खेलकुद | नवलपरासी - NWL


प्रतापपुर राष्ट्रपति रनिङ शिल्ड छनौटमा बेलाटारी बन्यो प्रथम, दोस्रोमा सोमनी

Posted on February 19, 2023 | views : 635 | नवलपरासी - NWL

रबिन्द्र यादव | फागुन ७, नवलपरासी पश्चिम | प्रतापपुर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ प्रतापपुर गाउँपालिका वडा नं. ९ स्थित बेलाटारीमा स्थित त्रिभुवन नमुना माध्यमिक बिद्यालयमा बिहीबारबाट स

Read More

नवलपरासीमा सम्पन्न स्वर्गीय मुगा जयसवाल मेमोरियल कप बडहियालाई

Posted on October 20, 2019 | views : 2881 | नवलपरासी - NWL

श्याम थापा | कात्तिक ३, नवलपरासी | स्वर्गीय मुङ्गा जयसवाल मेमोरियल कप भारत उत्तर प्रदेशको बडहियाले हात पार्न सफल भएको छ ।  मिति २०७६ असोज २५ गते देखि जयसवाल परिवारबाट सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवाको अनुमाघाट(ठाडीघाट) संचालन भएको स्वर्गीय मुङ्गा जयसवाल मेमोरियल कप खुल्ला क्रीकेट प्रतियोगि

Read More

नवलपरासीदेखि विश्व कीर्तिमानसम्म रोहित

Posted on January 28, 2019 | views : 2241 | नवलपरासी - NWL

कुमार चौलागाईं | माघ १४, काठमाडौँ (रासस) | नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) जानुअघि रोहितकुमार पौडेलको नाम सुन्ने कमै नेपाली क्रिकेटका फ्यान थिए ।  अहिले यूएइविरुद्धको दोस्रो खेलमा सबैभन्दा कम उमेरमा अर्धशतकीय पारी खेल्ने विश्व रेकर

Read More

नवलपरासीको कोल्हुवामा भोलीदेखी राईनोकप फुटवल हुँदै, पहिलो दिन को-को भिड्दैछन्

Posted on October 31, 2018 | views : 2219 | नवलपरासी - NWL

कात्तिक १४, नवलपुर । बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि पूर्वी नवलपरासीको कोल्हुवामा राष्ट्रिय स्तरीय ‘राईनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिता’ हुने भएको छ । यहि कात्तिक १५ गते बिहिबार देखी कोल्हुवाको मध्यविन्दु नगरपालिका–२ कोल्हुवा स्थित राईनो कपको खेल मैदानमा हुने खेलमा यसबर्ष १२ टिम भिड्ने भएका ह्

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9836 | नवलपरासी - NWL

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13298 | नवलपरासी - NWL

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11067 | नवलपरासी - NWL

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

नवलपरासीमा सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु, कति छ पुरस्कार राशी ?

Posted on December 18, 2017 | views : 3642 | नवलपरासी - NWL

पुस ३, नवलपरासी । रामग्राम नगरपालिका–२ परासीमा सोमबारबाट परासी सुपर सिक्स क्रिकेट लिग सुरु भएको छ ।  परासीका यूवाहरुले आयोजना गरेको सो प्रतियोगिताको बिट्टु बनियाको अध्यक्षता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य देवेनद्रराज कँडेलको आतिथ्यतामा उद्घाटन गरिएको छ ।  प्रतियोगिताको उद्घाटन गर्दै प

Read More

नवलपरासीमा राइनो गोल्डकप: पहिलो खेल कसले जित्यो ?

