समाज | नवलपरासी - NWL


नवलपरासीमा दुर्घटना, १ को मृत्यु २ गम्भीर

Posted on June 18, 2018 | views : 3015 | नवलपरासी - NWL

असार ४, नवलपरासी | नवलपरासीमा पिकअप भ्यान र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको छ ।  नवलपरासीको बर्दघाट सुस्ता पश्चिम जिल्लाको बर्दघाट त्रिवेणी सडक खण्ड अन्तर्गत बर्दघाट नगरपालिका -७ जिमिरे भारमा पिकअप भ्यान र मोटरसाइकल एकापसमा ठोक्किएका हुन् ।  उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना

Read More

नवलपरासीमा गाउँपालिका अध्यक्षले प्र.अ. माथि दुर्ब्याबहार गरेको आरोप

Posted on June 14, 2018 | views : 2297 | नवलपरासी - NWL

जेठ ३१, नवलपरासी | पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दिपक गुप्ताले प्रधानाध्यापक माथि दुव्र्यवहार गरेकोभन्दै  वडा नं. ३ स्थित सिदार्थ माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले विरोध जनाएका छन् ।  उनिहरुले बुधबार गाउँपालिकामा विरोध जनाउदै गाउँपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय,

Read More

पश्चिम नवलपरासीमा एक जना भारतीय सहित चार जना पक्राउ

Posted on June 10, 2018 | views : 1177 | नवलपरासी - NWL

जेठ २७, नवलपरासी | पश्चिम नवलपरासीमा लागुऔषधसहित पक्राउ परेका एक जना भारतीय नागरिकसहित चारै जनालाई प्रहरीले लागुऔषध मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाएको छ ।  गत जेठ २४ गते अवैध लागुऔषधसहित पक्राउ परेका चारै जनालाई कानूनअनुसार लागु औषधअन्तर्गत मुद्दा दर्ता गरी थप कारबा

Read More

नवलपरासीको सरावलमा आर्सेनिकका कारण चुनौति: अध्यक्ष चौधरी

Posted on June 07, 2018 | views : 1581 | नवलपरासी - NWL

मोहन पौडेल । जेठ २४, परासी | पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा शुद्ध खानेपानीको व्यवस्थाका लागि निकै चुनौति रहेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनुभएको छ । आर्सेनिक प्रभावित सो गाउँपालिकामा करिव दुई सय फिट तलसम्म पनि आर्सेनिक युक्त पानीनै आउने गरेको उहाँले बताउनुभयो ।  गाउँपालिकाको

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9805 | नवलपरासी - NWL

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9484 | नवलपरासी - NWL

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

गरिबी निवारण कोषले आत्मनिर्भर बन्दै मधेसी महिला

Posted on June 02, 2018 | views : 1102 | नवलपरासी - NWL

जेठ १९, नवलपरासी | केही वर्ष पहिला श्रीमानले रकम कमाएर दिए मात्रै व्यक्तिगत र परिवारिक खर्च चलाउदै आउनु भएकी ३० वर्षीय शोभा बढई अहिले आत्मनिर्भर बन्नु भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ विष्णुपुराकी शोभाको दैनिकीमा अहिले परिवर्तन भएको छ ।  साधारण घरपरिवारकी शोभाको जिवनमा भैंसी

Read More

नवलपरासीको प्रतापपुर गाउँपालिकाको योजना तथा बजेट तर्जुमा तालीमको बहिष्कार

Posted on June 01, 2018 | views : 2082 | नवलपरासी - NWL

श्याम थापा/जेष्ठ १८ सुस्ता | नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिकामा जिल्ला समन्वय समिति बर्दघाट सुस्ता पश्चिम नवलपरासीले आयोजना गरेको योजना तथा बजेट तर्जुमा सम्बन्धि तालीमको बहिष्कार भएको छ | प्रतापपुर गाउँपालिकाका उपाध्यक्ष अन्जु कुमारी चौधरी लगाएत ७ जना वडा अध्यक्ष र ६ जना

