साउन १७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट–२ चिसापानीमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको जग्गा बिक्रीका लागि गरिएको बोलपत्र प्रक्रियामा अनियमितता भएको आशंकामा कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ । सो प्रक्रियामा अनियमितता भएको आशंकामा राष्ट्रिय आवास कम्पनी लिमिटेड केन्द्रीय कार्यालय काठमाडौ
Read Moreश्याम थापा | साउन १३, सुस्ता | पश्चिम नवलपरासीमा रहेको इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका वार्ड न ९ भुताहाले सुस्ता र प्रतापपुर गाउँपालिका गरि १७ जना अतिबिपन्न परिवार भएका ब्यक्तीहरुलाई जिविकोपार्जन कोषको रूपमा २ लाख १५ हजार आर्थिक सहयोग रकम बितरण गरेको छ । सुस्ता गाउँपालिकाको वार्
Read Moreसाउन १०, नवलपरासी | पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ७ जगरनाथपुरबाट एक बालक हराएका छन् । स्थानीय भोला चौधरीका छोरा १४ वर्षीय हेमनरायण चौधरी भन्ने भुल्लन चौधरी गत साउन ३ गतेबाट हराएका हुन् । गत साउन ३ दिन दिउँसो करीब २ बजे घरबाट साइकल चढी घुम्न निस्किएका चौधरी हालसम्म सम्पर्कमा नआए
Read Moreसाउन १०, चितवन | भरतपुर महानगरपालिकाको फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–१० सिनर्जी चोकमा वीरेन्द्र क्याम्पस चोकबाट विकास चोकतर्फ जाँदै गरेको महानगरको फोहर उठाउने ना २ त ३६६१ नम्बर
Read Moreसाउन ७, बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नजिकै दाउन्नेको एसमोडमा ट्रक पल्टिँदा सडक अवरुद्ध भएको छ । पूर्वबाट बुटवलतर्फ आइरहेको ना ६ ख ६०१४ नंम्बरको ट्रक सडकको बीच भागमै पल्टिएपछि सडक अवरुद्ध भएको हो । सोमबार साँझ ७ बजेतिर ट्रक पल्टेको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको पश
Read Moreसाउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर
Read Moreश्याम थापा । श्रावण ६, नवलपरासी। नवलपरासीको सुस्ता गाउँपालिका स्थित गण्डकको बिगेप बाधमा भारतद्वारा दुर्घटना निम्ताउने खालको बाध निर्माण गरिरहेको छ । तर यता नेपाली प्रशासन भने बेखबर बनेको छ । सिचाइ बिभाग उत्तर प्रदेश भारतको गण्डक परियोजनाले बिगेप बाधमा आफ्नो मनमानीमा बाध निर्माण गरिरहेको र भार
Read Moreश्याम थापा | साउन ५, सुस्ता | नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको वार्ड न २ मा एक पुरुषको बेवारिसे शव फेला परेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिनु भएको छ । तराई मुलको जस्तो देखिने,अनुहारको रङ्ग कालो र अन्दाजी ३४ बर्षको एक पुरुषको सुस्ता गाउँपालिकाको २
Read Moreसाउन ४, नवलपरासी, | पूर्वी नवलपरासीको नवलपरासी देवचुली नगरपालिका–१५ दलदले क्षेत्रबाट प्रहरीले एकजना बालक फेला पारेको छ । करीब १३ वर्षीय बालकको परिचय खुल्न सकेको छैन । बालकलाई चिन्नुहुने जो कोहीलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कार्यालयमा सम्पर्क गर्न प्रहरीले
Read Moreसाउन ३, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सरकारको स्वामित्वमा रहेको चिसापानी अस्पतालले सर्पदंशको उपचार सेवासमेत शुरु गरेको छ । यस क्षेत्रको आवश्यकतालाई महसुस गरी अस्पतालमा सर्पदंशको उपचार सेवा थप गरिएको अस्पताल विकास समितिका अध्यक्ष कुलदीप आचार्यले जानकारी दिनुभयो । यस क्
Read Moreसाउन ३, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सरकारको स्वामित्वमा रहेको चिसापानी अस्पतालले सर्पदंशको उपचार सेवासमेत शुरु गरेको छ । यस क्षेत्रको आवश्यकतालाई महसुस गरी अस्पतालमा सर्पदंशको उपचार सेवा थप गरिएको अस्पताल विकास समितिका अध्यक्ष कुलदीप आचार्यले जानकारी दिनुभयो । यस क्
Read Moreपुरुषोत्तम सुवेदी/साउन १, नवलपरासी | सिमसार क्षेत्रको अतिक्रमण बढेको भन्दै पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम रामग्राम नगरपालिकाले संरक्षणका लागि अभियान शुरु गरेको छ । नगरपालिका क्षेत्रमा मात्र ५० भन्दा बढी ताल तथा सार्वजनिक पोखरी छन् । नगरपालिकाले ताल संरक्षण गरेर आयआर्जन गर्ने योजना ल्याए पनि
Read Moreअसार ३२, नवलपरासी | पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रका बासिन्दा बैंकिङ सेवाबाट वञ्चित रहेका छन् । बैंकका शाखा ग्रामीण क्षेत्रमा स्थापना हुन नसक्दा सर्वसाधारण बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका हुन् । सिमावर्ती क्षेत्रसहित ग्रामीण भेगमा ‘घ’ वर्गका लघु वित्तीय संस्थाबाहेक अन्य बैंक
