समाज | नवलपरासी - NWL


आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै

Posted on November 04, 2021 | views : 23948 | नवलपरासी - NWL

कात्तिक १८, काठमाडौं | कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशला

Read More

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, पहाडी भेगमा हल्का हिमपात

Posted on October 20, 2021 | views : 24478 | नवलपरासी - NWL

कात्तिक ३, काठमाडौँ | देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको स

Read More

पशुपतिमा बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

Posted on October 01, 2021 | views : 24995 | नवलपरासी - NWL

असोज १५ , काठमाडौं । काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर

Read More

नारायणहिटीको श्रीपेच चोर्न खोज्ने घर्ती सार्वजनिक

Posted on September 24, 2021 | views : 23775 | नवलपरासी - NWL

असोज ८, काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।  दरबार संग्रहालयमा अवलकोनका लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउने प्र

Read More

मौसम पूर्वानुमान : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Posted on September 24, 2021 | views : 23639 | नवलपरासी - NWL

असोज ८, काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको

Read More

आमा बनिन् नायिका प्रियंका कार्की

Posted on September 22, 2021 | views : 21841 | नवलपरासी - NWL

असोज ६, काठमाडौं। नायिका प्रियंका कार्की आमा बनेकी छन्। प्रियंकाले छोरीलाई जन्म दिएकी हुन्। सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन्। प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन्। तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका

Read More

चोरीका १६ मोटरसाइकलसहित छ पक्राउ

Posted on September 15, 2021 | views : 998 | नवलपरासी - NWL

भदौ ३०, नवलपुर (रासस) । जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्तिलाई पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका

Read More

बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

Posted on September 14, 2021 | views : 1341 | नवलपरासी - NWL

दयाराम आचार्य । भदौ २९, कावासोती (रासस)। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१०

Read More

घर डुबानमा परेपछि नगरपालिकामा तालाबन्दी

Posted on August 30, 2021 | views : 1209 | नवलपरासी - NWL

टेकराज पोखरेल | भदौ १४, नवलपुर | स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधबार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतबार तालाबन्दी गरिदिएका हुन् । अविरल वर्षाका कारण नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० गैँडाकोट–

Read More

फरार अभियुक्त तीन वर्षपछि पक्राउ

Posted on August 15, 2021 | views : 1429 | नवलपरासी - NWL

साउन ३१, परासी (रासस) । दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो ।  निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गा

Read More

पाँच महिने बालिकाको हत्या

Posted on July 25, 2021 | views : 1149 | नवलपरासी - NWL

साउन १०, नवलपुर | नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले

Read More

नवलपुरबाट एक वर्षमा ३०० बढी मानिस हराए

Posted on July 17, 2021 | views : 1815 | नवलपरासी - NWL

साउन २, नवलपुर (रासस) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा मानिस हराउने क्रम बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा भन्दा गत आव २०७७÷७८ मा हराउने मानिसको सङ्ख्यामा वृद्धि भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा जिल्लाबाट ३०४ मानिस हराएका थिए भने यो सङ्ख्या अघिल्लो आवमा २२९ थियो । जिल

Read More

कावासोतीले ल्यायो ९६ करोडको बजेट

Posted on July 02, 2021 | views : 1840 | नवलपरासी - NWL

असार १८, काठमाडौँ । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ९६ करोड ३४ लाख ३८ हजार बराबरको अनुमानित बजेट ल्याएको छ । बिहीबार आयोजित नवौँ नगरसभामा नगर उपप्रमुख प्रेमशङ्कर मर्दनियाले सङ्घीय सरकार, प्रदेश सरकारबाट प्राप्त

Read More

गण्डक ब्यारेजका सबै ढोका खोलीयो

Posted on June 15, 2021 | views : 2222 | नवलपरासी - NWL

असार १, कावासोती (रासस) । लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । मङगलबार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरास

Read More

पश्चिम नवलपरासीमा प्रहरीद्वारा मदिरा बरामद

Posted on June 13, 2021 | views : 1568 | नवलपरासी - NWL

श्याम थापा | जेठ ३०, सुस्ता | पश्चिम नवलपरासीमा प्रहरीले मदिरा बरामद गरेको छ । जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित नारायणी नदिको किनारमा बेवारिसे अवस्थामा राखिएको ४८ पेटी सौफी नामकको करिब ५० हजार बराबरको मदिरा प्रहरीले बरामद गरेको हो । प्रहरी चौकी रामनगरका इन्चार्ज नारायण लुइँटेलको न

Read More

सिजी बु्रअरीमा लागेको आगो पाँच घण्टापछि आगो नियन्त्रणमा

Posted on June 02, 2021 | views : 1262 | नवलपरासी - NWL

जेठ १९, कावासोती (रासस)। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आगो नियन्त्रणमा आएको छ । आज बिहान उद्योग परिसरभित्रको सिजी बु्रअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो । नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, न

Read More

कोरोना उपचार र रोकथाममा सुनवलबाट सिक्ने कि !

