समाज | नवलपरासी - NWL


नवलपरासीमा भयानक दुर्घटना: ३० घाईते, ३ जनाको अवस्था गम्भीर

Posted on February 23, 2018 | views : 1284 | नवलपरासी - NWL

फागुन ११, नवलपरासी। नवलपरासीको सुनवल नगरपालिका १२ हरकट्टामा आज सवारी दुर्घटना हुदाँ ३० जना घाईते भएका छन् भने ३ जनाको अवस्था गम्भिर रहेको छ ।  काठमाडौबाट फर्किदै गरेको लु २ ख १६०५ नम्बरको बसको पाङ्ग्रा (टायर) पड्केर बिपरित दिशाबाट आउदै यु पी ८३ एटि ३९६६ नम्बरको भारती ट्रमा ठोकिएपछि सो दुर्घट

Read More

नवलपरासीमा आफ्नै श्रीमती हत्या गरी श्रीमान र सासु फरार

Posted on February 20, 2018 | views : 335 | नवलपरासी - NWL

श्याम थापा/फागुन ८, नवलपरासी । नवलपरासीमा आफ्नै श्रीमती हत्या गरेर श्रीमान र सासु फरार भएका छन् । बर्दघाट सुस्ता पश्चिम सुस्ता गाउँपालिकाको वडा न.३ कुडियास्थित रेवाटोलमा आफ्नै श्रीमतीलाई हत्या गरि श्रीमान र उनको सासु फरार भएका हुन् ।  सुस्ता गाउँपालिका वडा न. ३ कुडिया स्थित रेवा टोलमा बस्ने मोत

Read More

नवलपरासीको जिल्ला अस्पतालमा सेवा प्रभावित, जोखिम मोलेर प्रसूति सेवा

Posted on February 20, 2018 | views : 98 | नवलपरासी - NWL

फागुन ८, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला पृथ्वीचन्द्र अस्पतालमा अधिकांश सेवा प्रभावित भएको छ ।  दक्ष चिकित्सको अभावमा अस्पतालमा शल्यक्रियाबाट हुने प्रसूति सेवा बन्द छन् भने औषधि अभावमा अस्पतालबाट निःशुल्क रुपमा वितरण गरिने ३५ प्रकारका औषधिमध्ये अधिकांश औषधिको वितरण रोकिएको छ

Read More

विपन्न समुदायका १५ घरधुरीलाई घर निर्माण

Posted on February 18, 2018 | views : 38 | नवलपरासी - NWL

फागुन ६, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाको कावासोती नगरपालिका–१५ अमलटारी गाउँका अति गरिब र विपन्न समुदायका लागि घर निर्माण गरिएको छ ।  कावासोती नगरपालिका र डब्लुडब्लुएफको संयुक्त आर्थिक लगानीमा अति विपन्न र वन्यजन्तुबाट पीडित हुनाका साथै आफ्नो जीविकोपार्जन गर्न समेत नसक्ने अवस

Read More

पानी ट्याङकरले ठक्कर दिँदा दुई जनाको मृत्यु

Posted on February 18, 2018 | views : 540 | नवलपरासी - NWL

फागुन ६, हेटौँडा (रासस) | हेटौँडा उपमहानगरपालिका वडा नं। ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा सवार चित

Read More

नवलपरासीका सम्पर्कविहीन खरेल लुकेर बसेको खुलाशा

Posted on February 17, 2018 | views : 369 | नवलपरासी - NWL

फागुनब ५, नवलपरासी (रासस) | झण्डै दुई सातादेखि बेपत्ता भनिएका नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), गैडाकोट नगरपालिका, अमरापुरीका बालकृष्ण खरेल आफँै भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ ।  खरेलको अपहरण नभई आफू स्वयं भारतमा रहेको अनुसन्धानका क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–

Read More

विवाहका दिन बेपत्ता भएका बेहुला बारे नयाँ तथ्य सार्वजनिक

Posted on February 16, 2018 | views : 861 | नवलपरासी - NWL

फागुन ४, नवलपरासी | विवाहकै दिन बेपत्ता भएका बेहुला बारे जिल्ला प्रहरी कार्यालय नवलपुरले नयाँ तत्थ्य सार्वजनिक गरेको छ । गत माघ २२ गते रातिदेखि बेपत्ता भएका २९ बर्षीय बालकृष्ण खरेल एकाएक बेपत्ता भएका थिए । प्रहरीले अनुसान्धान गर्दै जाँदा अपहरणमा परेको आशंका गरिएका बेहुला बालकृष्ण खरेल आफूखुशी घर छाड