Posted on October 30, 2017 | views : 1899 | नवलपरासी - NWL

कात्तिक १३, नवलपरासी (रासस) | काठमाडौँ उपत्यका बाहिरकै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ ।  प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहालले उद्घाटन गर्नुभयो । प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा कास्की ११ ले जगदम्बा

Read More

नवलपरासीमा राइनो संरक्षण गोल्डकप प्रतियोगिता हुने

Posted on October 08, 2017 | views : 3781 | नवलपरासी - NWL

असोज २२, नवलपरासी । मोफसलमा नै सर्वाधिक धनराशीको पुरस्कार भएको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आगामी कात्तिक १० गतेबाट नवलपरासीमा शुरु हुने भएको छ ।  प्रतियोगितामा आयोजकसहित देश भरका ‘ए’ डिभिजनका १२ समूहको सहभागिता रहने छ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुने यो प्रतिय

Read More

नवलपरासीमा प्रथम रामग्राम मेयर कप प्रतियोगिता शुरु

Posted on October 07, 2017 | views : 3443 | नवलपरासी - NWL

असोज २१, नवलपरासी ।  नवलपरासीमा प्रथम रामग्राम मेयर कप  फुटबल प्रतियोगिता २०७४शुरु भएको छ । साझा युवा क्लबद्धारा आयोजित प्रतियोगिता परासी स्थित साझा युवा क्लबको खेलमैदानमा प्रागणमा  शुरु भएको हो ।   खेलको उद्धघाटन  रामग्राम नगरपालिकाका नगरप्रमुख  नरेन्द्र कुमार गु

Read More

प्रथम रामग्राम मेयर कप प्रतियोगिता नवलपरासीमा शुरु

Posted on October 04, 2017 | views : 3430 | नवलपरासी - NWL

असोज १८, नवलपरासी । नवलपरासीमा प्रथम रामग्राम मेयर कप २०७४ फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ ।  साझा युवा क्लाबद्धारा आयोजित यो प्रतियोगिता परासीमा शुरु भएको हो । खेलमा जिल्लाको विभिन्न क्षेत्रबाट ४० वटा फुटबल टिम यस खेलमा सहभागिता लिएको छ । युवा क्लबका संयोजक सर्वेश जयसवालको अध्यक्षतामा भएक

Read More

नवलपरासीमा खुल्ला नकआउट फुटवल प्रतियोगीता

Posted on September 11, 2017 | views : 3503 | नवलपरासी - NWL

मो. ईजहार शेष | भदौ २६, परासी | नवलपरासीमा  खुल्ला नक आउट पुरुष फुटवल प्रतियोगीता सुरु भएको छ  । हिमालय युवा क्लव सरावल  नवलपरासीको आयोजनामा  भएको सो प्रतियोगीता आईतवार एक समारोह बिच पुर्व गृह राज्य मन्त्री नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवंम् पुर्व हक्की खेलका अन्तराष्ट्रिय ख

Read More

रात्रीकालीन क्रिकेटमा उत्तर प्रदेशको निचलौल बिजयी

Posted on May 11, 2017 | views : 4079 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष/बैशाष २८, नवलपरासी । नवलपरासीको सिमावर्ति रमपुरवांमा सञ्चालन गरीएको रात्रीकालिन दुग्गि क्रिकेट प्रतियोगिताको उपाधि उत्तर प्रदेशको निचलौलले हात पारेको छ ।  रमपुरवां क्रिकेट क्लबको आायोजनामा बैशाष २१ गतेवाट सञ्चालन गरीएको उक्त प्रतियोगिताको गएराती फाईनल खेल सम्पन्न भएको हो । भा

Read More

नवलपरासीका अनुप राष्ट्रिय फुटवल टिममा छनौट

Posted on May 01, 2017 | views : 15325 | नवलपरासी - NWL

बैशाख १८, नवलपरासी । नवलपरासीको बर्दघाट ९ भुताहाका टोपबहादुर राना (अनुप) १४ बर्ष मुनिको राष्ट्रिय फुटवल टिममा छनौट भएका छन् ।  सानै उमेरदेखि फुटवलमा रुचि राख्दै स्थानीयस्तर खेलमा सहभागी हुदै आएका राना १४ बर्ष मुनिको राष्ट्रिय फुटवल टीममा छनौट भएका हुन ।  नवलपरासीको प्रतिनिधित्व गर्दै राना

