बर्दियामा महिलालाई कालो मोसो र जुत्ताको माला लगाउने थप ३ पक्राउ

Posted on: 28 Jul, 2017

साउन १३, गुलरिया । बारबर्दिया ९ खैरनीमा एक महिलालाई कालो मोसो र जुत्ताको माला लगाउने थप २ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउ“की रामप्यारी चौधरी, दिलकुमारी चौधरी र विरकृति थारू छन् । यसअघि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो। कालो र जुत्ताको माला लगाउनेविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । -कान्तिपुर दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!