Read More

नवलपरासीमा प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्ने अभियान शुरु

Posted on February 15, 2018 | views : 26 | नवलपरासी - NWL

फागुन ३, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले नगर क्षेत्रभित्रका सबै प्रकारका प्राकृतिक स्रोत साधनको संरक्षण अभियान चलाएको छ । प्राकृतिक स्रोत साधनको संरक्षणका साथै अनधिकृत दोहन रोक्न, देशमै नमूना सन्देश प्रवाह गर्ने गरी रणनीति अघि बढाएको नगर प्रमुख चन्द्रबहादुर रान

Read More

नवलपरासीमा अबैध रुपमा माछा पोखरीमा उत्खनन

Posted on February 15, 2018 | views : 24 | नवलपरासी - NWL

फागुन ३, नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको माछा पोखरीमा अबैध रुपमा उत्खनन गरिएको खुलासा भएको छ  ।  गाउँपालिकाको कार्यालयले माछा पालन प्रयोजनकालागी लगाएको पोखरीमा अबैध रुपमा उत्खनन गरी माटो झिकेको पाईएको हो  ।  पाल्हीनन्दन ४ पाल्ही भगवती मन्दीर नजिकको ठुलो पोखर

Read More

प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्ने अभियान शुरु

Posted on February 13, 2018 | views : 21 | नवलपरासी - NWL

फागुन १, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले नगर क्षेत्रभित्रका सबै प्रकारका प्राकृतिक स्रोत साधनको संरक्षण अभियान चलाएको छ ।  प्राकृतिक स्रोत साधनको संरक्षणका साथै अनधिकृत दोहन रोक्न, देशमै नमूना सन्देश प्रवाह गर्ने गरी रणनीति अघि बढाएको नगर प्रमुख चन्द्रबहादुर रा

Read More

एक सातादेखि बेपत्ता नवलपरासीका युवक अझै भेटिएनन्, घटना रहस्यमयी

Posted on February 12, 2018 | views : 394 | नवलपरासी - NWL

माघ २९, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन ।  गत माघ २२ गते मध्यरात १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका खरेलको एक साता बितिसक्दा पनि कुनै पत्ता नलागेपछि खरेल एकाएक बेपता हुनुलाई निकै आचर्यका रुपमा लिइएको छ ।&nbs

Read More

नवलपरासीको गण्डक नहरमा डुबेर बाबु-छोरा बेपता, एक भारतियको मृत्यु

Posted on February 07, 2018 | views : 47 | नवलपरासी - NWL

श्याम थापा  | माघ २४, सुस्ता | नवलपरासी जिल्लाको भारतिय गण्डक पश्चिमी नहरमा डुबेर दुई जना बाबु-छोरा बेपता भएको छ । जिल्लाको ऐतिहासिक धार्मीक स्थल तथा हिन्दु र मुस्लिम जातीहरुको सयुक्त आस्थाको केन्द्र बिन्दु मदारबाबा मेलामा दर्शन गर्नको लागी भारतिय गण्डक पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बाबु र

Read More

नवलपरासी: गण्डक नहरमा डुबेर एकको मृत्यु, दुईजना बेपता

Posted on February 07, 2018 | views : 221 | नवलपरासी - NWL

श्याम थापा/माघ २४, सुस्ता । नवलपरासी जिल्लाको भारतीय गण्डक पश्चिमी नहरमा डुबेर दुई जना बाबु छोरा बेपता भएको छ ।  जिल्लाको ऐतिहासिक धार्मीक स्थल तथा हिन्दु र मुस्लिम जातीहरुको सयुक्त आस्थाको केन्द्र बिन्दु मदार बाबा मेलामा दर्शन गर्नको लागी भारतिय गण्डक पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बाबु र