Read More

गाबिस स्तरिय क्रिकेट प्रतियोगिता सुरु

Posted on January 30, 2017 | views : 2747 | नवलपरासी - NWL

श्याम थापा/माघ १७, त्रिबेणी । नवलपरासीको बैदौली गा.बि.स को वडा न.५ मा गा.बि.स स्तरिय एवम् खुल्ला क्रिकेट प्रतियोगिता आज बाट सुरु भएको छ ।  बैदौली युवा संजालको आयोजनामा र बैदौली गा.बि.स कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उदघाटन कार्यक्रम बैदौली गा.बि.सका बरिष्ठ स

Read More

नवलपरासीका रोहितले जब अन्तिम ओभरमा भारतविरुद्ध छक्का-चौका वर्षाए

Posted on December 16, 2016 | views : 16975 | नवलपरासी - NWL

पुस १, काठमाडौं । रोहित पौडेल, जो श्रीलंकाविरुद्धको पहिलो खेलमा फस्ट इलाभेनमा परेका थिएनन् । तर, भारतविरुद्धको खेलमा उनले नेपालको पारीलाई सम्हालेर सम्मानजनक स्कोरमा पुर्‍याए । आजको खेलमा हारका बाबजुद पनि नेपाली त्रिकेट समर्थकहरुले अन्तिम ओभरमा हानेको तीन चौका र एक छक्कालाई संधै स्मरण गरिरहनेछन् । ९

Read More

दुग्गी नाईट क्रिकेटको उपाधि युपीको ठुठिबारीलाई

Posted on November 04, 2016 | views : 2847 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष । कात्तिक १९, परासी । नवलपरासीको कुश्मा गाविस वडा नम्बर ६ परसीयामा सञ्चाल गरिएको दुग्गी नाईट क्रिकेट प्रतियोगिताको उपाधि उत्तर प्रदेशको ठुठिबारीले हात पारेको छ भेन आयोजक हुसैनी क्रिकेट क्लब परसीया उपबिजेता बनेको छ ।  प्रतियोगिताको गएराति कडा प्रतिस्पर्धाका बिच सम्पन्न भएको छ ।

Read More

राइनो संरक्षण फुटबलको उपाधि ब्वाइज युनियनलाई

Posted on October 29, 2016 | views : 3784 | नवलपरासी - NWL

सागर पोख्रेल | कात्तिक १३, कावासोती | नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा सञ्चालित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि ब्वाइज युनियनले कब्जा गरेको छ ।  संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप

Read More

नवलपरासी र भारतको युपी बिच रातीमा क्रिकेट प्रतियोगिता

Posted on October 25, 2016 | views : 2927 | नवलपरासी - NWL

मोहम्मद ईजहार शेष, कात्र्तिक ९, परासी । नवलपरासीमा यस वर्षपनि रातीमा क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । हुसैनी क्रिकेट क्लब कुश्मा ६ परसीयाको आज बसेको बैठकले  यहि कात्र्तिक १२ गतेवाट दुग्गी नाईट क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको क्लबका अध्यक्ष नबाबुद्दिन अन्सारीले जानकारी दिए

Read More

नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबलमा लालबन्दिको विजयी सुरुवात

Posted on October 18, 2016 | views : 5923 | नवलपरासी - NWL

कात्तिक २, नवलपरासी | नवलपरासीमा जारी राईनो गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलमा लालबन्दि स्पोर्ट्स क्लब सर्लाही विजयी बनेको छ । सर्लाहीले आयोजक चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितीलाई १-२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।  लालबन्दिको बिजयी सुरुवातक

Read More

फुटबल खेल उद्घाटन गर्न गएका मन्त्रीलाई जोगाउनै गाह्रो (फोटो फिचर)

Posted on October 17, 2016 | views : 2400 | नवलपरासी - NWL

गोपिकृष्ण चापागाई | कात्तिक १, नवलपरासी । नवलपरासीको मध्यबिन्दु नगरपालीका २ स्थित कोल्हुवामा सोमबारबाट राईनो संरक्षण गोल्डकप शुरु भयो । उद्घाटन समारोहका प्रमुख आकर्षक नेपाल सरकारका बन तथा भू संरक्षण मन्त्रि शंकर भण्डारी  प्रमुथ अतिथि रुपमा थिए ।  बन्यजन्तु संरक्षणमा जनचेतना फैलाउने मुल उद्

Read More