फागुन ४, नवलपरासी | प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५ लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवलस्थित शहीद विष्णु पाण्डेको शालिकमा माल्यार्पण कार्यक्रममा उहाँले सो
Read Moreमाघ २९, बुटवल । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ । माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपन
Read Moreश्याम थापा/माघ २८, नवलपरासी । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमका जिल्ला सभापतिमा दधिराम पौडेल चयन हुनु भएको छ । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती नवलपरासीको परासीमा भएको नेपाल बिद्यार्थी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जिल्ला भेलाले दधिराम
Read Moreश्याम थापामाघ २७, सुस्ता । नेपाल शिक्षक संघ गाउँ कार्यसमितीको चयन भएको छ । प्रतापपुर गाउँपालिकामा भएको भेलामा नेपाल शिक्षक संघ सुस्ता गाउँ कार्यसमितीका सभापतीमा मोती प्रसाद चौधरी चयन हुनु भएको छ भने नेपाल शिक्षक संघ गाउँ कार्यसमिती प्रतापपुर गाउँपालिकाका सभापतीमा शदानन्द गुप्ता चयन हुनु भएको छ
Read Moreश्याम थापा/माघ २०, सुस्ता । निषाद उत्थान केन्द्र नेपाल जिल्ला कार्यसमिति नवलपरासीको आयोजनामा निषाद (केवट) जातिहरुको भेला नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका स्थित पक्लिहवामा सम्पन्न भएको छ । निषाद उत्थान केन्द्र नेपाल पक्लिहवाका कोषाध्यक्ष राजकुमार निषाद ९केवट०को अध्यक्षयतामा र निषाद उत्थान क
Read Moreमाघ १८, नवलपरासी | सुशासन र सम्वृद्धिका लागि ऐतिहासिक वृहत सम्मेलन आयोजना गर्न नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका स्थित वि.पि चोकमा भविसोर पराजुलीको अध्यक्षतामा भेला सम्पन्न भएको छ । उक्त भेलाले २०७४ फागुन १८ गते सुशासन र सम्वृद्धिका लागि वृहत सम्मेलन नवलपरासी (बर्दघाट सुस्ता पूर्
Read Moreमाघ १६, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्तालाई पटक पटक टेलिफोनमार्फत ज्यान मार्ने धम्की आएको छ । एक सातादेखि पटक पटक बेलुकाको समयमा अज्ञात नम्बरबाट फोन गरेर गोली हानी मार्ने धम्की दिने गरेको उहाँले जानकारी दिनुभयो । बेलुकाको समयमा फोनमा धम्क
Read Moreपुस ३०, नवलपरासी | नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने बताउनुभएको छ । थारु जातीको माघी पर्वका अवसरमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुलीमा भएको बृहत् दोस्रो खिचड
Read Moreनेकपा (माओवादी केन्द्र) का प्रभावशाली युवा नेता भबिसोर पराजुली लामो समयदेखि देशको विकास र सम्वृद्धिका लागि योगदान पुर्याउँदै आईरहनु भएको छ । उहाँले भर्खरै ल्याउनु भएको विकासको मोडेल “गाउँ विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियान”अहिले राष्ट्रिय रुपमै चर्चामा आएको छ र यहि अभियानको व
Read Moreश्याम थापा/पुस १६, नवलपरासी । गत साउनमा आएको बाढीले सुस्ता गाउँपालिकाको वार्ड न १ र २ मा डुबाएर क्षति पुराएको बालिनालीको क्षतिपूर्ति किसानहरुलाई दिलाउनको लागि नवलपरासी जिल्लाको पुर्व सांसद देवकरण प्रसाद कलवार र बिक्रम खनाल दुबै पुर्व सांसद यति खेर सिचाइ मन्त्रालय र अर्थ मन्त्रालयमा पुगेका छ्न । 
Read Moreपुस ११, नवलपरासी । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएका छन् । सिद्धार्थ जेसीज भैरहवाँ रुपन्देहीको आयोजनामा मंगलबार सम्पन्न नेपाल जेसीजको ४४औं महाधिवेशनबाट बस्याल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । सक्षम र कुशल नेतृत्व छान्नका लागि भएको उक्त महाध
Read Moreमङ्सिर २९, नवलपरासी । नवलपरासीमा मुस्लिम समुदायले अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको पुतला दहन गरेका छन् । राष्ट्रपति टम्प मुर्दाबाद नारा लगाउदै जिल्लाको सदरमुकाम परासीमा विरोध पर्दशन गर्दै पुतला दहन गरेका हुन् । फिलिस्तिनमा रहेको ईस्लाम धर्मको पवित्र धार्मिक स्थल बैतुल मोकद्दस (मस्जिदे अक्शा
Read Moreमङ्सिर २८, काठमाडौँ | सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २
Read Moreमंसिर २५, नवलपुर । नेपाली कांग्रेसका हेभीवेट नेताहरु पराजित भए पनि कांग्रेस महामन्त्री शशांक कोइरालाई भने नवलपुर १ बाट बिजयी भएका छन् । उनले बिजयी मात्र भएनन् आफ्नो ह्याट्रिक समेत पुरा गरेका छन् । महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरि बिजयी भएका छन् । बिपी को
Read Moreमङ्सिर २४, नवलपुर | प्रतिनिधि सभा निर्वाचन अन्तर्गत निरन्तर अग्रतामा रहका कांग्रेस शशांक कोइरालाले नवलपुर १ मा ह्याट्रिक गर्ने दाउमा छन् | कुल मतदाता १ लाख १३ हजार ९४७ रहेको यस क्षेत्रमा शशांकको पक्षमा ३६ हजार ६५२ मत आईसकेको छ भने माओवादी केन्द्रका उम्मेदवार भविसोर पराजुलीले ३२ हजार ३०८ मत पाएका छन्