Read More

नवलपरासीमा ३ दिने ब्यवसायिक बाख्रा पालन तालिम सुरु

Posted on February 05, 2018 | views : 129 | नवलपरासी - NWL

श्याम थापा/माघ २२, सुस्ता । सुस्ता गाउँपालिका पशु शाखाँ कार्यालय कुडियाको आयोजनामा ३ दिने ब्यवसायिक बाख्रा पालन तालिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यालय कुडियाको सभा हलमा सुरु भएको छ ।  तालिमको एक कार्यक्रम गरि उद्धघाटन गरिएको छ । सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा

Read More

नवलपरासीको श्री शिव शक्ति युवा क्लबमा मगर

Posted on February 04, 2018 | views : 131 | नवलपरासी - NWL

माघ २१, सुस्ता | नवलपरासी जिल्ला सुस्ता गाउँपालिका वडा न.५ पकलिहवा स्थित सकरदिन्हीमा रहेको श्री शिव शक्ति युवा क्लबमा टेक बाहादुर मगर चयन हुनु भएको छ ।  श्री शिव शक्ति युवा क्लबको २१ औ बार्षिक साधारण सभा तथा ७ औ निवार्चन कार्यक्रममा टेक बाहादुर मगर अध्यक्ष पदमा चयन हुनु भएको हो । श्री शिव शक्ति

Read More

नवलपरासीको ऐतिहासिक मेलाको पुर्ण तयारी, भोलीबाट सुरु हुने

Posted on February 04, 2018 | views : 270 | नवलपरासी - NWL

माघ २१, सुस्ता | नवलपरासी जिल्लाको ऐतिहासिक धार्मीक स्थल एवम हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदारबाबाको मेला भोलीबाट सुरु हुने मदार बाबा मेला ब्यवस्थापन समिती सुस्ता गाउँपालिकाले जनाएको छ ।  लामो समय देखी लाग्दै आएको हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदारबाबा म

Read More

नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on February 03, 2018 | views : 621 | नवलपरासी - NWL

माघ २०, नवलपरासी । नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  बर्दघाट नगरपालिका २ चिसापानीमा गएराति पौने १ बजे, ना ६ ख ४७९८ नम्बरको ट्रकले लु १ ब ११२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतकको नाम खुल्न सकेको छैन । दुर्घटनामा संलग्न दुबै स

Read More

नवलपरासीमा गाउँ बाहिरकाले टेण्डर हालेको भन्दै गाउँपालिका कार्यालय तोडफोड

Posted on February 02, 2018 | views : 367 | नवलपरासी - NWL

माघ १९, नवलपरासी । नदीजन्य वस्तुको निकासीका लागि बाहिरका मान्छेले ठेक्का हालेको भन्दै स्थानीय वासिन्दाले नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन् । विनयी खोलाबाट नदीजन्य वस्तु निकासीका लागि कोटेशन भर्ने क्रममा गाउँपालिका बाहिरकाले ठेक्का हालेको भन्दै उनीहरुले तोडफोड गरे

Read More

नवलपरासीमा शहीद लखन थापाको शालिक निर्माण गरिने

Posted on January 31, 2018 | views : 293 | नवलपरासी - NWL

माघ १७, नवलपरासी । शहीद क्याप्टेन लखन थापा मगरको स्मृतिमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) कावासोती–१ हात्तीखोरमा रहेको पोखरीताल पिक्निकस्थलमा शालिक निर्माण कार्य शुरु गरिएको छ ।  शहीद दिवसका अवसरमा मंगलबार आयोजित एक कार्यक्रमबीच शालिकको शिलान्यास गरिएको हो । लखन थापामगर शालिक निर्माण मूल समित

Read More

नवलपरासीमा अंग्रेजी माध्यमले सामुदायिक विद्यालयको आकर्षण बढ्दो

Posted on January 30, 2018 | views : 275 | नवलपरासी - NWL

पुरुषोत्तम सुवेदी / माघ १६, नवलपरासी | केही वर्षयता अध्ययनका लागि नवलपरासीका सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । सरकारी स्वामित्वमा रहेका सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्ययमा पढाइ शुरु गरेपछि ती विद्यालयहरुमासमेत विद्यार्थीको आकर्षण बढेको हो ।  नवलपरासी– (बर्दघाट सुस्

