समाज | नवलपरासी - NWL


पश्चिम नवलपरासीमा पाठेघरको सफल शल्यक्रिया

Posted on October 07, 2018 | views : 1215 | नवलपरासी - NWL

असोज २१, नवलपरासी (रासस) | पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।  जिल्ला अस्पतालबाटै पाठेघरको शल्यक्रिया (अप्रेसन) सेवासमेत सञ्चालन भएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त शर्माले जानकारी दिनुभयो ।  केही द

Read More

नवलपरासीको अरुणखोलामा बस दुर्घटना हुँदा नौ जना घाइते

Posted on October 06, 2018 | views : 1574 | नवलपरासी - NWL

असोज २०, कावासोती | पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रुबहाक बस दुर्घटना हँुदा नौ यात्रु घाइते भएका छन् । आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट नेपालगञ्जका लागि छुटेको मे१ख २२०१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टेको थियो । 

Read More

परासीमा अनुगमन: यौन कार्य गर्ने एकजोडि रंगेहात पक्राउ

Posted on October 03, 2018 | views : 2420 | नवलपरासी - NWL

असोज १७, नवलपरासी | पश्चिम नवलपरासीको सुनवलबाट अबैद्य रुपमा यौन क्रियाकलापमा सम्लग्न रहेको अभियोगमा एक जोडी युवा र अवैध क्रियाकलाप गराउने होटल सञ्चालक सहित तीन जना पक्राउ परेका छन् ।  जिल्ला बजार अनुगमन समितिको टोली सुनवल बजारको अनुगमन गर्न गएका बेला सुनवल ४ स्थित ड्रिम रेष्टुरेण्ट एण्ड होटलमा

Read More

नवलपरासीमा दुर्घटना, २ को मृत्यु ३१ घाईते, १६ जना नवलपरासीकै

Posted on September 29, 2018 | views : 1337 | नवलपरासी - NWL

प्रेम सुनार | असोज १३, बुटवल | आज विहान ३ बजेको समयमा नवलपरासीको कावासोती–१६ मा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३१ जना घाईते भएका छन । घाईते मध्ये ११ जनाको अवस्था गम्भीर रहेको  छ ।  नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ५६२९ नम्वको बस र विपरित दिशाबाट आई रहेको  ना ६

Read More

नवलपरासीमा मलेरियाका चार बिरामी फेला

Posted on September 25, 2018 | views : 1679 | नवलपरासी - NWL

असोज ९, नवलपरासी | पश्चिम नवलपरासीमा पछिल्लो तीन महीनामा मलेरियाका चार बिरामी फेला परेका छन् । तीमध्ये दुई महिला छन् । साथै एक तीनवर्षीय बालक र एक सुनवल नगरपालिकास्थित सिमेन्ट उद्योगमा ज्यालादारीमा काम गर्ने भारतीय रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।  पश्चिम नवलपरासी जि

Read More

विवाह गर्न नमाने पछि युवती माथी एसिड र छुरा प्रहार

Posted on September 25, 2018 | views : 1675 | नवलपरासी - NWL

प्रेम सुनुवार | असोज ९, बुटवल | पछिल्लो समय आपराधिक समूहको हतियार बनेको एसिड प्रकरण नवलपरासीमा पनि दोहोरिएको छ ।  एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि नवलपरासीमा एक युवाले ती महिलाको मुहारमा एसिड छर्केका छन् । त्यतिले पनि नपुगेर उनले महिलालाई छुरा समेत प्रहार गरेका छन् ।  पूर्वी नवल

Read More

नवालपरासीमा ट्रकसँग बस ठोक्किँदा १६ घाइते, चक्कु प्रहारबाट महिला घाइते

Posted on September 25, 2018 | views : 1174 | नवलपरासी - NWL

असोज ९, कावासोती (रासस) | पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१६ मा आज ट्रकसँग बस ठोक्किँदा १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  लु१ख ६७५४ नं को ट्रकमा पश्चिमतर्फ जाँदै गरेको लु२च ३९६ नं को बस ठोक्किएको

