पत्रपत्रिकाबाट |


अमेरिकामा नेपाली मूलका बैज्ञानिक सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित

Posted on November 15, 2019 | views : 50 |

विजय थापा | कात्तिक ३०, डिसी । नेपाल जनकपुर धनुषा देवदिहा घर भै हाल अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ अनुसन्धानकर्ता बैज्ञानिक डा सतिश चन्द्र झा सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित भएका छन् । उनि इन्टेल सँस्थामा आबद्ध छन् भने उनलाई इन्टेल कर्पोरेसन 'सँस्था'ले सम्मान गरेको हो । उन

Read More

अबको २ महिनामा त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे

Posted on November 14, 2019 | views : 167 |

कात्तिक २८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रु १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईवटा पार्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन

Read More

कोख भाडामा दिँदा ज्योति परिवारलाई ठूलो धक्का

Posted on November 14, 2019 | views : 1398 |

कात्तिक २८, काठमाडौँ | नेपालमा कानुनले नै प्रतिबन्ध लगाएको सरोगेसी (आमाको कोख भाडामा दिने कार्य)मा ज्योति परिवारबाट सञ्चालित ग्रान्डी सिटी अस्पताल सक्रिय रहेको र सरकारबाट कारबाही चलाएपछि सो कार्य बन्द गर्न बाध्य भएदेखि नै यस घरानाको प्रतिष्ठामा धक्का लागेको हो। २०७२ असोजको दोस्रो साता नाम चलेका निजी

Read More

विदेशमा मृत्यु भए परिवारका सदस्यले स्थानीय तहबाटै आर्थिक सहायताको निवेदन दिन सक्ने

Posted on November 13, 2019 | views : 189 |

कात्तिक २७, काठमाडौँ | वैदेशिक रोजगारमा गएका कुनै पनि कामदारको करार अवधिमा वा करार अवधि समाप्त भएको १ वर्षभित्र कुनै कारणले मृत्यु भएमा आर्थिक सहायता प्राप्त गर्नका लागि अब स्थानीय तहमै निवेदन दिन मिल्ने व्यवस्था गरेको छ ।  श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा

Read More

शङ्का लागेपछि टिम नै बिदा गरे ओलीले

Posted on November 13, 2019 | views : 809 |

कात्तिक २७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन ल्याउन लागेका छन् । आफ्नो वरिपरि केही विदेशी सुरकीहरु रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकार बदल्ने निर्णय लिएको बुझिएको छ । विशेषगरी पश्चिमा मुलुकका सुराकीहरु ज्यादा रहेको महस

Read More

अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने

Posted on November 12, 2019 | views : 130 |

कात्तिक २६, काठमाडौँ | सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् । विज्ञापन नियमन गर्ने ऐनले सम्बद्ध व्यक्तिको मन्जुरीबिना एसएमएस र इमेलबाट विज्ञापन गर्नसमेत नपाइने प्रावधान राखेको छ । यसको प्रत्यक्ष प्रभा

Read More

कालापानी सीमा विवाद : नेपालसँग बलिया प्रमाण छन्

Posted on November 11, 2019 | views : 187 |

कात्तिक २५, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सिमाना भएको बताएका छन् ।  पूर्वप्रधानमन्त्री खनालले सुगौली सन्धिले काली नदीलाई स्पष्ट रूपमा सिमाना किटान गरेको चर्चा गर्दै लिम्पियाधुरा नै काली नदीको मूलप्रवाह भएको

Read More

विदेशबाट फर्किएका यात्रुले ल्याएको सुनमा भन्सार दर बढ्यो

Posted on November 11, 2019 | views : 691 |

कात्तिक २५, काठमाडौँ | सरकारले विदेशबाट फर्किएका हवाई यात्रुले ल्याउने सुन तथा सुनको गहनामा भन्सार महसुल दर बढाएको छ ।  पछिल्लो समय सुन आयातमा तस्करी बढेपछि सरकारले आर्थिक ऐन संसोधन गरी यस्तो निर्णय गरेको हो ।  मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावलाई सम्बोधन गर्दै सुनमा नयाँ भन

Read More

भारतद्वारा रक्सोल नाका बन्द गर्न दबाब, आयातकर्मीलाई तनाव

Posted on November 11, 2019 | views : 333 |

कात्तिक २५, काठमाडौँ | भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ ।  भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा

Read More

तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी

Posted on November 08, 2019 | views : 67 |

कात्तिक २२, काठमाडौँ | सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ ।  पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भावना अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ ।  यी नदीमा सरकारले यात्रु तथा मालवाहक जहाज सञ्चालनका लागि सम

Read More

काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

Posted on November 08, 2019 | views : 45 |

कात्तिक २२, काठमाडौँ | खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो । अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्

Read More

‘भीआईपी’ बनेर गाउँ पुगेका नेतालाई गाउँलेहरुले बोकाए पानीको डोको

Posted on November 07, 2019 | views : 214 |

कार्तिक २१, काठमाडौँ | मकवानपुरको अतिविकट राक्सिराङ गाउँपालिका–८ स्थित महांकाल बस्तीमा पुगेका विभिन्न दलआबद्ध नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रहअनुसार पानीको ग्राग्री डोकोमा राखेर गाउँलेहरुले बोकाएका छन् | गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्नो सम

Read More

नेपालमा दैनिक कति मोबाइल भित्रन्छन् ? सबै भन्दा धेरै चीनबाट आयात

Posted on November 06, 2019 | views : 152 |

कार्तिक २०, काठमाडौँ | नेपालमा विदेशबाट दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ | भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म सात अर्ब १९ करोड रुपियाँ बराबरका १६ लाख २३ हजार ७९५ थान मोबाइल आयात भएका छन् । गतबर्षको तुलनामा यस बर्ष मोबाईल आयातमा बृदि भएको छ |गतवर्षको असोजसम्म छ अर्ब २९ करोड रुप

Read More

महिलाको यो तश्वीरका कारण पाइलटलाई प्रतिबन्ध

Posted on November 06, 2019 | views : 207 |

Photo: WEIBO/SCREENSHOT कात्तिक २०,  बेइजिङ । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्ने

Read More

नेपालमा बोलिने गरेका १२३ भाषामा ६ वटा नयाँ भाषा थपिए, कुन-कुन परे नयाँ भाषा ?

