समाज | नवलपरासी - NWL


नवलपरासीमा स्थानीय तहबाटै शिक्षक भर्ना

Posted on January 08, 2019 | views : 1324 | नवलपरासी - NWL

पुस २४, परासी | पश्चिम नवलपरासीका स्थानीय तह आफैँले शिक्षक भर्ना गरेका छन् ।  सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधान गर्न संविधानले दिएको अधिकार प्रयोग गर्दै शिक्षक भर्ना गरिएको स्थानीय तहले जनाएका छन् । सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाले शिक्षक भर्ना गरिसकेका छन् भने

Read More

नवलपुरको मध्यविन्दुमा बस पल्टियो, २३ यात्रु घाइते

Posted on January 07, 2019 | views : 2071 | नवलपरासी - NWL

पुष २३, कावासोती । नवलपुरको मध्यविन्दुमा यात्रुवाहक बस पल्टिँदा २३ यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ४६९६ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मध्यविन्दु–११, बाहुनेकुनामा सोमबार बिहान करिब ३ बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार बसमा सवार ३

Read More

नवलपरासीमा आफ्नै भत्ताबाट मेयरले किनिदिए मजदुरलाई रिक्सा

Posted on January 06, 2019 | views : 2251 | नवलपरासी - NWL

पुष २२, परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका प्रमुख भीमबहादुर थापाले आफूले पाउँदै आएको तलब, भत्ताबापतको रकमबाट एक मजदुरलाई रिक्सा प्रदान गरेका छन्। चुनावको समयमा तलब भत्ताबापत पाउने रकम ज्येष्ठ नागरिक, असहाय, विपन्न वर्ग र सामाजिक कार्यमा लगाउने प्रतिबद्धताअनुसार नगर प्रमुख थापाले सुनवल–२ रजहाँ

Read More

नवलपरासीमा मोटसाइकल दुर्घटना हुँदा एकको मृत्यु

Posted on January 04, 2019 | views : 2483 | नवलपरासी - NWL

पुस २०, नवलपरासी | पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित ज्यामिरे जङ्गलमा मोटसाइकल आफैँ अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लु ३० प २०६ नंको मोटरासाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो ।  मृत्यु हुनेमा रुपन्देही सिद्धार्थनगर नगरपालिकाका ३५ वर्षी

Read More

नवलपरासीमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या, जङ्गलमा भेटियो शव

Posted on January 04, 2019 | views : 4631 | नवलपरासी - NWL

पुस २० परासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला चौधरीको आफ्नै श्रीमान्ले हत्या गरेको खुलेको छ । कमला गत पुस ४ गतेबाट हराइरहेकी थिइन् ।  उनका श्रीमान सुनिलले आपसी मनमुटावका कारण श्रीमतीको आफैँले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15627 | नवलपरासी - NWL

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

पचासी वर्षमा नागरिकता

Posted on January 02, 2019 | views : 1105 | नवलपरासी - NWL

 पुस १८, कावासोती (रासस) | नवलपरासी पूर्व कावासोती नगरपालिका–१ का मनसरा पुलामीले ८५ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गर्नुभएको छ ।  पुलामीलाई प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले मङ्गलबार नागरिकता प्रदान गर्नुभएको हो । उहाँ नागरिकता नहुँदा सामाजिक सुरक्षाभत्ताबाट वञ्चित रहँदै आउनुभएक

Read More

माघे सक्रान्तीमा सार्वजनिक विदाको माग गर्दै स्मरण पत्र

Posted on December 28, 2018 | views : 1510 | नवलपरासी - NWL

कमला राना मगर | पुस १३, नवलपुर | मगर समुदायको मौलिक सास्कृतिक पर्व माघे सक्रान्तीमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा स्मरण पत्र बुझाइएको छ ।  नेपाल मगर संघ जिल्ला समन्वय समीति नवलपुरले आज जिल्ला प्रशासन कर्यालय प्रमुख दिपक राज नेपाल समक्ष स्मरण पत्र बुझाइएक

Read More

नवलपरासीबाट लागुऔषधसहित दुई युवा पक्राउ

Posted on December 28, 2018 | views : 1303 | नवलपरासी - NWL

पुस १३, काठमाडौं | नवलपरासीमा प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नयाँबेलहानी, दुम्कीबास नवलपरासीले लागुऔषधसहित नवलपरासी सरावल गाउँपालिका–७ निवासी २१ वर्षीय इमामुद्दिन अलि र गैँडाकोट नगरपालिका–२ निवासी २० वर्षीय मञ्जित क्षेत्रीलाई लागुऔषधसहित प्रक्राउ गरेको हो ।&n

Read More

नवलपरासीमा विद्यार्थीलाई न्यानो कपडा वितरण

Posted on December 28, 2018 | views : 1664 | नवलपरासी - NWL

पुस १३, कावासोती | नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा रहेको नेपाल धर्ती आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । नगरपालिकाको पहाडी क्षेत्रमा रहेको सो विद्यालयमा अध्यनरत ७० विद्यार्थीलाई स्वीटर, टोपीजस्ता न्यानो कपडा वितरण गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महा