Read More

नवलपरासीको सुस्तामा २ महिने ब्युटिसियन तालीम संचालन हुँदै

Posted on May 27, 2018 | views : 1364 | नवलपरासी - NWL

श्याम थापा/जेष्ठ १३ सुस्ता | नवलपरासीको सुस्ता गाउँपालिकामा २ महिने ब्युटिसियन तालिम संचालन भैरहेको छ । सुस्ता गाउँ कार्यपालिका कुडियाको आयोजनामा भएको २ महिने ब्युटिसियन तालीमको एक कार्यक्रम गरि उद्वघाटन गरिएको छ । सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष किशन लाल मुखियाको अध्यक्षयता र सुस्ता गाउँ

Read More

भारतीय नहर थुनेर आन्दोलनमा उत्रने गण्डक प्रभावित समुदायको चेतावनी

Posted on May 17, 2018 | views : 1430 | नवलपरासी - NWL

जेठ ३ नवलपरासी | पश्चिम नवलपरासीको गण्डक प्रभावित समुदायले भारतले क्षतिपूर्ति नदिए भारतमा सिँचाइका लागि पानी जाने भारतीय नहर थुनेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।  गण्डक कमाण्ड क्षेत्रभित्र वर्षेनी भइरहेको नोक्सानीको क्षतिपूर्तिको माग सुनुवाइ नभएको भन्दै गण्डकपीडितले पुनः फेरि पानी रोकाँै

Read More

नवलपरासीमा सवारी दुर्घटना: एकको मृत्यु, १ गम्भीर घाइते

Posted on May 16, 2018 | views : 1243 | नवलपरासी - NWL

जेठ २ नवलपरासी | पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ कोसटाढीमा आज बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।  ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१२ बस्ने भूपूचोकका ३१ वर्षीय तिलप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  द

Read More

अभावमा गुज्रदै बुलिङटार गाउँपालिका

Posted on May 06, 2018 | views : 1251 | नवलपरासी - NWL

वैशाख २३ नवलपरासी | भौतिक संरचना तथा आवश्यक कर्मचारी नहुँदा पनि पूर्वी नवलपरासीको पहाडी बुलिङटार गाउँपालिका जसोतसो सञ्चालन हँुदै आएको छ ।  गाउँपालिका क्षेत्रभित्र राष्ट्रिय प्रशारणको लाइन (विद्युत्), इन्टरनेटको पहुँच, गाउँपालिकाको भौतिक पूर्वाधार सहितको भवन र दरबन्दी अनुसार कर्मचारीको अभावमा पन

Read More

नवलपरासीमा नारायणी नदीबाट नदिजन्य प्रदार्थ चोरी कार्य तीब्र

Posted on May 02, 2018 | views : 1585 | नवलपरासी - NWL

श्याम थापा | वैशाख १९, सुस्ता | नवलपरासीमा नारायणी नदीबाट नदिजन्य प्रदार्थ चोरी कार्य अझ तीब्र रूपमा भैरहेको छ ।यतिखेर नवलपरासी बर्दघाट सुस्ता पश्चिम अन्तर्गत सुस्ता स्थित नारायणी नदीबाट गिट्टी,बालुवा र ढुङ्गा अत्याधिक रूपमा चोरी कार्य भैरहेको छ ।  सुस्ता गाउँपालिका स्थित कुडियाको रेवा र नर्सही

Read More

नेपाल भारत सिमामा संयुक्त रुपमा सुरक्षा गस्ती

Posted on May 01, 2018 | views : 2660 | नवलपरासी - NWL

बैशाख १८ नवलपरासी | पश्चिम नवलपरासीको नेपाल भारत सिमा क्षेत्रमा नेपाल र भारतका सिमा सुरक्षाकर्मीद्धारा  संयुक्त रुपमा सुरक्षा गस्ती गरिएको छ। सिमा क्षेत्रमा हुदै आएको चोरी तस्करी र अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उदेश्यले यस्तो सयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरका प्रहरी निरीक