Read Moreअसार ३२, नवलपरासी | पश्चिम नवलपरासीमा गत वर्ष भएको डुबानका कारण करोडौँको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापत रु दुई करोड ४६ लाख १२ हजार रकम प्राप्त गर्ने भएका छन् । नेपाल सरकार सिँचाइ मन्त्रालयमार्फत सो रकम उपलब्ध गराउन लागिएको हो । क्षति बेहोरेका किसानले गण्डक सिँचाइ व्यस्थापन डि
Read Moreश्याम थापा | असार ३०, सुस्ता | नवलपरासीको सुस्ता गाउँपालिका वडा न. ५ पकलिहवा स्थित ठोकर न.५ नारायणी नदिमा एक बालक डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुस्ता गाउँपालिकाको वडा न.५ बलिनगर बस्ने केश कुमार चौधरीको छोरा अन्दाजी १२ बर्षका बिसाल कुर्मीको नारायणी नदीमा दाउरा झिक्ने क्रममा नदिमा खस
Read Moreअसार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ । आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल
Read Moreअसार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ
Read Moreअसार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही
Read Moreअसार–२८, बुटवल। आज विहान नवलपरासीमा भएको वस दुर्घनामा गुल्मीबाट त्यहाँ काम खोज्न हिडेका एक युवाको मृत्यु भएको खुलेको छ । २१ जना घाइते मध्ये ८ जना सामन्य उपचार पछि डिस्चार्ज भएका छन भने १२ जना घाईतेहरुको उपचार हुँदैछ । आज विहान पौने सात वजेको समयमा नारायणघाटबाट नेपालगञ्जका ला
Read Moreअसार २६, नवलपरासी | पूर्वी नवलपरासीको त्रिवेणीमा आज ट्र्याक्टरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । बिनयी त्रिवेणी गाउँपालिका–६ शिवपुरगढीबाट त्रिवेणी आउँदै गरेको लु३त १०७४ नंको ट्र्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा स्थानीयवासी ४४ वर्षीय भेदबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले
Read Moreअसार २६, नवलपरासी | पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नंको ट्रकले राजमार्ग छेउमा बिग्री रोकिराखेको ना ७ ख २०८० नंको ट्रकमा ठोक्किँद
Read Moreश्याम थापा/असार १९, सुस्ता | नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ गुदरियाका किसानहरुले भारतीय गण्डक पश्चिमी नहर भत्काएका छ्न । आईतवार देखि लगातार परेको बर्षाले गर्दा सुस्ता गाउँपालिका वडा नं २ को करिब २०० सय बिगाहा खेतीयोग्य जग्गा डुबान परेपछि पानीको निकास नभएको कारणले स्थानीय किसानहरुले भार
Read Moreअसार १८, नवलपरासी | वर्षाका कारण नवलपरासीका अधिकांश पहाडी मार्गहरु अवरुद्ध भएका छन् भने नवलपरासीको बर्दघाट बरुवा सडकखण्ड अन्तर्गत खजुरी खोलामा बाढीले सडकको सतह बगाएको छ । पूर्वी नवलपरासीको कावासोती, दलदले, अरुणखोला, चोरमाराबाट पहाड जाने कृषिमार्गहरु अवरुद्ध भएका छन् । नवलपुरका प्रहरी नायव उपरीक्षक ल
Read Moreअसार १८, नवलपरासी । गएरातिदेखि परेको बर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घर परिवार विस्थापित भएका छन् । बर्दघाट नगरपालिका ३ लगुनाहाको विसई टोलमा बाढीको कारण घरभित्रको अन्नपात, खाद्यान्न, लत्ताकपडा, हास, कुखुरासमेत बगाएको बडा नं. ३ का वडाअध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी दिए । डुवानमा
Read Moreश्याम थापा/असार १३, सुस्ता | नवलपरासी जिल्ला प्रतापपुर गाउँपालिकाको बेलाटारीमा सर्पको टोकाइले एक बालकको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नं ४ जितपुर बस्ने सुरेन्द्र कुमार कुर्मीको छोरा अन्दाजी ३ बर्षिय दो अंश कुर्मीलाई बिहान पौने ६ बजेतिर गोबन सर्पले टोक्दा उपचार गर्न लैजाने क्र
Read Moreअसार १३, नवलपरासी । पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । प्रतिबन्धित लागूऔषध छोड्न आएका दुईजना र लागूऔषध खरिद गर्न आएका दुईजना गरी चारजनालाई मध्यबिन्दु नगरपालिका–८ चोरमारा फूलबारी चोकबाट प्रहरीले पक्राउ गरी पत्रक
Read Moreअसार ९, नवलपरासी | स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ । गत जेठ २६ गते एक महिलाको हत्या गरी फरार रहेका स्याङ्जा पुतलीबजार नपा वडा नं २ चिरुवा बस्ने ४६ वर्षीय राजु भन्ने टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । स्याङ्
Read Moreअसार ९, नवलपरासी | नवलपरासीको गैडाकोटमा दुर्घटनामा परी १५ यात्रु घाइते भएका छन् । पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका हुन् । नवलपरासीको गैँडाकोट वडा नम्बर ९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५
Read More