समाज | नवलपरासी - NWL


चैतबाट सुकुम्बासीलाई जग्गाको पुर्जा

Posted on December 27, 2020 | views : 2455 | नवलपरासी - NWL

पुस १२, कावासोती । भूमिहीनसम्बन्धी समस्या समाधान आयोगले चैतसम्ममा पहिलो चरणमा पुर्जा वितरण गर्ने गरी काम गरिरहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताउनुभएको छ । आयोगले पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि पुर्जा वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर

Read More

दुम्किवासको अवस्था सामान्य, बन्द राजमार्ग खुल्यो

Posted on December 11, 2020 | views : 1547 | नवलपरासी - NWL

मङ्सिर २६, कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रर्दशन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ । तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गए राति चालकको मृत्युपछि स्था

Read More

पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा छ युवा पक्राउ

Posted on November 17, 2020 | views : 2257 | नवलपरासी - NWL

मङ्सिर २, परासी । पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल खरेल र ३० वर्षीय सुजन

Read More

चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

Posted on November 07, 2020 | views : 2648 | नवलपरासी - NWL

कात्तिक २२, नवलपुर (रासस) । हात्ती चराउन जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । आज दिउँसो निकुञ्जभित्र हात्तीले आक्रमण गर्दा रौतहटको चन्द्रनिगाहापुर घर भइ रत्ननगर नपा–६ चितवन बस्दै आएका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीको मृत्यु भएको हो ।  राष्ट्रिय प

Read More

नवलपरासीमा टिपर भिरबाट खस्दा दुई जनाको मृत्यु

Posted on November 05, 2020 | views : 2057 | नवलपरासी - NWL

 कात्तिक २०, कावासोती (रासस) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ ।  विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३

Read More

हराइरहेका दाजुभाइ मृत फेला

Posted on November 05, 2020 | views : 1604 | नवलपरासी - NWL

कात्तिक २०, नवलपरासी | दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक

Read More

कालीगण्डकी करिडोरमा खटिएका कामदारहरु पहिरामा पुरिए

Posted on November 04, 2020 | views : 1981 | नवलपरासी - NWL

कात्तिक १९, नवलपरासी | कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदूर पहिरामा पुरिएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बुलिङटार गाउँपालिका वडा नम्बर ३ स्थित कालीगण्डकी करिडोर निर्माणमा खटिएका मजदूर पुरिएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले आज साँझ करीब ५ बजे स

Read More

शिशु फाल्ने दुई जना पक्राउ

Posted on November 01, 2020 | views : 1509 | नवलपरासी - NWL

कात्तिक १६, नवलपुर | शिशुलाई जङ्गलमा लगेर फाल्ने दुई जना आज पक्राउ परेका छन् । कात्तिक ४ गते दिउँसो नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–४ स्थित चुवा खोल्सा जङ्गलमा सालनालसहितको शिशु फाल्ने महिला तथा पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।  जङ्गलमा नाभी नकाटेको अवस्थामा मृत शिशु भे

Read More

एक हप्ताका लागि गाउँपालिकाका सेवा बन्द

Posted on November 01, 2020 | views : 2056 | नवलपरासी - NWL

कात्तिक १६, नवलपुर | नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका अध्यक्षसहित आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि गाउँपालिका बन्द गरिएको छ ।  हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे, चार कर्मचारी र तीन अन्य व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि आगामी शुक्

Read More

बाबुले गराइदिए छोराको चौरासी पूजा

Posted on October 30, 2020 | views : 1976 | नवलपरासी - NWL

कात्तिक १४, परासी (रासस) | यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् ।   बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय  केशवराज ज्ञव

Read More

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

Posted on October 21, 2020 | views : 1556 | नवलपरासी - NWL

कात्तिक ५, कावासोती | भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ ।  आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो । उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेक

Read More

तीन महिनामा गण्डकी प्रदेशमा सवारी दुर्घटनामा ३९ को मृत्यु

Posted on October 19, 2020 | views : 1281 | नवलपरासी - NWL

टेकराज पोखरेल । कार्त्तिक ३, नवलपुर । चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाले ज्यान गुमाएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ ।  प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेर

Read More

नगरप्रमुख र गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

Posted on October 13, 2020 | views : 1072 | नवलपरासी - NWL

असोज २७, परासी। नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  नेशनल पथल्याब बुटवलमा सोमबार गरिएको पिसीआर परीक्षणको क्रममा उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । रुघाखोकी र ज्वरो आएपछि केही दिनदेखि आराम गरिरहनुभएका नगरप्रमुख

Read More

बाढी पीडितका लागि राहत सामग्री

Posted on September 23, 2020 | views : 1182 | नवलपरासी - NWL

असोज ७, परासी । नेपाल–भारत महिलामैत्री समाजले नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का बाढी प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएको छ । भारत सरकारको सहयोगमा समाजले जिल्लाको सरावल र प्रतापपुर गाउँपालिकाका २६५ परिवारलाई आवश्यक टेण्ट र त्रिपाल हस्तान्तरण गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिमार्फ

Read More

खुर्पा प्रहार गरी ससुराको हत्या

Posted on September 21, 2020 | views : 1707 | नवलपरासी - NWL

असोज ५, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५,  शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्प