Read More

नवलपरासीमा पनि विश्व मजदूर दिवस मनाइयो

Posted on May 01, 2018 | views : 1874 | नवलपरासी - NWL

वैशाख १८ नवलपरासी | १२९ औ विश्व मजदूर दिवसको अवसरमा आज विविध कार्यक्रम गरी नवलपरासीमा पनि भव्य रुपमा मनाईएको  छ।  विश्वभरका मजदूर एक जुट हौ भन्ने मुलनाराका साथ श्रमिक सम्बद्ध विभिन्न संघ संस्थाको पहलमा जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रम गरि मनाईएको हो।  नेपाल निर्माण तथा सम्ब

Read More

नवलपरासीमा २१ जना औलो रोगी भेटिए

Posted on April 29, 2018 | views : 1691 | नवलपरासी - NWL

वैशाख १६, नवलपरासी (रासस) | नवलपरासीमा हालसम्म २१ जनामा औलो रोगको संक्रमण देखिएको छ ।  पश्चिम नवलपरासीमा तीन र पूर्वी नवलपरासीमा १८ जना गरी कुल २१ जनामा औलो रोग देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।  गत आर्थिक वर्षको पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अ

Read More

स्थानिय विकास अधिकारीले दुर्व्यवहार गरेको भन्दै ज्ञापनपत्र पेश

Posted on April 23, 2018 | views : 1078 | नवलपरासी - NWL

कमला राना | बैशाख १०, नवलपरासी | थारु कल्याण कारिणी सभा नवलपरासीले हिजो प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरणको विषयमा गरेको छलफलमा स्थानीय विकास अधिकारी विजयराज पौडेलले थारु कल्याणकारिणी सभा नवलपरासीका सभापति गणेशमान महतोलाई द्रूव्यवहार गरेको भन्दै आज प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पे

Read More

वन डढेलो नियन्त्रण सचेतना कार्यक्रम

Posted on April 20, 2018 | views : 1274 | नवलपरासी - NWL

वैशाख ७, नवलपरासी | गर्मी याम लागेसँगै हुन सक्ने वन डढेलो रोक्नको लागी वन डढेलो नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम आज कावासोतिमा सम्पन्न भएको छ ।   जिल्ला वन कार्यालय नवलपरासीको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतिले एक दिने कार्यक्रमको आयोजना गरी वन डढेलो नियन्त्रण सम्बन्धी सच

Read More

श्रमजिवी पत्रकारहरुले न्युनतम पारीश्रमीक नपाएको गुनासो

Posted on April 19, 2018 | views : 1455 | नवलपरासी - NWL

कमला राना/वैशाख ६ नवलपरासी | श्रमजिवी पत्रकाहरुले न्युनतम पारीश्रमीक नपाएको आज कावासोतिमा आयोजित एक कार्यक्रममा गुनासो गरेका छन । न्युनतम पारीश्रमीक निर्धारण समीतिको आयोजना तथा नेपाल पत्रकार महासंघ नवलपरासीको सहसयोजनमा आयोजित श्रमजिवि पत्रकार सम्बन्धीत ऐन कार्यान्वयनको अवस्था विषयक एकदिने अन्तरकृया

Read More

नवलपरासीको रजहरमा पहिलोपटक घडियाल काब्य उत्सव हुँदै

Posted on April 18, 2018 | views : 1118 | नवलपरासी - NWL

बैशाख ५, नवलपरासी (रासस) | सन् १९७० देखि नै दुर्लभ मानिएको अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नेपालमै पहिलोपटक पूर्वी नवलपरासीको रजहरमा घडियाल काब्य उत्सव गर्न लागिएको छ ।  प्रकृतिसँग साहित्य घडियाल काब्य उत्सव आगामी वैशाख ७ र ८ गते गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजक ह्याप्पी एफए

Read More

नवलपरासीमा वैकल्पिक ऊर्जाको अभावमा गुइँठाको प्रयोग

Posted on April 17, 2018 | views : 1222 | नवलपरासी - NWL

वैशाख ४ नवलपरासी | पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रका बासिन्दा वैकल्पिक ऊर्जाको अभावका कारण खाना पकाउन गुइँठाको प्रयोग गर्दैआएका छन् ।  पर्याप्त काठ दाउरा नभएपछि यहाँका बासिन्दाले गाईभैँसीको गोबर र परालको भुसबाट तयार पारिएको गुइँठाबाट खाना पकाउने गरेका हुन् । ग्रामीण क्षेत्रमा खाना पकाउने ग्या