Posted on May 23, 2021 | views : 1177 | नवलपरासी - NWL

मोहन पौडेल । जेठ ९, परासी (रासस) ।  कोरोना  सङ्क्रमित वृद्धि भएपछि नववलरासी (बर्दघाट सुुस्ता पश्चिम)को सुनवल नगरपालिकाले हाई डिपेन्डेन्सी युनिट (एचडियू) सहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको  छ । अस्पतालमा विशेषज्ञ चिकित्सक सहित दश श्ययाको एचडियू र १९ श्ययाको अक्सिजन जडित आइस

Read More

सांसद साह चढेको कार नवलपरासीमा दुर्घटना

Posted on May 21, 2021 | views : 1412 | नवलपरासी - NWL

जेठ ७, काठमाडौँ | सङ्घीय सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अभिषेकप्रताप साह सवार भएको कार दुर्घटना भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्किबास बजारमा कार दुर्घटना हुँदा साहसहित तीन जना सामान्य घाइते हुनुभएको छ ।  कपिलवस्तुबाट प्रतिनिधिसभा सदस्

Read More

पश्चिम नवलपरासीमा गोली चल्यो, गोली लागेर एक युवक गम्भीर घाइते

Posted on May 19, 2021 | views : 2189 | नवलपरासी - NWL

श्याम थापा | जेठ ५, सुस्ता | पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली चलेको छ । गोली लागेर १ जना घाईते भएका छन् ।  भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ र प्रतापपुर ६ बिचमा पर्ने टुटहवा खोला स्थित नथइनगर नाका ( वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रो

Read More

अरब सागरमा सामुद्रिक आँधी: नेपालभर दुई दिन सतर्कता अपनाउन आग्रह

Posted on May 19, 2021 | views : 28502 | नवलपरासी - NWL

जेठ ५, काठमाडौं । अरब सागरमा भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले जानकारी दिएका छन् । मौसमविदहरुका अनुसार उक्त आँधीका कारण देशका केही स्थानहरुमा अति भारी वर्षा भई नदीहरुको बहाव बढ्ने हुँदा बाढीको समेत खतराको सं

Read More

धनुषा, कञ्चनपुर, हुम्ला र नवलपुरमा निशेधाज्ञा

Posted on May 04, 2021 | views : 2771 | नवलपरासी - NWL

वैशाख २१, काठमाडौँ | कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वैशाख ३१ गतेसम्मका लागि जारी  नि

Read More

अब यी ४५ जिल्लामा निषेधाज्ञा (जिल्लाको सूचीसहित)

Posted on May 03, 2021 | views : 27284 | नवलपरासी - NWL

वैशाख २०, काठमाडौँ | कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।  मन्त्रालयका अनुसार आज महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल

Read More

दाउन्ने दुर्घटना अपडेट : घाइतेमध्ये तीनको मृत्यु

Posted on April 18, 2021 | views : 1266 | नवलपरासी - NWL

वैशाख ५, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन

Read More

पाटेबाघको अस्थिपञ्जर फेला

Posted on April 08, 2021 | views : 1290 | नवलपरासी - NWL

चैत २६, नवलपुर । राष्ट्रिय गैँडा गणनाका क्रममा नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको छ । गैँडा गणनाका क्रममा आज दिउँसो चितवनको भरतपुर–१६ स्थित सेतीदेवी सामुदायिक वनमा पर्ने नारायणी नदी किनारमा पाटेबाघको अस्थिपञ्जर फेला परेको हो । पाटेबाघको अस्थिपञ्जर फेला परेपछि डिभिजन वन कार्यालयको टो

Read More

सिङ्गो गाउँकै पुर्जा अरुको नाममा

Posted on March 21, 2021 | views : 1654 | नवलपरासी - NWL

चैत ८, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्

Read More

छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ

Posted on March 04, 2021 | views : 1798 | नवलपरासी - NWL

फागुन २०, नवलपरासी । विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् । तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।  पछिल

Read More

बिग्रेका सवारीसाधनले दुर्घटनाको जोखिम

Posted on February 09, 2021 | views : 1469 | नवलपरासी - NWL

माघ २७, नवलपरासी । बिग्रेका सवारीलाई समयमै व्यवस्थापन गर्न नसक्दा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रहेका धेरै सवारी समयमा नहटाउँदा दुर्घटनाको जोखिम बढेको हो । जिल्लाको दाउन्ने क्षेत्रमा बिग्रिएका सवारीका कारण झनै दुर्घट

Read More

निकुञ्जमा घाँसे मैदान व्यवस्थापन हुँदै

Posted on February 09, 2021 | views : 1251 | नवलपरासी - NWL

माघ २७, नवलपुर। दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावर संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनको कामलाई प्राथमिकता दिएको छ । चितवन राष्ट्रिय निकुञ्जले चालु आव २०७७/७८ मा एक हजार ४३ हेक्टरमा नयाँ घाँसे मैदान निर्माण तथा ४०० हेक्टर क्षेत्रफलमा घाँसे मैदान व

Read More