गाउँ बगेपछि जंगलमा: विदेशाबट फर्केका रतनले आफ्नो गाउँ नै भेटाएनन्

Posted on: 26 Jul, 2017


साउन ११, धनगढी ।  वैदेशिक रोजागारीबाट फर्केका रतन चौधरीले घर फर्कदा आफ्नो गाउँ नै भेट्टाएनन् । 

५ बर्षपछि कतारबाट फर्केका उनले मोहना छेउामा रहेको आफ्नो गाउा मात्र होईन, कमाई खाने गरेको जग्गासमेत बगरमा परिणत भएको पाए । 

गाउँका आधाभन्दा बढी जग्गा कान्द्रा नदल्े कटान गरेपछि विस्थापितहरु नजिकैको जंगल छेउमा कटेरो बनाएर बस्दै आएका छन् । -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!