Read More

नवलपुरमा ९ महीनामा १३१ दुर्घटना, ४९ जनाको मृत्यु

Posted on April 16, 2018 | views : 1386 | नवलपरासी - NWL

कमला राना | बैशाख ३, नवलपुर | नवलपरासीको बर्दघाट सुस्ता पुर्व नवलपुरमा गत आर्थिक वर्ष २०७४ । ०७५ को श्रावण महीना देखि चैत्र सम्म ९ महिनाको अवधीमा विभिन्न सवारी साधन दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको छ ।  असार महीना देखि चैत्र महिनामा नवलपुर क्षेत्रमा १३१ वटा सवारी साधन दुर्घटनामा परी ४९ जनाको

Read More

नवलपरासीमा दुई प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर

Posted on April 16, 2018 | views : 1117 | नवलपरासी - NWL

वैशाख ३ नवलपरासी | नवलपरासी जिल्लामा हाल करीब दुई प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको तथ्यांक रहेको छ ।  शिक्षा विकास तथा समन्वय इकाई ९शिक्षा कार्यालयको परिवर्तन भएको नाम० नवलपरासीका अनुसार सो तथ्यांक रहेको कार्यालयले जनाएको छ । पाठ्यपुस्तक, शैक्षिक सामग्री, पोशाक लगायतका आवश्यक

Read More

नवलपरासीमा सवारी दुर्घटनामा परि एकको मृत्यु, १ घाइते

Posted on April 13, 2018 | views : 1193 | नवलपरासी - NWL

कमला राना/चैत्र ३० नवलपरासी | बर्दघाट सुस्ता पुर्व गैडाकोट नगरपालिकामा आज सवारी दुर्घटना भएको छ | दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ |  इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका स्थीत कोटीहोम चोकमा पश्चीमबाट पुर्व तर्फ जादै गरेको बा ९१ प २६४६ नम्बरको मोटर साइकल र पु

Read More

नवलपरासीमा जीप दुर्घटना हुँदा १ को मृत्यु, आधा दर्जन बढी गम्भीर घाइते

Posted on April 12, 2018 | views : 1582 | नवलपरासी - NWL

चैत २९, नवलपरासी । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भागमा पर्ने बुलिङटारमा आज बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । आज बिहान ७ बजे भारतीपुरबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप बुलिंगटार गाउँपालिका–५ र ६ को बीचमा पर्ने सिमार्दीमा कच्ची सडकबाट खस

Read More

नवलपरासीबाट २२१ महिला र बालबालिका हराए !

Posted on April 12, 2018 | views : 1359 | नवलपरासी - NWL

चैत २९, नवलपरासी | नवलपरासीबाट महिला र बालबालिका हराउने क्रम बढ्दो छ ।  चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो जिल्लाबाट २२१ महिला र बालबालिका हराएका छन् । तीमध्ये १४९ महिला र बालबालिका अज्ञात छन् । बालकको अनुपातमा महिला र बालिका हराउनेको संख्या बढ्दो रहेको एक तथ्याँकले देखाएको छ ।  महिला

Read More

नवलपरासीमा माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलन

Posted on April 11, 2018 | views : 1090 | नवलपरासी - NWL

चैत २८ नवलपरासी | पूर्वी नवलपरासीको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।  परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रीय उपाध्यक्ष एव

Read More

नवलपरासीमा छ करोडको लगानीमा बिरामी आवास भवन

Posted on April 08, 2018 | views : 1308 | नवलपरासी - NWL

चैत २५, नवलपरासी | पूर्वी नवलपरासीको रजहरमा अत्याधुनिक सुविधासम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालय बनेको छ ।  रु छ करोडको लगानीमा बनेको सामुदायिक प्राकृतिक चिकित्सालय रहजर निर्माणमा सरकारले रु पाँच करोड ६१ लाख सहयोग गरेको छ भने बाँकी रकम चिकित्सालय आफैंँले जुटाएको हो । सो भवनमा ७२ कोठा छन् ।&n

Read More