मालपोत प्रमुखद्वारा कार्यालयमै कुखुरापालन

Posted on: 31 Dec, 2018

पुस १६, रामेछाप | मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् । कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् । 

पत्रपत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!