समाज | नवलपरासी - NWL


नवलपरासीमा पनि क्षयरोग दिवस मनाइयो

Posted on March 24, 2017 | views : 1767 | नवलपरासी - NWL

चैत ११, नवलपरासी । क्षयरोग अन्त्यका लागि सवै संगठीत होऔँ भन्ने नाराका साथ आज नवलपरासीमा पनि क्षयरोग दिवस मनाईएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयले आज परासीमा सन्चारकर्मि र सरकारी कार्यालयका विच अन्तरक्रिया गरेको थियो । हरेक वर्ष मार्चको २४ तारिखका दिन विश्व क्षयरोग दिवस मनाईन्छ, यो क्रमको शुरुवा

Read More

नवलपरासीमा एक महिला जङ्गलमा मृत भेटिईन

Posted on March 23, 2017 | views : 9328 | नवलपरासी - NWL

चैत १०, नवलपरासी । नवलपरासीको कावासोतिमा बिहीबार एक महिला मृत अवस्थामा फेला परेकी छिन ।  कावासोती नगरपालीका ७ रामनगर टोल बस्ने ४७ वर्षीय कुमारी देवि महतो नमुना मध्यवर्ति सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी हुन । घाँस दाउरा काट्न गएकी महतो लामो समय सम्म घर नर्फकेपछि खोज्दै जादा जगलमा मृत अव

Read More

प्रअको लापरबाहीले पठन-पाठनमा अवरोध, बिद्यार्थीहरु बिरोधमा

Posted on March 23, 2017 | views : 3767 | नवलपरासी - NWL

चैत १०, नवलपरासी । जिल्लाको पक्लिहवा गा बि स वार्ड न ८ मा रहेको श्री बि पि माध्यमिक बिद्यालयका प्र अ भागवत प्रसाद केवटको लापरबाहीले गर्दा बिद्यालय को पठन पाठनमा अवरोध पुगेको छ ।  पठन पाठन अवरोध भएको भन्दै त्यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु बिरोधमा उतरेका छन । प्रअ केवट बिद्यालयको समयमा नआउ

Read More

नवलपरासीमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

Posted on March 21, 2017 | views : 18184 | नवलपरासी - NWL

चैत्र ८, नवलपरासी । नवलपरासीमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बाघको आक्रमणबाट गैडाकोेट ११ भेडावारी कि ६१ बर्षिया पूर्णकली अधिकारीको ज्यान गएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।  अधिकारी मंगलवार बिहान ९ बजेतिर भेडावारी सामुदायीक बनमा घास दाउराको लागि जंगल गएकी थिइन् । सोहि क्

Read More

नवलपरासीका ७ नगरपालिका र ८ गाउँपालिकामा कार्यकारी अधिकृत (को को खटिए ?)

Posted on March 18, 2017 | views : 14817 | नवलपरासी - NWL

सरु शर्मा | चैत्र ५, परासी | सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार नवलपरासीका ७  नगरपालिकामा पनि कार्यकारी अधिकृत पठाईएको छ । मन्त्रालयले चैत्र ४ गने शुक्रबार सार्बजनिक गरेको जानकारी अनुसार नवलरासीका नवलपरासी नगरप

Read More

नवलपरासीको ८ गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए (कुन गाउँपालिकामा को-को अधिकृत आए ?)

Posted on March 17, 2017 | views : 12781 | नवलपरासी - NWL

चैत ४, नवलपरासी । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले  देशभरका ४ सय ८१ गाउँपालिकाका लागि कार्यकारी अधिकृत खटाएसँगै नवलपरासीका बिभिन्न ८ गाउँपालिकामा पनि अधिकृत तोकेको छ । मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब

Read More

बजार अनुगमन के का लागि, के-के भयो सुधार ?

Posted on March 16, 2017 | views : 2994 | नवलपरासी - NWL

सरु शर्मा/चैत ३, नवलपरासी । नवलपरासीमा बजार अनुगमन समिति सक्रिय भएको छ ।  सदरमुकाम परासीमा बजारमा अनुगमन गरिएको छ । परासीमा लाग्दै आएको बुधबारे हाट बजार तथा बुद्ध चोक स्थित २ वटा पसलमा अनुगमन गरीएको हो ।  बुधबारे हाट बजारका ५० वटा किराना पसल तथा स्टलहरुमा गरीएको अनुगमनमा म्याद गुज्रिएका खा

Read More

रामग्राम जेसिज परासीद्धारा रक्तदान कार्यक्रम

Posted on March 15, 2017 | views : 6014 | नवलपरासी - NWL

सरु शर्मा/चैत २, परासी । रामग्राम जेसिज परासीले आज आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  सामाजिक कार्यमा सधै सक्रिय रहेको रामग्राम जेसिजले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत आज उक्त कार्यक्रम सम्पन्न गरेको हो । उद्योग वाणिज्य संघ नवलपरासीका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथ्य

