सहभागी गराउने उद्देश्यले नवलपरासीमा मतदाता शिक्षा अभियान थालिएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाभरि करिब ४५९ जना मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेवक परिचालन गरी सो अभियान थालिएको हो । नियुक्ति भएका मतदाता शिक्षा कार्यकर्त
Read Moreचैत १८, नवलपरासी । स्थानीय तहको निर्वाचन नजिक्दै जादा नेपाली कांग्रेसमा प्रवेश गर्नेको लहरनै चलेको छ । चुनावलाई मध्यनजर गरी नेपाली कांग्रेस नवलपरासीद्धारा सञ्चालन भएका कांग्रेस जागरण अभियानको क्रममा ठुलो जमातमा सर्वसाधरणहरु स्वतस्फुर्त नेपाली कांग्रेसमा प्रवेश गरेको पाईएको छ । भौगोलिक बनौटले
Read Moreमोहम्मद ईजहार शेष/चैत १५, परासी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलले कांग्रेसवाट बागि उम्मेदवारी दिएका नवलपरासीका गुणनिधि तिवारी र राधेश्याम पाठकको प्रस्तावक समर्थकको कारवाही फिर्ता लिने बिषयलाई केन्द्रिय कार्य समितिको बैठकमा राख्नु भएको छ । दोस्
Read Moreचैत १२, नवलपरासी । आगामी स्थानीय तहको निर्वाचनमा यहाँ कम्तीमा पनि तीन सय ४७ महिलाको प्रतिनिधित्व हुने निश्चित भएको छ । जिल्लामा सात नगरपालिका र आठ गाउँपालिका गरी १५ वटा स्थानीय तहमा एक सय ६६ वडा छन् । हरेक वडाबाट एक वडाध्यक्ष र चार सदस्य निर्वाचित हुनेछन् । त्यसमा दुई महिला अनिवार्य निर्वाचित
Read Moreपुरुषोत्तम सुवेदी/चैत ११, नवलपरासी । सरकारले स्थानीय तहको निर्वाचन गर्ने तयारी गरिरहँदा नवलपरासीमा नगर तथा गाउँ क्षेत्रमा निर्वाचनको चहल पहल बढेको छ । राज्य पुनर्संरचनाअन्तर्गत जिल्लामा हाल सातवटा नगरपालिका र आठवटा गाउँपालिका भएका छन् । आ–आफ्नो गाउँ तथा नगरपालिकामा गाउँपालिका प्रमुख तथा नगरपाल
Read Moreचैत ८, परासी । सरकारले स्थानिय निर्वाचनको मिति घोष्णा गरेपछि जिल्ला निर्वाचन कार्र्यालय नवलपरासीले निर्वाचनको तयारी तिब्र रुपमा गरिरहेको छ । कार्यालयले मतदाता नामावली निर्वाचन आयोगमा पठाइएको सकेको छ भने जिल्लामा २ सय ३७ वटा मतदान स्थलमा करिब ५ सयको हाराहारीमा मतदान केन्द्र समेत तोकि सकेको जानकारी दि
Read Moreरवि पाण्डे | चैत ६, नवलपरासी | राष्ट्रिय जनमुक्ति पार्टीनिकट युवाहरुको आइतवार बर्दघाटमा भएको भेलाले राष्ट्रिय युवा मोर्चा बर्दघाट नगर समिति गठन गरेको छ । बर्दघाटको दिब्यनगरमा भएको भेलाले दिपक राना मगरको अध्यक्षतामा २६ सदस्सीय राष्ट्रिय युवा मोर्चा बर्दघाट नगर समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा
Read Moreश्याम थापा/चैत ५, नवलपरासी । नवलपरासी जिल्लाको पक्लिहवा गाबिसलाई प्रदेश न ४ मा राखिएको र जनसंख्याको हिसाबले पक्लिहवा गाबिस दुई वटा वार्ड हुनुपर्नेमा एक वार्ड बनाएकोमा पक्लिहवा गाबिसका स्थानीय बासीहरुले घोर बिरोध गरेका छन । साथै पक्लिहवा गा बि स लाई प्रदेश न ५ मा र दुई वार्डमा बिभाजन गर्
Read Moreमोहम्मद ईजहार शेष/चैत ४, परासी । आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस क्षेत्र नम्बर ४ नवलपरासीले आज परासीमा जागरण भेला सम्पन्न गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख अतिथ्य तथा क्षेत्रिय सभापति नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा भएको उक्त
Read More