Read More

नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या

Posted on September 21, 2020 | views : 1517 | नवलपरासी - NWL

असोज ५, कावासोती (रासस) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५,  शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् । ज्वाइँ मगरले ससुरा राईलाई घाँटीम

Read More

दाउरा झिक्न जाँदा बाबुछोरा बेपत्ता

Posted on September 18, 2020 | views : 1664 | नवलपरासी - NWL

असोज २, नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) | नवलपुरमा  नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका  ४५  वर्षीय भुपाल क्षेत्री र उहाँका १४ वर्षीया  छोरी सुजिता क्षेत्री रहेका छन् ।  नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर

Read More

नारायणी नदिमा डुङ्गा डुबेर एक ब्यक्ति बेपत्ता

Posted on September 16, 2020 | views : 1467 | नवलपरासी - NWL

श्याम थापा | भदौ ३१, सुस्ता | पश्चिम नवलपरासीको नारायणी नदिमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएको छ ।  सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको अनुमोघाट बाट नदि पारी सुस्ताका लागी इट्टा बोकेर जादै गरेको डुङ्गा नारायणी नदिमा डुबेपछी डुङ्गामा काम गर्ने एक ब्यक्ति नदिमा डुबेर बेपत्ता भएको हो । डुङ्गा

Read More

गण्डकीमा ७६ जना कोरोना सङ्क्रमित थपिए

Posted on September 07, 2020 | views : 2505 | नवलपरासी - NWL

 भदौ २२, गण्डकी (रासस) । गण्डकी प्रदेशमा आज बिहानै ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५९८  पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोजविन्दु शर

Read More

आर्थिक अभावले उपचारमा समस्या

Posted on September 07, 2020 | views : 1369 | नवलपरासी - NWL

भदौ २२, कावासोती । आर्थिक अभावका कारण  हुप्सेकोट गाउँपालिका–४ की दलित महिला वडा सदस्य सुमित्रा नेपालीको उपचारमा समस्या भएको छ । पाठेघरको क्यान्सर रोगबाट पीडित वडा सदस्य नेपाली आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि १५ दिनदेखि ओछ्यानमै थला पर्नुभएको छ ।  दुई वर्षअघि पाठेघरमा क्या

Read More

नवलपरासीमा पाँच दिन निषेधाज्ञा थप

Posted on August 26, 2020 | views : 1920 | नवलपरासी - NWL

भदौ १०, नवलपरासी | भारतीय सीमासँग जोडिएको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पाँच दिन निषेधाज्ञा थपिएको छ ।  पछिल्लो पटक कोभिड १९ सङ्क्रमित विरामी बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको आजको बैठकले आगामी भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी,

Read More

नवलपरासीमा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्यो

Posted on August 24, 2020 | views : 1750 | नवलपरासी - NWL

भदौ ८, परासी | समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य

Read More

कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै

Posted on August 24, 2020 | views : 1527 | नवलपरासी - NWL

भदौ ८, नवलपरासी । समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्

Read More

हत्याको आरोपमा दुई पक्राउ ।

Posted on August 23, 2020 | views : 1407 | नवलपरासी - NWL

भदौ ७, नवलपरासी । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) प्रतापपुर गाउँपालिका –८ पथलहवाँ टोलका ४० वर्षीय  अर्जुन यादवलाई हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ  ।  यादवलाई गए राति कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानमा बस्ने अन्दाजी २७ वर्षीय पुरुष र प्रतापपुर गाउँपा

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33551 | नवलपरासी - NWL

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

पूर्वपश्चिम राजमार्गमा राति सवारी साधन चलाउन रोक

Posted on August 07, 2020 | views : 1594 | नवलपरासी - NWL

साउन २३, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)मा आजदेखि रातको सयममा सवारी चलाउन रोक लगाइएको छ । जिल्लाको पूर्वपश्चिम राजमार्ग तथा भूमही–भैरहवा सडकखण्डबाहेक अन्य क्षेत्रमा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण यात्रुबाहक तथा निजी सवारी साधनको आवागमनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आज

Read More

सुस्तामा विपद् व्यवस्थापनको पूर्वाभ्यास

Posted on August 05, 2020 | views : 1431 | नवलपरासी - NWL

साउन २१, परासी । गाउँमा बाढी पसेपछि नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँका सर्वसाधारण एकाएक डुबानमा फसे । उनीहरुले हारगुहार गर्दै विपद् व्यवस्थापन समितिलाई खबर गरे । तत्कालै प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएपश्चात् नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त खोज तथा उद्धार टोली

Read More

नवलपरासीमा तीन लाख बढीको अबैध मालसमान नियन्त्रणमा

Posted on August 02, 2020 | views : 1488 | नवलपरासी - NWL

साउन १८, नवलपरासी | नवलपरासीको  सीमावर्ती क्षेत्रको बिभिन्न ठाउँहरुबाट  ३ लाख २२ हजार ४ सय ४२ मूल्य बराबरको अबैध मटर, औषधी र खसी प्रहरीले नियन्त्रणमा लिएको छ । आईतवार सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरमा   नेपालबाट भारततर्फ अबैधरुपमा लैजादै  करिब ५० हजार मुल्य बराबरको ११ ब

Read More