Read More

माध्यमिक शिक्षा परीक्षामा नवलरासीबाट झन्डै ११ हजार परीक्षार्थी सहभागि हुँदै

Posted on March 15, 2017 | views : 4425 | नवलपरासी - NWL

सरु शर्मा/चैत २, नवलपरासी । चैत ३ गते बिहीवारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षामा (विगतको एसएलसी) यस बर्ष नवलपरासीबाट १० हजार ८ सय ८ जना विद्यार्थी सहभागी हुने भएका छन् ।  परिक्षाका लागि ११ हजार १ सय ५० जनाले परीक्षा फारम  भरेको भए पनि ३ सय ४२ जनाको फारम बिबिध कमजोरीका कारण रद्ध

Read More

दुर्घटनामा परि एक साइकल यात्रीको मृत्यु

Posted on March 14, 2017 | views : 9362 | नवलपरासी - NWL

चैत १, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहरमा आज भएको सवारी दुर्घटनामा परी साइकलयात्री नवलपरासी देवचुली– ३ कैउरेनी बस्ने ३५वर्षीय देवसिंह दर्लामीको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ४३६४ नंको बसले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । बाटो काट्ने क्रममा

Read More

नवलपरासीको रेडियो कावासोतीको होली यस्तो देखियो (तस्बिर)

Posted on March 13, 2017 | views : 4532 | नवलपरासी - NWL

फागुन ३०, नवलपरासी । आज नवलपरासी लगायतका तराईका जिल्लाहरुमा होली पर्व मनाइदैछ । नवलपरासीमा पनि बिभिन्न ठाउँमा होली कार्यक्रमहरु आयोजना भएका छन् । यस्तै नवलपरासीका सञ्चारमाध्यमहरुले पनि आआफ्नो होली बिशेष कार्यक्रम आयोजना गरी दर्शक तथा स्रोताहरुसँग मनाइरहेका छन् ।  नवलपरासीका कावासोतीमा रहेको रे

Read More

नवलपरासीको सोमनाथलाई नमुनाटोल वनाउने उद्देश्ले उपसमिति गठन

Posted on March 04, 2017 | views : 2472 | नवलपरासी - NWL

रमेश भुसाल/फागुन २१, नवलपरासी । नवलपरासी सुनवल १ सोमनाथ टोललाई नमुना टोल वनाउने उद्देश्यले आज शनिवार सोमनाथ टोल सुधार समितिका अध्यक्ष संकर प्रसाद उपाध्यायको अध्यक्षतामा वसेको वैठकले सोमनाथ टोल उपसमिति गठन गरेको छ ।  नयाँ उपसमितिको अध्यक्षमा याम वहादुर थापा उपाध्यक्षमा गंगा पौडेल, सचिवमा रमेश भु

Read More

नवलपरासीमा एक भारतीयको मृत्यु

Posted on February 22, 2017 | views : 7315 | नवलपरासी - NWL

रबिन्द्र यादव/फागुन ११,नवलपरासी । नवलपरासीको कुडीया महलबारीमा मदार बाबाको दशर्न गरेर फर्किने बेलामा गर्दा एक भारतीय भक्तजनको मृत्यु भएको छ । मदार बाबाको मजार महलबारी देखि दुम्किबासको करिब साढे नौ किलोमिटर दुर्गम उच्च पहाडको डाडाँमा अवस्थित रहेको मदार बाबाको मजार बाट दर्शन गरि फर्किने क्रममा सोमवार ब

Read More

भारतीय एसएसबिको कुटाईबाट दुई नेपाली युवा घाइते

Posted on February 20, 2017 | views : 8687 | नवलपरासी - NWL

श्याम थापा/फागुन ९, नवलपरासी । भारतीय सशस्त्र प्रहरी सिमा बल एसएसबिको कुटाईबाट दुई नेपाली युवक घाइते भएका छन ।  आफ्नो घरायसी सामान लिन भनेर बजारका लागि भारत तर्फ जादै गर्दा नवलपरासी पक्लिहवा गा बि स  ८ बलिनगर नीर को सिमामा भारतीय सशस्त्र प्रहरी सिमा बल एसएसबिका जवानले कुटपिट गरि घाइते बना