Read More

बच्चासहित फेला परेकी एक सुत्केरीलाई उपचारका लागि काठमाण्डौ पठाइयो

Posted on September 24, 2018 | views : 1216 | नवलपरासी - NWL

असोज ८, नवलपरासी | पश्चिम नवलपरासीको परासीमा बच्चासहित फेला परेकी एक सुत्केरीलाई उपचारका लागि काठमाडाँै पठाइएको छ । रामग्राम नगरपालिकाले उपचार खर्चको व्यवस्थापन गर्ने गरी मानसिक सन्तुलन गुमाएकी ती महिलालाई आवश्यक उपचारका लागि काठमाडौँ पठाइएको हो । सुत्केरीको मानसिक अवस्था राम्रो नभएकाले रामग्राम नगर

Read More

सरकारले तोक्यो नयाँ सवारी भाडादर, कुन ठाउँमा जाँदा कति भाडा ? (लिस्ट सहित)

Posted on September 23, 2018 | views : 53227 | नवलपरासी - NWL

असोज ७, काठमाडौँ (रासस) | सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।  शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनु

Read More

नवलपरासीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

Posted on September 23, 2018 | views : 1317 | नवलपरासी - NWL

असोज ७, कावासोती | नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हँुदा एकको मृत्यु भएको छ । एक घाइते भएका छन् ।  शंखदेवबाट कावासोती हात्तीखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नं को बलेरो जीप आफँै अनियन्त्रित भई पल्टिदा बलेरो चालक नवलपरासी बौदीकाली–४ घर हुप्सेकोटका ३५ वर्षीय कृष्ण सुनारीक

Read More

सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो, भोलिबाटै नयाँ भाडादर

Posted on September 22, 2018 | views : 19045 | नवलपरासी - NWL

असोज ६, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए । शनिबार भौतिक पूर्वाधार तथ

Read More

प्रधानाध्यापकले नै विद्यार्थीको कान फुट्ने गरि कुटेपछि...

Posted on September 19, 2018 | views : 1825 | नवलपरासी - NWL

असोज ३, नवलपरासी । नवलपरासीको बुलिङ्टार-६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीमाथी कुटपिट गर्दा एक विधार्थी घाइते भएका छन् | विद्यार्थीमाथी कुटपिट गर्दा एक विद्यार्थीको कान फुटेको छ । निर्धारित समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठल

Read More

नवलपरासीको चोरमारामा रोकि राखेको ट्रकमा बोलेरो ठोक्कियो, एकको मृत्यु

Posted on September 17, 2018 | views : 1549 | नवलपरासी - NWL

असोज १, कावासोती (रासस) | पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ चोरमारास्थित जङ्गलमा रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु भएको छ ।  आज बिहान लु१च ५४६५ नंको बोलेरो राजमार्गमा बिग्रिएर रोकिराखेको ग१ख ६७२८ नंको ट्रकमा ठोक्किँदा बोलेरोमा सवार नवलपरासीको विनयी त्र

Read More

नवलपरासीमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, एक घाइते

Posted on September 15, 2018 | views : 1166 | नवलपरासी - NWL

भदौ ३०, नवलपरासी | बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका-३ रामखण्ड पुल नजिकै गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्रक चालक मकवानपुर हेटौंडाका-२७ वर्षीय कुमार प्रजा र सवारी धनी १९ वर्षीय आशिष पौडेल रहेका छन्। प्रहरीले उद्धार गरी दुवैलाई उपच

