नवलपरासीमा एक महिला जङ्गलमा मृत भेटिईन

Posted on: 23 Mar, 2017

चैत १०, नवलपरासी । नवलपरासीको कावासोतिमा बिहीबार एक महिला मृत अवस्थामा फेला परेकी छिन । 

कावासोती नगरपालीका ७ रामनगर टोल बस्ने ४७ वर्षीय कुमारी देवि महतो नमुना मध्यवर्ति सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी हुन ।

घाँस दाउरा काट्न गएकी महतो लामो समय सम्म घर नर्फकेपछि खोज्दै जादा जगलमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कर्याालय कावासोतिले जनाएको छ ।

घट्नाको प्रकृति हेर्दा जंगलि गैडाले हानि मारेको जस्तो देखिएको इलाका प्रहरी कार्यालय कावासोतिले जानकारी दिनएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!