एमालेका उम्मेदवारलाई नयाँ शक्ति र राप्रपाको समर्थन !

Posted on: 21 Jun, 2017

असार ७, काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकामा दुई साना दलले एमालेका मेयर पदका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । 

नेकपा एमााले रेसुङ्गा नगरपालिका मेयर पदका उम्मेदवार डिल्लिराज भुसाललाई समर्थन गर्दै नयाँ शक्ति नेपालका मयेर पदका उम्मेदवार पदमबहादुर खत्री र राप्रपाको मेयर पदका उम्मेदवाारी निर्मला पाण्डेद्धारा उम्मेदवारी फिर्ता लिएका हुन् ।  -नेपाल समाचारपत्र दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!