Read More

नवलपरासी, प्युठान, रोल्पा, बाँकेमा खाद्यान्न समस्या, सबै भन्दा कमजोर पश्चिम नवलपरासी

Posted on December 26, 2018 | views : 3564 | नवलपरासी - NWL

पुष ११, काठमाडौं । प्रदेश ५ का बिभिन्न ४ जिल्लामा खाद्यान्न समस्या देखिएको छ ।  प्रदेश ५ का १२ जिल्लामध्ये ४ जिल्ला प्युठान, रोल्पा, बाँके र पश्चिम नवलपरासीमा खाद्यान्न समस्या देखिएको हो । खाद्यान्नमा आत्मनिर्भर मात्र नभएर प्रदेश ५ ले बाह्य समेत खाद्यान्न निर्यात गर्ने गरेको छ । तर, यही प्रदेशक

Read More

नवलपरासी र काठमाडौँमा सवारी दुर्घटना: २ जनाको मृत्यु

Posted on December 25, 2018 | views : 1581 | नवलपरासी - NWL

पुष १०, काठमाडौं | काठमाडौं र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।  काठमाडौं महानगरपालिका-७ गौरीघाट खरिबोट स्थित सडकमा बा.८५ प ३६३४ नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भीर घाइते भएका चालक काठमाडौं फुटुङ बस्ने

Read More

नवलपरासी पूर्वद्वारा लागूऔषद्य कारोबारमा संलग्न ४८ जना पक्राउ

Posted on December 24, 2018 | views : 1336 | नवलपरासी - NWL

पुष ९, नवलपुर | नवलपरासी पूर्वले पछिल्लो ५ महिनामा लागूऔषद्य कारोबारमा संलग्न ४८ जना पक्राउ गरेको जानकारी दिएको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले चालु आर्थिक वर्षको पांच महिनामा लागूऔषध कारोबारमा संलग्न ४८ जनालाई पक्राउ गरेको प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिए । पक्राउ पर्नेमा अ

Read More

नवलपरासीका १७ वर्षीय किशोरको भिरबाट लडेर मृत्यु

Posted on December 24, 2018 | views : 2190 | नवलपरासी - NWL

पुष ९, काठमाडौँ | नवलपरासीका एक जना किशोरको पोखरामा मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी (पूर्व) बस्ने १७ वर्षीय सुजन गोले तामाङ रहेका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।  पोखरा घुम्न आएका सुजनको भिरबाट लडेर सोमबार मृत्यु भएको हो ।  पोख

Read More

सिमा अतिक्रमणका बिरुद्ध सुस्तामा बिरोध प्रर्दशन हुँदै

Posted on December 23, 2018 | views : 1752 | नवलपरासी - NWL

पुष ८, नवलपरासी | नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले सिमा अतिक्रमणका बिरुद्ध सुस्तामा बिरोध प्रर्दशन गर्ने  भएको छ । सिमा अतिक्रमणका बिरुद्ध र राष्ट्रिय स्वाधीनताको पक्षमा भारतीय पक्षद्धारा अतिक्रमित सुस्ता भुमिमा पुष १० गते जनप्रर्दशन गर्ने क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका से

Read More

नवलपरासी बस दुर्घटना अपडेटः एकको मृत्यु, २५ घाइते, ४ को अवस्था गम्भीर

Posted on December 20, 2018 | views : 1523 | नवलपरासी - NWL

पुस ५, कावासोती | पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती-१४ मा आज बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।  काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना४ख ७०४६ नंको बस कावासोती–१४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो । बस खस्दा भारतको महाराजगञ्

Read More

नवलपरासीमा बस दुर्घटना, १ को मृत्यु, १० घाइते

Posted on December 20, 2018 | views : 1420 | नवलपरासी - NWL

पुस ५, नवलपरासी । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको चालिस किलो जगंलनजिक यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० भन्दा बढी घाइते छन् । काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस दुर्घटनामा एक जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरी

Read More

नवलपरासीबाट एक लाख ३३ हजार नगदसहित कौडा खेल्ने ९ जना पक्राउ

Posted on December 15, 2018 | views : 1962 | नवलपरासी - NWL

मङ्सिर २९, कावासोती | कौडा खेलिरहेको अवस्थामा प्रहरीले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका–४ मदनपुरबाट नौ जनालाई गए राति पक्राउ गरेको छ ।  उनीहरुलाई हरि महतोले सञ्चालन गरेको माछा पोखरीको माछाको दान राख्ने छाप्रोमा कौडा खेलिरहेको अवस्थामा रु एक लाख ३३ हजार ४२० नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी

Read More

नवलपरासीमा सुत्केरीलाई नगरपालिकाको भत्ता

Posted on December 14, 2018 | views : 1323 | नवलपरासी - NWL

मङ्सिर २८, कावासोती | नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ ।  नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजार भत्ता प्रदान गर्ने जनाएको छ ।  ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई रु तीन हजार प्रदान गर्ने निर्णय गरेक

