नवलपरासीको कावासोतीमा एक गैंडा मृत फेला

Posted on: 05 Jan, 2020

पुस २०, नवलपरासी | पूर्वीनवलपरासीको कावासोती १०, रतौलस्थित मोहनीलाल पन्थीको तोरीबारीमा आइतबार बिहान अन्दाजी ६/७ वर्षको एक  गैंडा मृत अवस्थामा फेला परेको छ |

लामीचौर वन उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौड्यालका अनुसार गैंडा मृत्युको कारण पत्ता लाग्न  भने सकेको छैन |

अहिले घटना स्थलमा प्रहरी टोलि पुगेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!