Read More

आदीबासी जनजाती क्षेत्र नं ५ को सभापतिमा ईन्द्र

Posted on February 20, 2017 | views : 1772 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष, फागुन ९, परासी । नेपाल आदिबासी जनजाती संघ क्षेत्र नम्बर ५ को क्षेत्रिय सभापतिमा ईन्द्र बहादुर चौधरी निर्विरोध निर्वाचित हुनु भएको छ । नवलपरासीको मनरीमा आज भएको प्रथम महाधिवेषनवाट चौधरीको सभापतित्वमा १६ सदस्सीय क्षेत्रिय कार्य समिति चयन भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस

Read More

घटनाको सत्यतथ्य छानबिन गर्न पिडित पक्षको माग

Posted on February 20, 2017 | views : 5207 | नवलपरासी - NWL

फागुन ९, परासी  । श्रीमतीलाई श्रीमानले विष खुवाएर मारेको आरोप लगाउदै पिडित पक्षले घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कारवाही गर्न माग गरेको छ । घरेलु झै झगडाका कारण श्रीमानले श्रीमतलाई यातना दिदै विष खुवाएर ज्यान मारेको पिडित पक्षले आरोप लगाउदै दोषिलाई कारवाहीको माग गरका छन् । गत माघ २९ गते विह

Read More

नवलपरासीमा श्रीमानले मट्टितेल छर्की आगो लगाएपछि, श्रीमतीको मृत्यू

Posted on February 19, 2017 | views : 9246 | नवलपरासी - NWL

श्याम थापा, फागुन ८, नवलपरासी  । नवलपरासीको पक्लीहवा गा.वि.स.मा गए राति घरायसी कलहका कारण आगो लागी एक जनाको मृत्यू भएको छ । गएराती पक्लीहवा गा.वि.स.वडा नं. ९ सकरदीनहीमा श्रीमान श्रीमती विच घरायसी झगडा हुदा श्रीमान अन्दाजी वर्ष ३० का मिन्नु मुसहरले आफ्नो श्रीमती वर्ष अन्दाजी ३० कै जडावती मुसहर म

Read More

सुस्तावासीको पीडा: जग्गाधनी पुर्जा छ, जग्गा छैन

Posted on February 13, 2017 | views : 3208 | नवलपरासी - NWL

फागुन २, नवलपरासी । सुस्ता भन्ने बित्तिकै आमनेपालीको मन एकपटक चसक्क दुख्छ । नेपाली समाजमा सुस्ता र सुस्तावासीको पीडा सबैलाई थाहा छ ।  सुस्तामा बसोबास गर्ने नेपाली समुदायसँग आफ्नो जग्गाको जग्गाधनी पुर्जा त छ तर उनीहरुका साथमा अहिले जमिन भने छैन । विकासको दृष्टिकोणले निकै पछि परेको नवलपरासीको त्

Read More

आजदेखि १३ जिल्लाका अस्पतालमा आकस्मिक शल्यक्रिया सुरु

Posted on February 12, 2017 | views : 9343 | नवलपरासी - NWL

फागुन १ , काठमाडौं । आजदेखि देशका विभिन्न १३ जिल्लाका सरकारी अस्पतालहरुमा विशेषज्ञ चिकित्सकसहितको आकस्मिक शल्यक्रिया सेवा सुरु भएको छ ।  स्वास्थ्य मन्त्रालयको योजना अनुसार सबै जिल्ला अस्पतालहरुमा विशेषज्ञ चिकित्सक सहितको आकस्मिक शल्यक्रिया सेवा सञ्चालन गर्ने निर्णय अनुसार आजदेखि १३ जिल्ला अस्पत

Read More

नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा ६ जना घाइते

Posted on February 12, 2017 | views : 12865 | नवलपरासी - NWL

फागुन १, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी नयाँबेलाहानीमा आज बिहान यात्रुवाहक बस पल्टिँदा बसमा सवार छ जना घाइते भएका छन् ।  पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१ख ६२७४ नंको बस अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिँदा सो दुर्घटना भएको थियो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गुल्मी, सु

Read More

श्री मेघ शान्ति स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार अक्षय कोष २०७३ को स्थापना

Posted on February 10, 2017 | views : 1175 | नवलपरासी - NWL

माघ २८, नवलपरासी । त्रिवेणी सामुदायिक टेलिभिजनका कार्यकारी निर्देशक रवि पाण्डेयले माघ २८ गते परेको जन्मदिनको अवसरमा आफ्नो जन्मदिनमा अबका दिनमा कुनै खर्च नगर्ने घोषणा गर्दै श्री मेघ शान्ति स्मृति जनपक्षीय पत्रकारिता पुरस्कार अक्षय कोष २०७३ को स्थापना गर्नूभएको छ ।  दिवंगत हजुरबुवा  श्रीकृष