Read More

नवलपरासीमा भीरबाट लडेर एकको मृत्यु

Posted on December 12, 2018 | views : 1442 | नवलपरासी - NWL

मङ्सिर २६, कावासोती | नवलपरासीको बुलिङटार गाउँपालिका–६ हडाहाकी ६० वर्षीया मङ्गली कुमालको भीरबाट लडेर मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट खसेर मङ्गलबार साँझ उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।  यसैबीच जिल्लामा

Read More

प्रेस युनियन पश्चिम नवलपरासीमा सुवेदी

Posted on December 09, 2018 | views : 2017 | नवलपरासी - NWL

मङ्सिर २३, परासी (रासस) | नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखाको अध्यक्षमा राससकर्मी पुरुषोत्तम सुवेदी चयन हुनुभएको छ ।  युनियनको सदरमुकाम परासीमा आज सम्पन्न दशौँ अधिवेशनले सुवेदीलाई अध्यक्ष चयन गरेको हो । समितिको उपाध्यक्ष(खुल्लातर्फ) सञ्जीव कोइराला, उपाध्यक्ष(समावेशीतर्फ) उमेश विक, सचिवमा

Read More

नवलपरासीमा ट्यांकरसँग ठोक्किएर मोटरसाइकलमा सवार २ जनाको मृत्यु

Posted on December 09, 2018 | views : 4030 | नवलपरासी - NWL

मंसिर २३, नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा आइतबार विहान ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । विहान सवा नौ बजे तिर सुनवल ४ बाह्रघरेस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको लु १ ख ६७९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आएको ग १५ प ३४९२ नमबरको मोटरसाइकललाई ठक्क

Read More

नवलपरासी पूर्वमा चार जना पक्राउ

Posted on December 05, 2018 | views : 1742 | नवलपरासी - NWL

मङ्सिर १९, कावासोती | जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यबिन्दु नगरपालिका–८ स्थित फूलबारीबाट लु१ख ७९८५ नंको बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेको अवस्थामा भरतपुर महानगरपालिका–२१ का २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नग

Read More

नवलपरासीमा दुर्घटना, सांसदका छोराको मृत्यु

Posted on December 05, 2018 | views : 2282 | नवलपरासी - NWL

मङ्सिर १९, कावासोती (रासस) | पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा सवारी दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ ।  ना३२प ८३९० नं को स्कुटर दुर्घटना हुँदा नवलपरासी कावासोती–८ का ३७ वर्षीय नवीनराज गौतमको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा भरतपुर अस्पता

Read More

नवलपरासीमा रामग्राम महोत्सव हुने

Posted on December 03, 2018 | views : 1258 | नवलपरासी - NWL

मङ्सिर १७, परासी | शान्तिका अग्रदूत भगवान गौतम बुद्धले आफैले महापरिनिर्वाण घोषणा गरेको दिनको सम्झनामा नवलपरासीमा फागुन ६ देखि ८ गतेसम्म ‘रामग्राम महोत्सव’ हुने भएको छ ।  बुद्धले वैशालीमा रहँदा आयुसंस्कारलाई त्यागी तीन महीनापछि आफ्नो परिनिर्वाण हुने भनी घोषणा गर्नुभएको थियो । बुद्धले माघ पूर्णिम

Read More

नवलपरासीमा बङ्गुर चोरी गर्ने दुईजना ११ बङ्गुरसहित पक्राउ

Posted on December 03, 2018 | views : 1563 | नवलपरासी - NWL

मङ्सिर १७, तौलिहवा | बङ्गुर चोरी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी रहेका छन् ।  ढाडी र कुर्मीले महाराजगञ्ज नगरपालिका–४ बरईपुरका नरदाहे पासीले पालेको ११ बङ्गुर चोरी गरेका हुन् । दुवै जनालाई ११ बङ्गुरसहित तौलिहवा

Read More

नवलपरासीमा चार महीनामै ३ सय ८० घरेलु उद्योग थपिए

Posted on November 27, 2018 | views : 1881 | नवलपरासी - NWL

मोहन पौडेल | मङ्सिर ११, परासी | चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै नवलपरासीमा ३८० लघु, घरेलु तथा साना उद्योग थपिएका छन् ।  ती उद्योगको दर्ताबाट घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले रु एक करोड २० लाख २१ हजार ३०३ राजश्व सङ्कलन गरेको छ ।  उद्योग स्थापना हुने क्रम बढ्न थालेपछि पछिल

Read More

कावासोतीमा दुर्घटना: एकको मृत्यु

Posted on November 26, 2018 | views : 1322 | नवलपरासी - NWL

मङ्सिर १०, कावासोती | पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा गए राति सवारी दुर्घटना हँुदा एकको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।  विनयी त्रिवेणी गाउँपालिका–१ मा लु ३ त ८११३ नम्बरको ट्र्याक्टरमा लु १ ह २१९ नम्बरको अटोरिक्सा ठोक्ँकदा अटोरिक्सामा सवार विनयी त

Read More