इजरायलको केयर गिभर संकटमा

Posted on: 17 Oct, 2017

असोज ३१, काठमाडौँ | उडिसक्नुपर्ने बेलासम्म रोजगारीको माग नआएपछि इजरायलको केयर गिभर संकटमा परेको छ ।

पाइलट प्रोजेक्टको रुपमा दुई बर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार केप्टेम्बरसम्म ६० जना कामदार इजरायल उडिसक्ने वैदेशिक रोजगार विभाग र नेपालस्थित राजदूतावासबीच समझदारी भएको थियो । 

उक्त समाझारीको अवधिसम्म एकजना पनि ईजरायल जान सकेनन् ।  तोकिएको अवधिसम्म जान नपाएका कामदारको गुनासोबाट आजित भएपछि विभागले गरेको तारन्तर प्रयाले अक्टोबर २ तारेखमा पाँचजना मात्र ईजरायल उड्न पाएका छन् ।

कार्यतालिका अनुसार विभागले ईजरायलमा केयर गिभरको  काम गर्न जाने ६० जना छनौट गरी तयारी अवस्थामा राखिसकेको छ । - नागरिक दैनिकमा खबर छ  

यस बिषयमा तपाइको प्रतिक्रिया...!