Read More

आज तीन घण्टा कलम वन्द गरे, १ गते काम नै ठप्प पार्ने चेतावनि

Posted on February 10, 2017 | views : 1362 | नवलपरासी - NWL

सरु शर्मा,  माघ २८, परासी । नवलपरासीका स्थानीय निकायमा कार्यरत कर्मचारीले आज शुक्रबार तीन घण्टा कलम वन्द गरेका छन् । स्थानीय तहको निर्वाचन छिट्टै घोषणा गर्नुपर्ने लगायतका ६ वुँदे माग राख्दै स्थानीय निकाय टे«ड युनियन जिल्ला समन्वय समिति नवलपरासीको आह्वानमा जिविस र गाविसका कर्मचारीले आज तीन घण्टा

Read More

लुम्बिनि बचतको आयोजनामा एक दिने स्वाश्थ्य शिविर, २५० ले लिए सेवा

Posted on February 10, 2017 | views : 1434 | नवलपरासी - NWL

सरु शर्मा,  माघ २८, परासी । लुम्बिनि बचत तथा ऋण सहकारी सँस्था रामनगर १ भुमहीले आज एक दिने स्वाश्थ्य शिविर सम्पन्न गरेको छ । क्रिमसन हस्पिटल रामनगरको  प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा आज २ सय ५० जनाले सेवा लिएको सँस्थाले जनाएको छ ।       स्त्रि रोग बिशेषज्ञद्धारा प्रदा

Read More

गण्डक क्षेत्रको समस्याको निदान निकट भविष्यमै : परराष्ट्रमन्त्री महत

Posted on February 09, 2017 | views : 1109 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष, माघ २७, परासी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रकासशरण महतले भारतसँग लसहकार्य भई सञ्चालन हुने आयोजना सम्बन्धि दुई देश बिच समझौता भईसकेकाले अब त्यो समस्या छिटै निदान हुने बताउनु भएको छ । गण्डक नदि नियन्त्रण समिति नवलरपरासीले आयोजना गरेको अन्तराष्ट्रिय जलपद यात्राको आज सुभारम्भ गर

Read More

नवलपरासीमा कार्यरत स्थानीय निकायका कर्मचारीद्वारा कलम बन्द

Posted on February 09, 2017 | views : 3580 | नवलपरासी - NWL

सरु शर्मा | माघ २७, परासी | स्थानीय निकाय ट्रेड युनियन जिल्ला समन्वय समिति नवलपरासीले गरेको आन्दोलनको घोषणा अनुसार आज एक  घण्टा कलम बन्द गरेका छन् ।  विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका उनिहरुले मँगलबार र बुधबार हातमा कालो पट्टि बाधेर आन्दोलन गरेका थिए । आज १०:३० देखि ११:३० सम्म एक घण

Read More

नवलपरासीका क्रसर व्यवसायीहरुको प्रतिवेदन अध्ययन हुँदै

Posted on February 07, 2017 | views : 1853 | नवलपरासी - NWL

माघ २५, नवलपरासी । नवलपरासीका क्रसर व्यवसायीहरुले जिल्ला विकास कार्यालय नवलपरासीमा नदीजन्य वस्तुको स्रोत खुलाएर प्रतिवेदन बुझाएका छन् ।  एक साता अगाडि जिविसले क्रसर व्यवसायीलाई खोलाको स्रोत खुलाउन निर्देशन दिएको थियो । जिल्लामा सञ्चालित १२ क्रसर व्यवसायीले संयुक्त रुपमा बुझाएको प्रतिवेदनमाथि अन

Read More

नवलपरासीमा महायज्ञबाट १३ लाख नगदसहित छ लाखको जिन्सी संकलन

Posted on February 07, 2017 | views : 2648 | नवलपरासी - NWL

माघ २५, नवलपरासी । नवलपरासी, देवचुली–१५ प्रगतिनगरस्थित पशुपति वैदिक आश्रम ट्रस्टबाट सञ्चालित धनधान्याचल महायज्ञमा रु साढे १३ लाख नगद र करिब रु छ लाख बराबरको जिन्सी सङ्कलन भएको छ ।  यही माघ १४ गतेदेखि सुरु भएको महायज्ञ यही माघ २३ गतेसम्म चलेको थियो । सो ट्रस्टले सञ्चालन गरेको पशुपति साङ्गवेद आवा

Read More

मदारबाबा मेला फागुनको पहिलो हप्तादेखि

Posted on February 07, 2017 | views : 13226 | नवलपरासी - NWL

माघ २५, नवलपरासी । मुसलमान समुदायको आस्थाको केन्द्रबिन्दु बनेको मदारबाबा मेला यस पटक आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ ।  मुसलमान समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिकस्थल अहिले देशविदेशमा पनि प्रसिद्ध छ । मेलाका लागि आवश्यक तयारी तीव्र रुपमा अघि बढाइएको मे

Read More