बूढीगण्डकी आयोजनाका लागि इन्धनबाट २६ अर्ब

Posted on: 23 Nov, 2018

मङ्सिर ७, काठमाडौँ | जलविद्युत् आयोजनाको पूर्वाधारबाट २६ अर्ब रुपैयाँ संकलन भएको छ । 

सरकारले बूढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरिरहेको बेला सो आयोजना निर्माणका लागि इन्धनबाट अहिलेसम्म २६ अर्ब रुपैयाँ संकलन भएको हो ।

स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना निर्माण गर्ने भनेर इन्धनबाट सो रकम संकलन गरिँदै आएको भए पनि सरकारले सो आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । 

- यो समाचार आजको कारोबार दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!