Posted on November 05, 2019 | views : 427 |

कार्तिक १९, काठमाडौँ | नेपालमा १२३ भाषा बोलिने गरेकोमा छ वटा नयाँ भाषाको पहिचान भएको छ | पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ । चुम (स्यार) र नुब्री (लार्के) दुईवट

Read More

निगमले पटक-पटक टेन्डर आह्वान गर्दा पनि बोइङ-७५७ बिक्री प्रक्रिया लम्बियो

Posted on November 05, 2019 | views : 120 |

कार्तिक १९, काठमाडौँ | नेपाल वायु सेवा निगमले पटक–पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि बोइङ–७५७ बिक्री प्रक्रिया लम्बिदै गएको छ | उक्त विमान खरिद गर्न उपयुक्त कम्पनीको टेन्डर नआएकाले आपसी समझादारीमार्फत जहाज बिक्री गर्न निगमले इच्छुक कम्पनीलाई वर्ताका लागि आह्वान गर्ने भएको छ | पछिल्लो समय निगम र संस्

Read More

'मिर्गौलाले राम्ररी काम गरेन, मेरासामु दुईटा विकल्प मात्रै छन्'

Posted on November 03, 2019 | views : 978 |

कात्तिक १८, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् ।  ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरासामु दुईटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘क

Read More

नारायणहिटीको ‘लमजुङ कक्ष’ भाडामा

Posted on November 03, 2019 | views : 167 |

कात्तिक १८, काठमाडौँ | नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ । देशभरका ऐतिहासिक र पुरातात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्त्व विभागमा दशकौं लामो इतिहास बोकेक

Read More

पहिलोपटक घर किन्दा ७० प्रतिशतसम्म कर्जा पाइने

Posted on November 03, 2019 | views : 277 |

कात्तिक १८, काठमाडौँ | पहिलोपटक घर तथा अपार्टमेन्ट किन्ने व्यक्तिले अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशतसम्म कर्जा पाउने भएका छन् ।  यसअघि बैंकहरुले यस्तो आवास किन्न काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकले शुक्रबा

Read More

तोकिएको समयमा उडान नगर्नेमा अन्य देशको तुलनामा नेपाल एयरलाइन्स मुख्य

Posted on November 01, 2019 | views : 310 |

कात्तिक १५, काठमाडौँ | विभिन्न कारण देखाउँदै उडानमा ढिलाइ गर्ने गरेका कारण नेपाल एयरलाइन्स धेरैजसो आलोचित भइरहन्छ । तोकिएको समयमा उडान नगर्नेमा अन्य देशको तुलनामा नेपाल एयरलाइन्स मुख्य बन्ने गरेको तथ्यांक बेला–बेलामा सार्वजनिक भइरहन्छ।  आन्तरिक तथा बाह्य दुवै उडानमा ढिलाइ गर्ने नेपाल एयरलाइन्सल

Read More

तत्कालीन आईजीपी, डीआईजी र सरकारी वकिलको बयानः रौतहटमा विस्फोट भएकै हो

Posted on November 01, 2019 | views : 296 |

कात्तिक १५, काठमाडौँ | तात्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) ओमविक्रम राणा, तत्कालीन मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) किरण गौतम र जिल्ला सरकारी वकिलको कार्यलय रौतहटका तत्कालीन प्रमुख ध्रुवमणि ज्ञवालीले २०७४ चैत २७ मा रौतहटमा बम विस्फोटको घटना भएको स्वीकारेका छन् ।  विस्फोटका घाइतेहरुलाई इँट

Read More

सहकारी बैंकमा जम्मा भएको ३० लाख रुपैयाँ लिएर कर्मचारी फरार

Posted on October 31, 2019 | views : 443 |

कात्तिक १४, काठमाडौँ | जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर  कर्मचारी नै भागेपछि उनीहरु कंगाल बनेका छन् । बटेश्वर गाउँपालिक–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन् । मुस

Read More

यही महिनाको अन्त्यमा बंगलादेशका राष्ट्रपति नेपाल आउने

Posted on October 31, 2019 | views : 151 |

कात्तिक १४, काठमाडौँ | बंगलादेशका राष्ट्रपति एम अब्दुल हमिद नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । उनी कात्तिक अन्तिम साता नेपाल आउने तयारी भइरहेको परराष्ट्र अधिकारीले जानकारी दिए । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार हमिदले मंसिर २७ र २८ गते नेपाल भ्रमण गर्नेछन् । उनको भ्रमण कनेक्टिभिटी र उर्

Read More

आईसीयूमा राखेर प्रधानमन्त्रीको गोप्य रुपमा डायलाइसिस !

Posted on October 31, 2019 | views : 276 |

कात्तिक १४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर खोप्य रुपमा डाइलाइसिस गरिएको स्रोतले कान्तिपुरलाई जानकारी दियो । प्रधानमन्त्रीको निजी चिकित्

Read More