दलहरुबीचका तालमेल लगभग असफल

Posted on: 18 May, 2017

जेठ ४, काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा राजनीतिक दलले गरेका तालमेल लगभग असफल भएको देखिन्छ । 

कांग्रेस-माओवादी केन्द्रबीच भएको चुनावी तालमेल होस वा एमाले र राप्रपाबीचको तालमेल कुनै पनि सफल हुन सकेको देखिदैन । -नयाँ पत्रिका दैनिक 


यस बिषयमा तपाइको प्रतिक्रिया...!