सर्लाहीमा बोक्सी आरोप लगाउँदै सुनितालाइ यसरि निर्घात कुटपिट गरियो

Posted on: 20 Jul, 2017

साउन ५, सर्लाही । बोक्सी आरोपमा सर्लाहीको वाग्मति नगरापकिला ३ धरहरामा मंगलबार राति एक महिलालाई निर्घात कुटपिट गरिएको छ । 

वाग्मती नगरपालिका ३ धरहराकी ३६ बर्षीया सुनिता मोक्तानलाई छिमेकमै बस्ने आमाछोरिले बोक्सी आरोप लगाउँदै कुटपटि गरेका हुन् । 

कुटपिट गनृ ५५ बर्षिया सानुमाया लो र उनकी १८ बर्षीया छोरी लालल्मामायलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाहा प्रहरी कार्यालय हरिवनका प्रहरी निरिक्षक उदय द्धिवेदीले जानकरी दिनुभयो । अन्नपुर्ण पोष्ट दैनिक 


यस बिषयमा तपाइको प्रतिक्रिया...!