Read More

नवलपरासी: कामविहीन बन्दै छोटी भन्सार

Posted on January 29, 2018 | views : 68 | नवलपरासी - NWL

पुरुषोत्तम सुवेदी / नवलपरासी, १४ माघ | नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा रहेका पाँच वटा छोटी भन्सार कार्यालयमध्ये महेशपुर छोटी भन्सारबाहेकका सबै छोटी भन्सार कामविहीन जस्तै भएका छन् ।  पाँच वटा छोटी भन्सार कार्यालयमध्ये एकमात्र महेशपुर भन्सार कार्यालय राजश्व संकलन गर्ने छोटी भन्सार कार्य

Read More

नवलपरासीको जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

Posted on January 28, 2018 | views : 58 | नवलपरासी - NWL

माघ १४, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको एक मात्र जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ ।  अस्पतालमा साउनदेखि अहिलेसम्म सम्बन्धित विषयका दक्ष चिकित्सक छ्रैनन् । दक्ष चिकित्सक नहुँदा साधारण प्रसूति सेवाबाहेक शल्यक्रियाबाट प्रसूति स

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 1220 | नवलपरासी - NWL

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

बर्दघाट ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरको शाखा कार्यालय कुडियामा संचालन

Posted on January 21, 2018 | views : 207 | नवलपरासी - NWL

श्याम थापा/माघ ७, नवलपरासी । बर्दघाट ड्राभिङ्ग ट्रेनिङ्ग सेन्टरको शाखा कार्यालय नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको कुडियामा संचालनमा आएको छ ।  सुस्ता गाउँपालिकाको नेकपा एमालेका अध्यक्ष एवम युवा ब्यसाय कर्मी ज्ञान प्रसाद पाठक(सन्तोष)ले एक कार्यक्रम गरि उद्घाटन गर्नु भएको हो ।  बिगत दुई बर

Read More

नवलपरासीमा दुर्घटनामा परि एक जनाको मृत्यु, ४ गम्भीर, १५ घाइते

Posted on January 18, 2018 | views : 142 | नवलपरासी - NWL

माघ ४, नवलपरासी (रासस) |  नवलपरासीको त्रिवेणीधामको माघे औंशी मेलामा भारतीय तीर्थालु बोकेर आउँदै गरेको ट्र्याक्टर मंगलबार दुर्घटना हुँदा एकजना भारतीयको मृत्यु भएको छ भने अन्य १५ जना तीर्थालु घाइते भएका छन् ।  नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेलामा तीर्थालु बोक

Read More

ईतिहासमै पहिलो पटक बल्यो नवलपरासीको महलपोखरीमा विद्युतीय बत्ती

Posted on January 16, 2018 | views : 1335 | नवलपरासी - NWL

माघ २, नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका ४ पहाडी क्षेत्र स्थित महलपोखरी पहिलो पटक बिद्युतिय बत्ति बालिएको छ ।  अहिलेसम्म त्यहाँ विद्युतको सुविधा नपुगेकाले त्यहाँका बासिन्दाहरु दियो र सोलार प्रयोग गर्दै आएका थिए । नगरपालिकाकै विकट क्षेत्र सुनवल चोकबाट ११ किलोमिटर पहाडको डाँडामा अवस्थित महलपो

Read More

नवलपरासीबाट अपहरण गरिएका बालकको यसरी गरियो सकुशल उद्धार

Posted on January 15, 2018 | views : 358 | नवलपरासी - NWL

माघ १, नवलपरासी । नेपाल भारत सीमा क्षेत्रबाट अपहरणमा परेका एक भारतीय बालकको सकुशल उद्धार भएको छ ।  गत बिहीबार अपहरणमा परेका सात वर्षीय बालक आयुस निगमलाई नेपाल प्रहरी तथा भारतीय सुरक्षाकर्मीको संयुक्त विशेष पहलमा सकुशल उद्धार गरिएको हो ।  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सीमा क्षेत्र भारत उ

Read More

नवलपरासीमा बाघको गणना यसरी गरिँदैछ

Posted on January 13, 2018 | views : 233 | नवलपरासी - NWL

पुस २९, नवलपरासी । नवलपरासी – (बर्दघाट सुस्ता ) पूर्वका सामुदायिक वनमा बाघ गणनाको काम अघि बढाइएको छ ।  क्यामेरा ट्रयापिङ प्रविधिको माध्यमबाट सामुदायिक वनमा रहेका बाघको गणनाका लागि काम अघि बढाइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताललगायतका संघसंस्थाको सहकार्यमा स

Read More