Read More

सुस्तामा शिक्षिका र अनमीमाथि भारतीय सुरक्षाबलको दुर्व्यवहार

Posted on August 29, 2018 | views : 1591 | नवलपरासी - NWL

श्याम थापा | भाद्र १३, सुस्ता | पश्चिम नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मीद्वारा सुस्तामा रहेको जनता दलित प्रा बि मा अध्यापन गराउने शिक्षिका सालु पन्जियार र स्वास्थ्य चौकी इकाई सुस्ताका अनमी बिमला थापालाई दुर्व्यवहार गरेका छन् | भारतीय सशस्त्र सिमा बल बिओपी चकदहवा बिहार एसएसबीका इनेस्पकटर रबिन्द

Read More

भारतको दादागिरी: नेपाल र भारतको विवादित ठाउँमा सडक बनायो

Posted on August 28, 2018 | views : 2382 | नवलपरासी - NWL

श्याम थापा | भदौ १२, सुस्ता | पश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षले दादागिरी तरिकाले नेपाल र भारतको बिबादित ठाउँमा सडक निर्माण गरिरहेको छ | त्यसैगरी सुस्ताको नेपाल भारत सिमानामा खाल्टो खनेको छ | जसले गर्दा सुस्ताबासीहरुलाई आवातजावत गर्न समस्या भएको छ ।  सुस्ताबासिहरुलाई सहजरूपमा हिडडुल गर्न

Read More

फेरी नवलपरासीको सुस्तामा भारतिय हस्तक्षेपः सहमति तोड्दै बाटो खन्दै

Posted on August 26, 2018 | views : 3492 | नवलपरासी - NWL

प्रेम सुनार | भदौ १०, बुटवल | प्रदेश नं ५ अन्तर्गत पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका अन्तर्गत वडा न ५ मा भारतिय सिमना संग जोडिएको सुस्तमा  विवादित जमिन मिचेर भारतले मोटरबाट खनेर नेपाल माथी हस्तक्षेप  गरेको छ ।  पर्स्को विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद

Read More

सुस्तामा बालबिवाह तथा महिला हिंसा मुक्त गर्ने अध्यक्ष पाण्डे

Posted on August 21, 2018 | views : 1733 | नवलपरासी - NWL

श्याम थापा | भदौ ५, सुस्ता | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले सुस्ता गाउँपालिकामा बालबिवाह तथा महिला हिंसा मुक्त गर्ने बताउनुभयो । मनकामना किशोरी समूह र शान्ति किशोरी समुह बलिनगर नवलपरासीको आयोजनामा र ए बि सि नेपालको सहयोगमा सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको बलि

Read More

नारायणी नदीको भङ्गालोको त्रासमा बोटे वस्ती

Posted on August 17, 2018 | views : 1716 | नवलपरासी - NWL

हरि बाँस्तोला | भदौ १, नवलपुर | वर्षेनी वर्षात्को समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका बोटे वस्तीका बासिन्दालाई त्रासमा बस्नु यतिखेर दैनिकी जस्तै बनेको छ । नारायणी नदीको भङ्गालो निरन्तर वस्तीमा सोझिएपछि सम्भावित दुर्घटनाको पीडाले स्थानीय बासिन्दा वर्षौंदेखि पीडित बन्दै आएका छन् ।&nbs

Read More

नहरमा डुबेर सुस्ताका एक युवक बेपत्ता

Posted on August 17, 2018 | views : 1351 | नवलपरासी - NWL

भदौ १, नवलपरासी | पश्चिम नवलपरासीस्थित भारतीय गण्डकको पश्चिमी नहरमा बिहीबार साँझ एक युवक डुबेर बेपत्ता भएका छन् ।सुस्ता गाउँपालिका–२ सत्पती बस्ने जगनारायण चौधरीको छोरा वर्ष १७ का कमल चौधरी नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।  उनी नहरमा पौडी खेल्दै गर्दा डुबेर बेपत्ता भएको र भारती