Read Moreमङ्सिर २३, नवलपरासी । नवलपरासी पूर्व–१ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार शशांकले ७ हजार ७४१ मत प्राप्त गरेका छन् । बिपी पुत्र समेत रहेका कोईरालालाई माओवादी केन्द्रका भविसोर पराजुलीले ५ हजार ३१५ मतका साथ पछ्याईरहेका छन् । त्यस्
Read Moreमङ्सिर २३, काठमाडौँ | नवलपुर १ मा मतगणना जारी छ, यहाँको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ । तश्विरमा: शाशांक कोइराला यहाँ प्रतिनिधिसभा सदस्यमा नवलपरासी (पूर्व ) निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार शशांक कोइरालाले २९२४ मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । नेक
Read Moreश्याम थापा/मङ्सिर २२, परासी । नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा मतगणना सुरु भएको छ । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमको मतगणना परासीमा रहेको आदर्श उच्च माध्यमिक बिद्यालयमा उच्च सुरक्षाको निगरानीमा मतगणना भैरहेको छ । कुल दुई 
Read Moreमंसिर २१, नवलपरासी । नवलपरासीको बौदीकाली गाउँपालिकामा भाइको नाममा भोट हाल्न दाइ पुगेपछि मतदानस्थलमा केहीबेर तनाव भएको छ । बौदीकाली गाउँपालिका १ स्थित गाविस भवन डाँडाथर मतदान केन्द्रमा भाइको नाममा भोट हाल्न दाइ पुगेका थिए । विवादका कारण केहीबेर मतदान समेत प्रभावित भएको थियो । बुथमा खटिएका सुरक्
Read Moreनवलपरासी संवाददाता | मङ्सिर १५, परासी | प्रदेश नं. ५ नवलपरासी निर्वाचन क्षेत्र नं.१ को प्रदेश सभा एकमा नेकपा एमालेबाट उमेदवारी दिएका दिपेन्द्र अधिकारीले विद्यालय (मदरसा) क्षेत्रमा राजनीतिक कार्यक्रम गरी आचार संहिता उलंघन गरेका छन् । निर्वाचन आयोगले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म प्
Read Moreमंसिर १३, नवलपरासी । नवलपरासी पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिउका छन््। तीमध्ये निर्वाचन क्षेत्र नं २ बाट मात्र तीन पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् । दोश्रो चरणअन्तर्गत मंसिर २१ गते हुने यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धन र वाम
Read Moreनवलपरासी संवाददाता | मंसिर १२, परासी । राजपाबाट असन्तुष्ट भई स्वतन्त्र राजनीतिक समुह गठन गरी एमालेसँग गठजोड गरेका नेता हृदयेस त्रिपाठीलाई अहिले घरदैलो गर्न भ्याई नभ्याई छ । कोर मधेसमा उनी आफ्नो सदाबाहार पहिरन कुर्ता, पैजामा, कोट र रुमालमा प्रस्तुत भईरहेका छन् भने पहाडी समुदायको घरदैलोमा जाँदा अन्य प
Read Moreमङ्सिर ११, नवलपरासी । जननायक बिपी पुत्र एवं नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यसले राष्ट्रिय चर्चा पाएको छ । नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि कोइराला उम्मेदवार हुनुहुन्छ ।
Read Moreमङ्सिर ९, नवलपरासी । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ । नवलपरासीको सुनवलमा पार्टीद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले यस पटकको निर्वाचन लोकतन्त्रलाई
Read Moreमङ्सिर ८, नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई आज नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । नवलपरासी, बर्दघाट सुस्ता, पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र न १ को दुम्कौलीस्थित महामन्त्री डा कोइ
Read Moreमों ईजहार शेष | मंसिर ३, नवलपरासी | नेपाली कांग्रेसका प्रभावशाली नेताहरु मध्ये देवेन्द्रराज कँडेल (मुन्ना बाबु) को नामपनि शिर्षस्थानमा गनिन्छ । बोनस लाईफमा बाँचीरह्नु भएका नेता कँडेल बहुदलीय ब्यवस्था स्थापनाका लागि विद्यार्थी जीवनबाटै संघर्ष गर्नु भएको छ । राजनीतिमा नै जीवन समर्पण गर्नु भएका
Read Moreमंसिर ३, नवलपरासी । दोस्रो चरणमा निर्वाचन हुने नवलपरासीमा पनि निर्वाचनको समय नजिकिँदै जाँदा चुनावी रौनक छाएको छ । प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित नवलपरासीका दुईवटा जिल्लामै उम्मेदवार यतिबेला मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार मतदातालाई विभिन्न भेला
Read Moreकात्तिक २९, नवलपरासी | नवलपरासीको पूर्वी भाग नवलपुर १ मा कांग्रेस उम्मेदवार कांग्रेस महामन्त्री शशांक कोइराला ह्याट्रिक गर्ने दाउमा छन् । तर उनलाई त्यति सजिलो भने छैन । वाम गठबन्धनका तर्फबाट भ्रस्टाचार बिरुद्ध राष्ट्रिय अभियानका नेपालका अध्यक्ष तथा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य भविश्वर पराजुली
Read More