आफ्नै श्रीमतीमाथि एसिड प्रहार

Posted on: 03 Jan, 2019

पुस १९, चितवन | पोखरा महानगरपालिका २९ आदर्शनगरका ४७ वर्षीय वीरेन गुरुङले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

भरतपुर २४ ध्रुबबजारस्थित माइतमा बस्दै आएकी २० वर्षीया डोल्मा रुम्बालाई गुरुङले एसिड आक्रमण गरेका हुन् । पारिवारिक झगडाका कारण घटना भएको चितवन प्रहरीले जनाएको छ । 

पत्रपत्रिकाबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!