Read More

नवलपरासीमा वाणिज्य बैंकको ऋण लगानी शून्य

Posted on August 15, 2018 | views : 1640 | नवलपरासी - NWL

साउन ३०, नवलपरासी | गण्डकी प्रदेशअन्तर्गत पूर्वीनवलपरासीको त्रिवेणीमा अवस्थित राष्ट्रिय वाणिज्य बैंक त्रिवेणी शाखाले स्थापना भएदेखि हालसम्म एक वर्षको अवधिमा एक रुपैयाँ पनि ऋण लगानी गरेको छैन ।  द्वन्द्वकालमा विस्थापित भई तत्कालीन बर्दघाट शाखामा गाभिएको तत्कालीन त्रिवेणी शाखा पुनः २०७४ असार २९ न

Read More

पहाडी सडकखण्डमा जोखिमपूर्ण यात्रा

Posted on August 15, 2018 | views : 1872 | नवलपरासी - NWL

साउन ३०, नवलपरासी | पूर्वी नवलपरासीको पहाडी सडकखण्ड दलदले– बुलिङटार र कालीगण्डकी कोरिडोर सडकखण्डमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  वर्षाको समयमा पहाडी क्षेत्रका अधिकांश सडक बिग्रिएपछि यात्रा गर्न जोखिम हुने हँुदा पहाडी क्षेत्रका अधिकांश यात्रु जोखिम मोलेर भए पनि यात्रा गर्न बाध्य

Read More

रोकि राखिएको दुई ट्रकमा आगलागी

Posted on August 14, 2018 | views : 2613 | नवलपरासी - NWL

साउन २९, नवलपरासी | पूर्वी नवलपरासीको गैँडाकोटमा रोकि राखिएको दुई ट्रकमा आज आगलागी भएको छ ।  भृकुटीचोकमा रोकिराखिएको ना २ ख ८४८७ र ना २ ख २५४८ नं का ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।  आगो किन र कसले लगाएको हो भन्नेबारे केही खुलेको छैन ।

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17267 | नवलपरासी - NWL

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

पूर्वी नवलपरासीमा मलेरियाको संक्रमण

Posted on August 07, 2018 | views : 2721 | नवलपरासी - NWL

साउन २२, नवलपरासी | पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा मलेरियाको संक्रमण देखापरेको छ । यसै महिनामा नगरपालिकाभित्र एक बालिकासहित तीन जनामा मलेरियाको संक्रमण देखा परेको हो ।  जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी ९बर्दघाट–सुस्ता०पूर्व कार्यालयका अनुसार गैँडकोट नगरपालिकाका विभिन्न वडामा पछिल्लो त

Read More

सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य

Posted on August 06, 2018 | views : 2345 | नवलपरासी - NWL

साउन २१, नवलपरासी (रासस) | पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् ।  सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित प्राथमिक विद्यालयमा कक्षा ६ सम्म मात्र पठनपाठन हुँदै आएपछि माथिल्लो कक्षा अध्ययनका लाग

Read More

नवलपरासीको चिसापानी जग्गा प्रकरणमा कर्मचारीलाई स्पष्टीकरण

Posted on August 02, 2018 | views : 1695 | नवलपरासी - NWL

साउन १७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जग्गा बिक्रीका लागि गरिएको बोलपत्र प्रक्रियामा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ ।  सो प्रक्रियामा अनियमितता भएको आशंकामा राष्ट्रिय आवास कम्पनी लिमिटेड केन्द्रीय कार्यालय काठमाडौ

Read More

इन्द्रेणी द्वारा १७ जनालाई जिविकोपार्जन कोष स्वरुप २ लाख १५ हजार सहयोग

Posted on July 29, 2018 | views : 1542 | नवलपरासी - NWL

श्याम थापा | साउन १३, सुस्ता | पश्चिम नवलपरासीमा रहेको इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका वार्ड न ९ भुताहाले सुस्ता र प्रतापपुर गाउँपालिका गरि १७ जना अतिबिपन्न परिवार भएका ब्यक्तीहरुलाई जिविकोपार्जन कोषको रूपमा २ लाख १५ हजार आर्थिक सहयोग रकम बितरण गरेको छ ।  सुस्ता गाउँपालिकाको वार्

Read More