कहाँ छ 'गोरे' ले प्रयोग गर्दै आएका तीन थान हतियार ?

Posted on: 27 May, 2018

जेठ १३, काठमाडौँ | ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले प्रयोग गरिरहेको हतियार फेला परेको छैन । 

गृह मन्त्रालयका सहसचिव ईश्वराज पोडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयो गरेका तीन वटा पेस्तोल खोजिरहेको छ । 

उनले दुईजना व्यक्तिसँग किनेको हितयार फेला परेको छैन । हामीले खोजी गरिरहेका छौँ, समिति स्रोतले भन्यो, हिरासतमै भएका मानिससँग छ भन्ने सुचना आएकाले अनुसन्धान गरिरहेका छौँ । 

स्रोतका अनुसार गत बर्षदेखि नै उनले हितयार बोक्दै आएका थिए ।  - आजको नागरिक दैनिकमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!