दाङमा झाडापखालाको महामारी: चार सय विरामी

Posted on: 27 May, 2018

जेठ १३, दाङ | पश्चिम दाङस्थिथत शान्तिनगर गाउँपालिकाको पातेटाकुरामा झाडापखाला फैलिएको छ ।  

दुषित पानीका कारण फैलिएको झाडापखालाले झन्डै चार सय विारमी परेका छन् । शान्तिनगर स्वास्थ्यचौकीमा शनिबार बेलुकासम्म ३ सय ८४ विरामी उपचारका लागि पुगेका छन् । 

विरामी हुनेमा अधिकांश झाडापखालाका विरामी उपचारका लागि पुगेका छन् । 

विरामी हुनेमा अधिकांश महिला छ्न् । अहिलेसम्म ३ सय ८४ झाडापखालाका विरामी उपचारका लागि आएका छन् । 

स्वास्थ्यचौकी प्रमुख हरि पुनले भने, विरामी आउने क्रम जारी छ । 

- आजको नागरिक दैनिकमा यो खबर छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!