३३ बर्षीय बाबुद्वारा १४ बर्षकी आफ्नै छोरी बलात्कार !

Posted on: 27 Jul, 2017

साउन १२, काठमाडौँ । बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् । 

श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् । 

गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् । 

एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौपा पारेर उनले छोरीलाई बलात्कार गरेका थिए । -नेपाल समाचारपत्र 

यस बिषयमा तपाइको प्रतिक्रिया...!